कविता : फेदीलाई बिर्सन्छ मान्छे

— कुन्ता शर्मा शिखरमा रहँदाशिखरको उँचाइलाई सम्झन्छमानिस आफ्नै उँचाइआफ्नो तुलनामाअरू सबै बाउन्नेर अर्थहीन लाग्छन् उसलाईअरू सबै अस्तित्वहीनर नगण्य लाग्न सक्छन्

Share This Via:
Read more

कविता : मान्छे मरुभूमि होइन

— पारिजात सास छउञ्जेल आश हुन्छ भन्छखुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छजतिसुकै डढेलो लगाउन्अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ। छोप्छन्

Share This Via:
Read more

कविता : एक मिनेट मौनधारण

— स्वप्निल स्मृति संसारको सबैभन्दा सरल कामज्ञात/अज्ञात शहीदप्रतिएक मिनेट मौनधारण होसभा, सेमिनार या पोलिट्ब्युरोमाया राष्ट्रिय दिवसमास्वयं हत्याराहरूमौनधारण गरिरहेछन् । तस्करले

Share This Via:
Read more

लघुकथा : विमानघाट

– रुद्र ज्ञवाली नाम अज्ञात । उमेर अन्दाजी सत्तरी वर्ष । शिरमा ढाका टोपी । दौरा सुरुवालमाथि पुरानो कालो कोट

Share This Via:
Read more

निष्ठाले पराजय भोगे पछि

— जनक तिवारी जनताका वारेस दलकार्यकर्ता मालामाल ।भोटका लालचि नेतातिनका वरिपरी पछुवा ।१पछुवाका वारेस विचौलियातिनका सुराकि तलविया ।सरकारका निर्णायक किचनकिचनल्यै

Share This Via:
Read more

कविता : “विलाप”

कवि : हृदय लेकाली छन्द :- शार्दूलविक्रीडित छन्द मेरा लागि भयो अपाङ्ग दुनियाँ बाबा बितेको दिनमेरै लागि भयो अनर्थ दुनियाँ

Share This Via:
Read more

तीजको गीत : खट्टे खान आऊ !

— नारद गाैतम  सेतो सेतो बादलुमा कालो कालो तमालयताउता सुन्दा कुरा लाग्छ कमाल । तेत्तीस किलो सुन खाए चराले र

Share This Via:
Read more

कविता – पागल

— महाकवि लक्ष्मी प्रसाद देवकोटा जरुर साथी म पागल !यस्तै छ मेरो हाल ।म शब्दलाई देख्दछु !दृश्यलाई सुन्दछु !बासनालाई संबाद

Share This Via:
Read more

कविता : मन्दिर

— रविन्द्रनाथ टैगाेर (ठाकुर) पुजारी ! भजन, पूजन, साधन, प्रार्थना यमिसबैलाई एकातिर राखिदेऊ ।ढोका बन्द गरेर मन्दिरको कुनामा किन बसिरहेछौ

Share This Via:
Read more

कविता : सञ्जीवनीका वन

— विष्णुहरि पौडेल छन्द :- शार्दूलविक्रीडित खानीको घर हो धरोहर बुझे के छैन खोजे तर।यी डाली हरिया मुना वनबुटी ठान्दै

Share This Via:
Read more