पत्रपत्रिका

जेष्ठ २१, शुक्रबार, २०७८ / पत्रपत्रिका, पर्यटन, विकास/निर्माण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु विमानस्थल बन्दै

इन्भेष्टोपेपर । जेष्ठ २१, २०७८ भैरहवा ।  निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ ।...
Read More
जेष्ठ २०, बिहीबार, २०७८ / पत्रपत्रिका

अब कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क

इन्भेष्टोपेपर । जेष्ठ २०, २०७८ काठमाडौँ ।  सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि...
Read More
जेष्ठ १८, मंगलवार, २०७८ / पत्रपत्रिका, पर्यटन

फेवातालकाे बाँध मर्मतपछि पानी भरियो, अब पुरानै आकारमा

इन्भेष्टोपेपर । जेष्ठ १८, २०७८ कास्की ।  फेवतालमा यतिबेला पानी भरिएको छ । करीब पाँच महिना अघि बाँध मर्मतका लागि...
Read More
जेष्ठ १३, बिहीबार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य

घरमै एकान्तबास (होम आइसोलेसन) बस्नेलाई थप सतर्कता आवश्यक

इन्भेष्टोपेपर । जेष्ठ १३, २०७८ काठमाडौँ  ।  कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा...
Read More
जेष्ठ ११, मंगलवार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य

मुख्य सचिवको पहलमा एक करोड डोज खोप ल्याउने तयारी

इन्भेष्टोपेपर । जेष्ठ ११, २०७८ काठमाडौं । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न...
Read More
जेष्ठ १०, सोमबार, २०७८ / पत्रपत्रिका, राजनीति

कोरोनाका कारण स्थगित परीक्षा साउनमा लिने त्रिविको योजना

इन्भेष्टोपेपर । जेष्ठ १०, २०७८ काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन...
Read More
जेष्ठ १०, सोमबार, २०७८ / पत्रपत्रिका, राजनीति

चुनावी तथा कामचलाउ प्रधानमन्त्रीले बजेटमा लोकप्रिय कार्यक्रम ल्याउँदै

इन्भेष्टोपेपर । जेष्ठ १०, २०७८ काठमाडौं । आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न...
Read More
जेष्ठ १०, सोमबार, २०७८ / पत्रपत्रिका, विमा

लघुबीमामा ७५ प्रतिशत अनुदान दिन प्रस्ताव

इन्भेष्टोपेपर । जेष्ठ १०, २०७८ काठमाडौं । बीमा समितिले लघुबीमाको प्रिमियममा पनि कृषि तथा पशुबीमामा जस्तै ७५ प्रतिशत अनुदान दिन...
Read More
जेष्ठ ९, आईतवार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण

सिद्धबाबा सूरुङ मार्गका लागि ग्लोबल टेण्डर आह्वान

इन्भेष्टोपेपर । जेष्ठ ९, २०७८ बुटवल ।  सिद्धार्थ राजमार्गको बुटवल तानेसन खण्डस्थित सिद्धवावा क्षेत्रमा सुरुङ मार्ग बन्ने निश्चित भएको छ...
Read More
जेष्ठ ३, सोमबार, २०७८ / पत्रपत्रिका, राजनीति

जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका र अतुलनीय : प्रधानमन्त्री

इन्भेष्टोपेपर । जेष्ठ ३, २०७८ काठमाडौं । २८ औं जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसको उपलक्ष्यमा प्रधानमन्त्री एवम्...
Read More
जेष्ठ १, शनिबार, २०७८ / पत्रपत्रिका, राजनीति

११ देशमा राजदूत नियुक्तिको लागि सिफारिस, संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पठाइयाे

इन्भेष्टोपेपर । जेष्ठ १, २०७८ काठमाडौं । परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक...
Read More
जेष्ठ १, शनिबार, २०७८ / पत्रपत्रिका, समाचार, स्वास्थ्य

ओमानबाट ५५० अक्सिजन सिलिन्डर ल्याइँदै

इन्भेष्टोपेपर । जेष्ठ १, २०७८ काठमाडौं --  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान सुरु गरेको...
Read More
बैशाख ३०, बिहीबार, २०७८ / कृषि प्रविधि, पत्रपत्रिका

उत्पादिन वस्तु वजारसम्म पुर्याउन कुनै प्रकारको बाधा अड्चन हुन नदिन मन्त्रीको निर्देशन

इन्भेष्टोपेपर । बैशाख ३०, २०७८ काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड–१९ कै कारण किसानले उत्पादन गरेको वस्तु वजारसम्म...
Read More
बैशाख २९, बुधबार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य

कोरोनाभाइरसको भारतीय प्रकार विश्वव्यापी चिन्ताको विषय – डब्ल्यूएचओ

इन्भेष्टोपेपर । बैशाख २९, २०७८ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण गरेको छ।...
Read More
बैशाख २९, बुधबार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य

एनआरएनकाे सहयाेगमा ओमनबाट ६ सय अक्सिजन सिलिन्डर आउँदै

इन्भेष्टोपेपर । बैशाख २९, २०७८ काठमाडौँ — गैरआवासीय नेपाली संघले ओमनबाट ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउने भएको छ ।...
Read More
बैशाख २८, मंगलवार, २०७८ / पत्रपत्रिका, राजनीति

जसपा वैकल्पिक सरकार गठनको विपक्षमा : ठाकुर

इन्भेष्टोपेपर । बैशाख २८, २०७८ कठमाडौं । जनता समाजवादी पार्टी नेपाल कुनै पनि वैकल्पिक सकार निर्माणमा नलाग्ने भएको छ ।...
Read More
बैशाख २५, शनिबार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य

चिनियाँ खोप सिनोफार्मलाई डब्ल्युएचओको अनुमति

इन्भेष्टोपेपर । बैशाख २५, २०७८ काठमाडौं ।  विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले चिनियाँ खोप सिनोफार्मलाई कोभिड १९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दिएको...
Read More
बैशाख २५, शनिबार, २०७८ / कृषि प्रविधि, पत्रपत्रिका, व्यापार

कोरोनाका कारण दुग्ध उत्पादन क्षेत्रमा बृहद असर

इन्भेष्टोपेपर । बैशाख २५, २०७८ काठमाडौँ ।  कोभिड–१९ को महामारी र त्यसले ठाउँठाउँमा गरेको निषेधाज्ञाले दूध क्षेत्रमा ठूलो असर गरेको...
Read More
बैशाख २१, मंगलवार, २०७८ / पत्रपत्रिका, विकास/निर्माण, सूचना प्रविधि

जहाजबाट गरिने लाइडर सर्भे आजबाट सुरु हुँदै

इन्भेष्टोपेपर । बैशाख २१, २०७८ काठमाडौंँ । नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडर...
Read More
बैशाख २१, मंगलवार, २०७८ / अर्थ, पत्रपत्रिका

साउन १ देखि श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १५ हजार निर्धारण

इन्भेष्टोपेपर । बैशाख २१, २०७८ काठमाडौं । सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक रू. १५ हजार पुर्‍याउने गरी राजपत्रमा सूचना प्रकाशित...
Read More
बैशाख १६, बिहीबार, २०७८ / कृषि प्रविधि, पत्रपत्रिका

कृषि मन्त्रालयले इजरायलको प्राविधिक सहयोगमा सेन्टर अफ एक्सलेन्सी सञ्चालन गर्दै

इन्भेष्टोपेपर । बैशाख १६, २०७८ काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले इजरायल देशको प्राविधिक सहयोगमा सेन्टर अफ एक्सलेन्सी (सिकाइको...
Read More
बैशाख १५, बुधबार, २०७८ / अर्थ, पत्रपत्रिका

कोभिड–१९ का कारण अर्थतन्त्र थप प्रभावित हुने जोखिममा : गभर्नर

इन्भेष्टोपेपर । बैशाख १५, २०७८ काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूलाई...
Read More
Share This Via: