मुख्य अर्थ

जेष्ठ २६, सोमबार, २०७७ / most read, अर्थ, समाचार

आर्थिक वर्ष २०७७।०७८ को बजेट माथि नेपाल हस्तकला महासंघको धारणा

इन्भेष्टोपेपर । जेष्ठ २६, २०७७ नेपाल सरकारकाे आर्थिक वर्ष २०७७।०७८ को बजेटमा हस्तकला सम्वन्धि समेटिएका बिषयबस्तु माथि नेपाल हस्तकला महासंघले...
Read More
जेष्ठ २५, आईतवार, २०७७ / व्यापार, समाचार

आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

इन्भेष्टोपेपर । जेष्ठ २५, २०७७ पर्सा । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा...
Read More
जेष्ठ २५, आईतवार, २०७७ / अर्थ, विकास/निर्माण, समाचार

कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गरिने

इन्भेष्टोपेपर । जेष्ठ २५, २०७७ जुम्ला । आगामी आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गरिने भएको...
Read More
जेष्ठ २५, आईतवार, २०७७ / पर्यटन, व्यापार, समाचार

आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन

इन्भेष्टोपेपर । जेष्ठ २५, २०७७ नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको...
Read More
जेष्ठ २३, शुक्रबार, २०७७ / अर्थ, कृषि प्रविधि, पत्रपत्रिका

स्वदेशी उत्पादन नष्ट, सवा अर्बको तरकारी र फलफूल आयात

इन्भेष्टोपेपर । जेष्ठ २३, २०७७ भैरहवा । लकडाउनको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ...
Read More
जेष्ठ २२, बिहीबार, २०७७ / वित्तीय, समाचार

ग्लाेबल आइएमई बैंकद्वारा प्रदेश नं. ५ सरकारलाई सहयोग

इन्भेष्टोपेपर । जेष्ठ २२, २०७७ ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद रु....
Read More
जेष्ठ २१, बुधबार, २०७७ / अर्थ, पत्रपत्रिका

आगामी आर्थिक वर्ष विद्युत महशुलमा १२ अर्ब छुट हुने प्राधिकरणकाे अनुमान

इन्भेष्टोपेपर । जेष्ठ २१, २०७७ काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले प्रस्ताव गरेको विद्युत महसुल छुटबाट मात्र सरकारले...
Read More
जेष्ठ २०, मंगलवार, २०७७ / अर्थ, राजनीति, समाचार

भूकम्प पीडितका सबै गुनासो फर्स्याैट, पुनरावेदनमा जान पाइने

रासस । जेष्ठ २०, २०७७ काठमाडौ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘लाभग्राहीमा समावेश गरियोस्’ भनी भूकम्प पीडितले दर्ता गरेका र विभिन्न...
Read More
जेष्ठ २०, मंगलवार, २०७७ / वित्तीय, समाचार

कुमारी बैंककाे विशेष सास सम्पन्नः देव विकास बैंक प्राप्तिको प्रस्ताव पारित

इन्भेष्टोपेपर । जेष्ठ २०, २०७७ कुमारी बैंकको विषेश साधारण सभाले देव विकास बैंक प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गरेको छ...
Read More
जेष्ठ १९, सोमबार, २०७७ / शेयर बजार, समाचार

लगानीकर्ता दबाब समूहद्वारा २५ बुँदे माग पेशः पूरा नभए दोस्रो आमरण अनशन गर्ने

इन्भेष्टोपेपर । जेष्ठ १९, २०७७ अागामी अार्थिक वर्ष २०७७/०७८ काे बजेटमा पूँजी बजारका लगानीकर्ताहरूका मागहरुलाई बेवास्ता गरिएको भन्दै लकडाउन खुलेको...
Read More
जेष्ठ १९, सोमबार, २०७७ / most read, व्यापार, समाचार

सरकारले उचित संबोधन नगरे कपडा उद्योग बन्द हुने अवस्थामा

इन्भेष्टोपेपर । जेष्ठ १९, २०७७ आगामी आर्थिक वर्ष २०७७/७८ काे बजेटले कपडा उद्याेगले भाेगिरहेका समस्याहरू सम्बाेधन नगरि विगतमा पाउँदै आएकाे...
Read More
जेष्ठ १९, सोमबार, २०७७ / व्यापार, समाचार

