मुख्य अर्थ

जेष्ठ १०, शनिबार, २०७७ / व्यापार, समाचार

जापानको नारिता उड्यो नेपाल एयरलाइन्स

रासस । जेष्ठ १०, २०७७ काठमाण्डौ - लकडाउनका कारण नेपालमा रोकिएका केही जापानी  तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको...
Read More
जेष्ठ ८, बिहीबार, २०७७ / वित्तीय, समाचार

कोरोना विरुद्धको लडाइँमा ज्योति बैंकद्वारा एच​एफ​एनसँग सहकार्य​

इन्भेष्टोपेपर । जेष्ठ ०८, २०७७ ज्योति विकास बैंकले हेल्थ फाउण्डेसन नेपाल (एच​एफ​एन) सँग बुधबार रु २ लाख बराबरको आर्थिक सहायता...
Read More
जेष्ठ ७, बुधबार, २०७७ / अर्थ, समाचार

आगामी वर्ष २६ लाख श्रमशक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको छ : मन्त्री पुन

इन्भेष्टोपेपर । जेष्ठ ०७ २०७७ काठमाडौ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र...
Read More
जेष्ठ ४, आईतवार, २०७७ / व्यापार, समाचार

वाणिज्य विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि पास दिने

रासस । जेष्ठ ०४ २०७७ काठमाण्डाै – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज ४ गते आइतबारदेखि आपूर्ति व्यवस्थापनका लागि...
Read More
जेष्ठ ३, शनिबार, २०७७ / most read, अर्थ, राजनीति, समाचार

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको पूर्ण पाठ

इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७ सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्‍घीय संसदको संयुक्त बैठकलाई यही जेष्ठ २ गते सम्वाेधन गर्दै...
Read More
जेष्ठ २, शुक्रबार, २०७७ / most read, अर्थ, कृषि प्रविधि, विकास/निर्माण, समाचार

नयाँ खोजसहित उद्यम गर्नेलाई सरकारले अनुदान दिने

रासस । जेष्ठ ०२, २०७७ के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ...
Read More
जेष्ठ २, शुक्रबार, २०७७ / most read, अर्थ, समाचार

नेपाल राष्ट्र बैंक द्वारा ४ अर्ब बराबरको नागरिक बचतपत्र जारी

इन्भेष्टोपेपर । जेष्ठ ०२, २०७७ नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा चार अर्ब मूल्य बराबरकाे पाँचवर्षे नागरिक बचतपत्रकाे विक्री खुलाएको...
Read More
जेष्ठ २, शुक्रबार, २०७७ / शेयर बजार, समाचार

सेबाेन द्वारा जारी सवारी पास रद्द, जेष्ठ १ गते पछिकाे मात्र मान्य

इन्भेष्टोपेपर । जेष्ठ ०२, २०७७ नेपाल धिताेपत्र बाेर्डबाट २०७७।०१।३१ गते सम्म जारी गरिएको सबै सवारी पासहरु रद्द गरिएको गरिएकाे छ...
Read More
जेष्ठ १, बिहीबार, २०७७ / अर्थ, राजनीति, समाचार

बजेटका प्राथमिकता परिवर्तन गर्नुपर्ने अर्थशास्त्रीहरूको सुझाव

रासस । जेष्ठ ०१, २०७७ काठमाडौं । अर्थतन्त्रका जानकारहरूले कोभिड–१९ को फैलावट नियन्त्रणका लागि जारी ‘लकडाउन’का कारण अर्थतन्त्रका सबै क्षेत्र...
Read More
बैशाख ३१, बुधबार, २०७७ / अर्थ, पत्रपत्रिका

बागमतीकाे अर्थतन्त्रकाे आकार ठूलाे तथा वृद्धिदरमा सुदूरपश्चिम अगाडि

इन्भेष्टोपेपर । वैशाख ३१, २०७७ अर्थतन्त्रको आकार सानो भए पनि आर्थिक वृद्धिका हिसाबले सुदरपश्चिम प्रदेश अगाडि देखिएको छ । केन्द्रीय...
Read More
बैशाख ३१, बुधबार, २०७७ / व्यापार, समाचार

