इञ्जिनीयरलाई परीक्षा लिएर मात्र इजाजत : छनोट गरी पूर्णकालीन सेवा लिनेलगायत व्यवस्था
इन्भेष्टाेपेपर । माघ १३, २०७७ काठमाडौँ -- नेपाल इञ्जिनीयरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनीयरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई अब...
Read More
माघ १२, सोमबार, २०७७ / विकास/निर्माण, समाचार
भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्रीले शिलान्यास गर्ने
इन्भेष्टाेपेपर । माघ १२, २०७७ चितवन -- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माघ १७...
Read More
बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु
इन्भेष्टाेपेपर । माघ ११, २०७७ गलकोट -- बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई...
Read More
माघ १०, शनिबार, २०७७ / विकास/निर्माण, समाचार
दोर्दीखोला जलविद्युतकाे ९६ प्रतिशत निर्माण सम्पन्न : चैतसम्ममा बिजुली उत्पादन हुने
इन्भेष्टाेपेपर । माघ १०, २०७७ लमजुङ -- लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न...
Read More
माघ ५, सोमबार, २०७७ / विकास/निर्माण, सूचना प्रविधि
सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’ मा परिणत हुँदै
इन्भेष्टाेपेपर । माघ ०५, २०७७ काभ्रेपलाञ्चोक -- दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ...
Read More
माघ ५, सोमबार, २०७७ / विकास/निर्माण, समाचार
चैत महीनाबाट राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिंदै
इन्भेष्टाेपेपर । माघ ०५, २०७७ लमजुङ । आगामी चैत महीनाबाट मुलुकमा अर्थात् राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको...
Read More
माघ २, शुक्रबार, २०७७ / विकास/निर्माण, समाचार
दाना–खुर्कोट प्रसारण लाइनको अन्तिम परीक्षण हुँदै
इन्भेष्टाेपेपर । माघ ०२, २०७७ पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको...
Read More
पुष २९, बुधबार, २०७७ / विकास/निर्माण, समाचार
नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम
इन्भेष्टाेपेपर । पुष २९, २०७७ काठमाडौँ -- कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि...
Read More
झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना शुरूहुँदै
इन्भेष्टाेपेपर । पुष २६, २०७७ झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ। दश मेगावाट सौर्य विद्युत्...
Read More
पुष २६, आईतवार, २०७७ / विकास/निर्माण, समाचार
उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा
इन्भेष्टाेपेपर । पुष २६, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करीब ६० किमी सडक क्षेत्रमा आधुनिक बत्ती जडान...
Read More
चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
इन्भेष्टाेपेपर । पुष २६, २०७७ वीरगञ्ज -- मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप...
Read More
पुष २४, शुक्रबार, २०७७ / विकास/निर्माण, समाचार
हिमपात र चिसोका कारण विकास निर्माण ठप्प
इन्भेष्टाेपेपर । पुष २४, २०७७ मनाङ -- हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ । अत्यधिक चिसो बढेसँगै...
Read More
पुष २२, बुधबार, २०७७ / विकास/निर्माण, समाचार
उपत्यकाका तीन स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन
इन्भेष्टाेपेपर । पुष २२, २०७७ काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र...
Read More
पुष २०, सोमबार, २०७७ / विकास/निर्माण, समाचार
मेलम्चीको पानी वितरणका लागि योजना तयार
इन्भेष्टाेपेपर । पुष २०, २०७७ काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना...
Read More
वाग्मती प्रदेश सरकारकाे ४१ करोड लगानीमा पाउडर दूध प्लान्ट
इन्भेष्टाेपेपर । पुष १९, २०७७ काठमाडाैँ । किसानले उत्पादन गरेको दूधले उचित बजार पाउन नसकिरहेको अवस्थामा वाग्मती प्रदेश सरकारले पाउडर...
Read More
पुष १८, शनिबार, २०७७ / विकास/निर्माण, समाचार
आगामी चैतसम्म मेलम्चीको खानेपानी राजधानी पुर्याइने !
इन्भेष्टाेपेपर । पुष १८, २०७७ चौतारा । रााष्ट्रिय गौरवको मेलम्ची खानेपानी चैतसम्म राजधानी पुर्याइने भएको छ । गत असारमा सुरुङमा...
Read More
पुष १३, सोमबार, २०७७ / विकास/निर्माण, समाचार
द्रुत मार्गमा अप्टिकल फाइबर बिछ्याउने सहमति
इन्भेष्टाेपेपर । पुष १३, २०७७ नेपाल टेलिकम र काठमाडौ-तराई/मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ ।...
Read More
पुष १२, आईतवार, २०७७ / विकास/निर्माण, समाचार
जनकपुर–जयनगर रेल आगामी माघभित्र सञ्चालनमा आउने
इन्भेष्टाेपेपर । पुष १२, २०७७ काठमाडौं । सरकारले दुई महीना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ...
Read More
पुष १२, आईतवार, २०७७ / विकास/निर्माण, समाचार
सात अर्ब १० करोड लागतमा ३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी
इन्भेष्टाेपेपर । पुष १२, २०७७ म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी...
Read More
हेटाैँडामा पाउडर दूध कारखाना बनाइने
इन्भेष्टाेपेपर । पुष ०४, २०७७ मकवानपुर । बागमती प्रदेश दुग्ध विकास बोर्डले हेटौँडा उपमहानगरपालिका–१० शिसौघारीमा तत्कालै पाउडर दुग्ध प्लान्ट भवन...
Read More
धरहरा पुनःनिर्माण तोकएकै समयमा नसकिने
इन्भेष्टाेपेपर । पुष ०१, २०७७ काठमाडौ । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय...
Read More
मंसिर २९, सोमबार, २०७७ / विकास/निर्माण, समाचार
अपर राहुघाट जलविद्युत् आयोजनाकाे निर्माण शुरु
इन्भेष्टाेपेपर । मङ्सिर २९, २०७७ म्याग्दी -- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएको...
Read More





