विद्युतिय सवारीकाे महसुल बृद्धीमा नाडाकाे असन्तुष्टी

इन्भेष्टोपेपर । जेष्ठ १९, २०७७ माननीय अर्थमन्त्री डा. युवराज खतिवडाबाट प्रस्तुत आर्थिक बर्ष २०७७/०७८ को बजेटमा विद्युतिय सवारी साधन आयात...
Read More
जेष्ठ १८, आईतवार, २०७७ / अर्थ, पत्रपत्रिका

बजेट स्वागतयोग्यः ‘करको दायरा बढाउने नीति सकारात्मक’

इन्भेष्टोपेपर । जेष्ठ १८, २०७७ काठमाडौँ — नेपाल समुद्रपार निकासी पैठारी संघले अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्मा पेस गरेको बजेट...
Read More
जेष्ठ १८, आईतवार, २०७७ / अर्थ, विकास/निर्माण, समाचार

७५० मेगावाटको पश्चिम सेती बन्ने भएपछि खुशीयाली

इन्भेष्टोपेपर । जेष्ठ १८, २०७७ सुर्खेत । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र तलारामा निर्माण हुने ७५०...
Read More
जेष्ठ १६, शुक्रबार, २०७७ / अर्थ, जीवन शैली, राजनीति, समाचार

बजेट २०७७/०७८ : देशभरका विद्यालयमा दिवा खाजा, सेनेटरी प्याड निशुल्क

इन्भेष्टोपेपर । जेष्ठ १६, २०७७ आगामी आर्थिक वर्षकाे लागि सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका बिद्यार्थीहरूलाई विद्यालयमा टिकाई राख्न हाल...
Read More
जेष्ठ १६, शुक्रबार, २०७७ / अर्थ, राजनीति, समाचार

लघु, घरेलु तथा साना उद्याेगी तथा व्यवसायीलाई लाग्ने आयकरमा छुट

इन्भेष्टोपेपर । जेष्ठ १६, २०७७ आर्थिक वर्ष २०७६/७७ को बजेटकाे व्यबस्था अनुसार लघु, घरेलु तथा साना उद्याेगी तथा व्यवसायीलाई लाग्ने...
Read More
जेष्ठ १६, शुक्रबार, २०७७ / अर्थ, राजनीति, समाचार

आव २०७७/०७८को बजेट : १४ खर्ब ७४ अर्ब ६४ करोड विनियाेजन (पूर्ण पाठ)

इन्भेष्टोपेपर । जेष्ठ १६, २०७७ काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संघीय संसद प्रतिनिधिसभा र...
Read More
जेष्ठ १५, बिहीबार, २०७७ / शेयर बजार, समाचार

एनआईबीएल एस क्यापिटलकाे डिम्याट तथा मेरो सेयर नवीकरण अनलाइनबाटै गर्न सकिने

इन्भेष्टोपेपर । जेष्ठ १५, २०७७ एनआईबीएल एस क्यापिटल लिमिटेडमा आफ्नो डिम्याट खाता र मेरो सेयर भएका ग्राहक महानुभावहरुको वार्षिक नवीकरण...
Read More
जेष्ठ १४, बुधबार, २०७७ / अर्थ, समाचार

सार्वजनिक संस्थानहरूकाे वित्तीय अवस्थामा सुधार

इन्भेष्टोपेपर । जेष्ठ १४, २०७७ काठमाडौ । कमजोर कार्यसम्पादन क्षमता भएको र सरकारका लागि भारका रुपमा परिभाषित गरिँदै आएका सार्वजनिक...
Read More
जेष्ठ १४, बुधबार, २०७७ / अर्थ, पत्रपत्रिका

कोरोनाको चापमा अर्थतन्त्र

इन्भेष्टोपेपर । जेष्ठ १४, २०७७ चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको...
Read More
जेष्ठ १४, बुधबार, २०७७ / most read, कृषि प्रविधि, लेख-रचना, वित्तीय

कृषि कर्जामा नीतिगत विचलन

-- बिजयराज पाेखरेल (कृषि वित्त विज्ञ) कुनै पनि ब्यवसाय संचालनका लागि लागानी महत्वपूर्ण पाटो हो । ब्यक्ति वा संस्थाले आफ्नो...
Read More
जेष्ठ १४, बुधबार, २०७७ / वित्तीय, समाचार

नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई एक थान पिसिआर मेसिनका लागि वित्तीय सहयोग प्रदान

इन्भेष्टोपेपर । जेष्ठ १४, २०७७ नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई एक थान पिसिआर मेसिन खरिदका लागि रु. २८ लाख २५...
Read More
Share This Via: