मुख्य अर्थ

आश्विन २६, शुक्रबार, २०८० / अर्थ, कृषि प्रविधि, समाचार

चैतेधान उत्पादन बढाएर आयात घटाउने अभियान चलाउनुपर्छ : मन्त्री भुसाल

इन्भेष्टाेपेपर । असाेज २६ २०८० काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताउनुभएकाे...
Read More
आश्विन २६, शुक्रबार, २०८० / अर्थ, विकास/निर्माण, समाचार

१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा

इन्भेष्टाेपेपर । असाेज २६ २०८० झापा ।   कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।...
Read More
आश्विन २५, बिहीबार, २०८० / विमा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबिच सम्झौता

इन्भेष्टाेपेपर । असाेज २५ २०८० काठमाण्डाैँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबिच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत...
Read More
आश्विन २५, बिहीबार, २०८० / वित्तीय

बैंकका ग्राहकहरुलाई लिफान इभि स्कुटर खरिदमा विशेष छुट

इन्भेष्टाेपेपर । असाेज २५ २०८० काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मुख्य सोरुम रहेको...
Read More
आश्विन २५, बिहीबार, २०८० / व्यापार, सूचना प्रविधि

नेपाल टेलिकमकाे अटम अफर सार्वजनिक

इन्भेष्टाेपेपर । असाेज २५ २०८० काठमाडौँ ।  नेपाल टेलिकमले बिहीबारदेखि लागु हुने गरी अटम अफर सार्वजनिक गरेको छ । यस...
Read More
आश्विन २४, बुधबार, २०८० / most read, अर्थ, व्यापार, समाचार

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको तयारी पुरा

इन्भेष्टाेपेपर । असाेज २४, २०८० काठमाडौं । आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” को तयारी पुरा...
Read More
आश्विन २४, बुधबार, २०८० / शेयर बजार

विश्व लगानीकर्ता सप्ताहः प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

इन्भेष्टाेपेपर । असाेज २४, २०८० काठमाण्डाैँ । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस...
Read More
आश्विन २४, बुधबार, २०८० / विमा

नेपाल लाइफ क्यापिटलद्वारा जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

इन्भेष्टाेपेपर । असाेज २४, २०८० काठमाण्डाैँ । शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ...
Read More
आश्विन २४, बुधबार, २०८० / अर्थ, पर्यटन, समाचार

सत्रौँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर

इन्भेष्टाेपेपर । असाेज २४, २०८० काठमाडौँ ।  निजी  क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ...
Read More
आश्विन २४, बुधबार, २०८० / वित्तीय

‘हाम्रो पे’को क्युआरमा भुक्तानी गर्दा कोइली कराउने

इन्भेष्टाेपेपर । असाेज २४, २०८० काठमाडौँ ।  हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट 'हाम्रो पे'बाट भुक्तानी गर्दा अब कोइली कराउने...
Read More
आश्विन २३, मंगलवार, २०८० / शेयर बजार

नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घट्यो

इन्भेष्टाेपेपर । असाेज २३, २०८० काठमाडौँ ।  यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...
Read More
आश्विन २३, मंगलवार, २०८० / अर्थ, कृषि प्रविधि

पोल्ट्री व्यवसाय संकटमा : व्यवयायी भन्दछन् ‘हाम्रा कुरा कसैले सुनेन’

इन्भेष्टाेपेपर । असाेज २३, २०८० चितवन । सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने  साना किसान यो व्यवसायबाट विस्थापित भएका छन्...
Read More
आश्विन २२, सोमबार, २०८० / अर्थ, कृषि प्रविधि, समाचार

बाख्राको दूधबाट बनेको चिजको माग उच्च

इन्भेष्टाेपेपर । असाेज २२, २०८० तनहुँ । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा...
Read More
आश्विन २१, आईतवार, २०८० / अर्थ, समाचार

जङ्गलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी

इन्भेष्टाेपेपर । असाेज २१, २०८० सङ्खुवासभा । सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको...
Read More
आश्विन २१, आईतवार, २०८० / शेयर बजार

लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच मर्जर

इन्भेष्टाेपेपर । असाेज २१, २०८० काठमाण्डाैँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी समझदारी...
Read More
आश्विन २१, आईतवार, २०८० / वित्तीय

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई “सुमेरु अस्पताल”मा विशेष छुट

इन्भेष्टाेपेपर । असाेज २१, २०८० काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई ललितपुरको धापाखेलमा रहेको “सुमेरु अस्पताल ”सँग छुट...
Read More
आश्विन २१, आईतवार, २०८० / अर्थ, समाचार

गाईको गोबरबाट धुपबत्ती र दियो

इन्भेष्टाेपेपर । असाेज २१, २०८० कैलाली ।  कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत...
Read More
आश्विन २०, शनिबार, २०८० / वित्तीय

ज्योति विकास बैंकद्वारा क्यूआर अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक

इन्भेष्टाेपेपर । असाेज २०, २०८० काठमाण्डाैँ । ज्योति विकास बैंकले क्यूआर काेड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त...
Read More
आश्विन १८, बिहीबार, २०८० / वित्तीय

नेपाल बैंकको कामु सीईओमा समता पन्त

इन्भेष्टाेपेपर । असाेज १८, २०८० काठमाडौं । नेपाल बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त (भट्ट) नियुक्त भएकी छन्...
Read More
आश्विन १८, बिहीबार, २०८० / वित्तीय

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष नगद फिर्ता योजना

इन्भेष्टाेपेपर । असाेज १८, २०८० काठमाण्डौं । सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष...
Read More
आश्विन १७, बुधबार, २०८० / पर्यटन, वित्तीय

सिटिजन्स बैंक र गुरु ट्राभल्सबीच समझदारी

इन्भेष्टाेपेपर । असाेज १७, २०८० काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबारमार्गस्थित गुरु ट्राभल्स लिमिटेडबीच बैंकका ग्राहकलाई छूट...
Read More
आश्विन १७, बुधबार, २०८० / शेयर बजार

बन्दीपुर केबलकारकाे शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

इन्भेष्टाेपेपर । असाेज १७, २०८० काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबीच शेयर रजिष्ट्रार...
Read More
1 … 45 46 47 48 49 … 201
Share This Via: