समाचार
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह
इन्भेष्टाेपेपर । साउन २१, २०८३ काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बुधबारको ...
Read More
श्रावण २१, बिहीबार, २०८३ / विकास/निर्माण, समाचार
सात वर्षको सास्ती अन्त्य, दुई घण्टामै नारायणगढ–बुटवल
इन्भेष्टाेपेपर । साउन २१, २०८३ चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला...
Read More
सुनकाे मूल्यमा भारी वृद्दी, तोलामा आठ हजार बढ्याे
इन्भेष्टाेपेपर । साउन २१, २०८३ काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
Read More
लगानी बोर्डको सीईओमा अर्थशास्त्री यांकी उक्याब नियुक्त
इन्भेष्टाेपेपर । साउन २०, २०८३ काठमाडौँ । लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सरकारले अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ ।...
Read More
पत्रपत्रिकाबाट
माघ ३०, बिहीबार, २०८२ / पत्रपत्रिका, विकास/निर्माण
माघ २८, मंगलवार, २०८२ / पत्रपत्रिका, स्वास्थ्य
माघ २२, बुधबार, २०८२ / पत्रपत्रिका, विश्व
माघ १८, शनिबार, २०८२ / पत्रपत्रिका, स्वास्थ्य
कार्तिक १४, बिहीबार, २०८२ / धर्म/संस्कृति, पत्रपत्रिका
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यक : अर्थमन्त्री वाग्ले
इन्भेष्टाेपेपर । साउन १२, २०८३ काठमाण्रडाैँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन...
Read More
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
इन्भेष्टाेपेपर । साउन ११, २०८३ काठमाडौँ । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९...
Read More
श्रावण १०, आईतवार, २०८३ / वित्तीय
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
इन्भेष्टाेपेपर । साउन १०, २०८३ काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक...
Read More
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
इन्भेष्टाेपेपर । साउन ८, २०८३ काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । हिजो बिहीबारको तुलनामा सुन...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
जेष्ठ २२, शुक्रबार, २०८३ / स्वास्थ्य
सलादमा कागती र नुन मिसाउनु हानिकारक
इन्भेष्टाेपेपर । जेष्ठ २२, २०८३ काठमाडौँ । सलाद खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । विशेषगरी गर्मी मौसममा सकेसम्म धेरै सलाद...
Read More
‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’
इन्भेष्टाेपेपर । जेष्ठ २२, २०८३ काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक...
Read More
जेष्ठ १७, आईतवार, २०८३ / पत्रपत्रिका, स्वास्थ्य
बच्चाहरूका लागि मोबाइल कति घातक छ ?
इन्भेष्टाेपेपर । जेष्ठ १७, २०८३ काठमाडौँ । लकडाउनको समयमा बच्चाहरूको अनलाइन पढाइ मोबाइलमार्फत सुरु भयो । अनलाइन कक्षाका कारण अभिभावकहरूले...
Read More
अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने
इन्भेष्टाेपेपर । जेष्ठ १५, २०८३ काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ । अर्थमन्त्री डा...
Read More
सूचना प्रविधि
कार्तिक १५, शुक्रबार, २०८२ / विश्व, सूचना प्रविधि
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
इन्भेष्टाेपेपर । कात्तिक १४, २०८२ जियुक्वान (चीन) । चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई...
Read More
आश्विन २७, सोमबार, २०८२ / अनौठो संसार, सूचना प्रविधि
चिनियाँ वैज्ञानिकद्वारा आवाज चिन्न सक्ने प्रविधियुक्त कपडाको विकास
इन्भेष्टाेपेपर । आश्विन २७, २०८२ नान्जिङ । अनुसन्धानकर्ताले आवाज पहिचान गर्न सक्ने प्रविधियुक्त विशेष कपडा विकास गरेका छन्, जसले कृत्रिम बौद्धिकता...
Read More
आश्विन ११, शनिबार, २०८२ / विश्व, सूचना प्रविधि
चीनद्वारा ‘ फेंग्युन–३–०८’ भू–उपग्रह सफल प्रक्षेपण
इन्भेष्टाेपेपर । आश्विन ११, २०८२ च्युच्वान । चीनले शनिबार बिहान आफ्नो नयाँ भू–उपग्रह ‘ फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ ।...
Read More
अर्थ मन्त्रालयमा आजदेखि शुरूगर्याे डिजिटल टिप्पणी प्रणाली
इन्भेष्टाेपेपर । आश्विन १०, २०८२ काठमाण्डौ । अर्थ मन्त्रालयले डिजिटल टिप्पणी शुरू गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी...
Read More
मनोरंजन / अनौठो संसार
फाल्गुन २९, बिहीबार, २०८१ / धर्म/संस्कृति, मनोरंजन
फाल्गुन २४, शनिबार, २०८१ / मनोरंजन
फाल्गुन १८, आईतवार, २०८१ / मनोरंजन
फाल्गुन ७, बुधबार, २०८१ / मनोरंजन
फाल्गुन ४, आईतवार, २०८१ / मनोरंजन
फाल्गुन ३, शनिबार, २०८१ / अनौठो संसार, समाचार
खेलकुद
चैत्र ११, मंगलवार, २०८१ / खेलकुद
एएफसी एशिएन कप–२०२७ छनोट खेल : नेपाल र मलेसिया खेल्दै
इन्भेष्टाेपेपर । चैत १२, २०८१ काठमाण्डाैँ । एएफसी एशिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।...
Read More
चैत्र ४, मंगलवार, २०८१ / खेलकुद
१०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
इन्भेष्टाेपेपर । चैत ५, २०८१ काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको...
Read More
फाल्गुन ३०, शुक्रबार, २०८१ / खेलकुद
आज हङकङसँग दाेश्राे पटक खेल्दै नेपाल, पराजयकाे बदला लिने माैका
इन्भेष्टाेपेपर । चैत १, २०८१ काठमाण्डाैँ । युगाण्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग प्रतिपर्धा गर्दैछ।...
Read More
फाल्गुन २६, सोमबार, २०८१ / खेलकुद
वुमन्स डे कप : आज नेपाल र हङकङ खेल्दै
इन्भेष्टाेपेपर । फागुन २६, २०८१ काठमाण्डाैँ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् ।...
Read More
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
श्रावण १, शुक्रबार, २०८३ / धर्म/संस्कृति, समाचार
श्रावण १, शुक्रबार, २०८३ / कृषि प्रविधि, समाचार
असार ३२, बिहीबार, २०८३ / पत्रपत्रिका, विकास/निर्माण
असार ३१, बुधबार, २०८३ / कृषि प्रविधि, समाचार
विश्व
चैत्र २०, शुक्रबार, २०८२ / विश्व
इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन
इन्भेष्टाेपेपर । चैत्र २०, २०८२ वासिङ्टन । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको...
Read More
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल सङ्कट
इन्भेष्टाेपेपर । चैत्र १३, २०८२ तेहरान । इरानले स्ट्रेट अफ होरमुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागु गरेको...
Read More
चैत्र ९, सोमबार, २०८२ / विश्व
विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग
इन्भेष्टाेपेपर । चैत्र ९, २०८२ सोल । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना...
Read More
चैत्र ८, आईतवार, २०८२ / विश्व
शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी
इन्भेष्टाेपेपर । चैत्र ८, २०८२ काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र इजरायलसँगको युद्धमा इरानले आफ्ना शत्रुहरूलाई...
Read More




















