राहत र छुटका कारण नेपाल टेलिकमको आम्दानी घट्याे

इन्भेष्टोपेपर । वैशाख ३१, २०७७ चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी घटेको छ । गएको आर्थिक वर्षको पहिलो...
Read More
बैशाख २९, सोमबार, २०७७ / कृषि प्रविधि, व्यापार, समाचार

व्यावसायिक कुरिलो खेतीमा रमाउँदै पाल्पाली किसान

रासस । वैशाख २९, २०७७ रामपुर । व्यावसायिक रुपमा कुरिलो खेती गर्नुभएका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने...
Read More
बैशाख २७, शनिबार, २०७७ / शेयर बजार, समाचार

शेयर बजार ३० गते मङ्गलबारदेखि खुल्नेः धिताेपत्र बाेर्डकाे १४ बुँदे निर्देशन

इन्भेष्टोपेपर । वैशाख २७, २०७७ आगामी ३० गते मङ्गलबारदेखि सेयर बजार कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार...
Read More
बैशाख २५, बिहीबार, २०७७ / अर्थ, पत्रपत्रिका, विकास/निर्माण

भौतिक पूर्वाधारकाे बजेट कटाैती हुन सक्ने

इन्भेष्टोपेपर । वैशाख २५, २०७७ काठमाडौ । कोरोना महामारी (कोभिड १९)को असर मुलुकको भौतिक विकासमा समेत पर्ने भएको छ ।...
Read More
बैशाख २३, मंगलवार, २०७७ / अर्थ, समाचार

लकडाउन शुरु भएपछि पौने तीन अर्बको औषधि आयात

इन्भेष्टोपेपर । वैशाख २३, २०७७ काठमाडौ ।  लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब रु पौने तीन अर्ब बराबरको तयारी...
Read More
बैशाख २१, आईतवार, २०७७ / व्यापार, समाचार

मेगा बैंकका ग्राहकहरुलाई २४ घण्टाभित्रै घरमा सामान

इन्भेष्टोपेपर । वैशाख २१, २०७७ मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै...
Read More
बैशाख १९, शुक्रबार, २०७७ / व्यापार, समाचार

मजदूरलाई सुरक्षित राखेर उद्योग सञ्चालन गरिने

रासस । वैशाख १९, २०७७ कपिलवस्तु ।  लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन...
Read More
बैशाख १८, बिहीबार, २०७७ / अर्थ, कृषि प्रविधि, समाचार

कोरोनापछिको अर्थतन्त्र : कृषिलाई प्राथमिकता दिन सुझाव

इन्भेष्टोपेपर । वैशाख १८, २०७७ काठमाडौ । कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई...
Read More
बैशाख १८, बिहीबार, २०७७ / most read, अर्थ, कृषि प्रविधि, लेख-रचना

आगामी बजेटमा कृषि क्षेत्रको अपेक्षा

– बिजयराज पोखरेल कोरोना भाइरस महामारीको संक्रमणबाट जोगिन संसारका अधिकांश देशहरुमा गरिएको बन्दाबन्दीको कारण पुरै अर्थतन्त्र एक किसिमले ठप्प छ...
Read More
बैशाख १६, मंगलवार, २०७७ / अर्थ, समाचार

युरोपेली सङ्घद्वारा रु १० अर्ब सहयोग

इन्भेष्टोपेपर । वैशाख १६, २०७७ काठमाडौँ । युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ ।...
Read More
nabil bank dividend
बैशाख १६, मंगलवार, २०७७ / वित्तीय, समाचार

नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा शुरू गर्याे

इन्भेष्टोपेपर । वैशाख १६, २०७७ विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा व्यवसायीक ग्राहकहरुलाई सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले...
Read More
बैशाख १५, सोमबार, २०७७ / शेयर बजार, समाचार

शेयर बजार वैशाख २५ गतेसम्म बन्द हुने

इन्भेष्टोपेपर । वैशाख १५, २०७७ सरकारले लकडाउनको समय वैसाख २५ गतेसम्म थप दश दिन बढाएसंगै शेयर कारोवार पनि दश दिनसम्मका...
Read More
Share This Via: