आईटी विज्ञ अधिकारी प्रदेश समितीको सदस्यमा चयन

इन्भेष्टाेपेपर ।  असार ६, २०७९

काठमाण्डाैँ । नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितीको सदस्यमा चिरन्जिबी अधिकारी चयन भएका छन् । उनी नेकपा माओवादी केन्द्रको विज्ञान र प्रविधी विभागमा केन्द्रिय सदस्यमा पनि कार्यरत छन ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निर्वाचन आयोगले चिरन्जिबी अधिकारीलाई मनोनीत गरेको प्रमाणपत्र हस्तान्तरण गर्दै पार्टी र देशको लागि सुचना र प्रविधीको क्षेत्रमा अझ बढी योगदान पु¥याउन अनुरोध गर्नुभयो ।

सम्पर्क समन्वय विशेष प्रदेश समितीको प्रथम सम्मेलनबाट सदस्यमा निर्वाचित हुनुभएकोमा सो समितीका ईञ्चार्ज डिलाराम आचार्यले माओवादी आन्दोलनलाईसुचना र प्रविधी मार्फत सफलपार्न भूमिका अनुरोध गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *