समाचार

फाल्गुन ५, आईतवार, २०७५ / मनोरंजन, मुख्य मनोरंजन, समाचार

विश्वका घुम्नलायक उत्कृष्ट सहरमा काठमाडौं

काठमाडौँ, फागुन ५ गते । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक...
Read More
फाल्गुन ५, आईतवार, २०७५ / मुख्य अर्थ, शेयर बजार, समाचार

घलेम्दी हाइड्रोपावरको शेयर कारोबार शुभारम्भः १.३० बजे सम्मकाे अवस्था कस्ताे छ त ?

Investopaper, फतगुन ०५, २०७५ । खरिदविक्री शुभारम्भः घलेम्दी हाईड्रोपावर कम्पनीको फागुन ५ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला...
Read More
फाल्गुन ५, आईतवार, २०७५ / मुख्य अर्थ, वित्तीय, समाचार

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Investopaper, फागुन ०५, २०७५ । प्रभु बैंक लिमिटेड को वार्षिक साधारण सभा प्रयाेजनका लागि फागुन ६ गतेदेखि बुक क्लोज गर्दै...
Read More
फाल्गुन ४, शनिबार, २०७५ / पत्रपत्रिका, समाचार

शर्त उल्लंघनगरी आफूखुसी व्याज बढाउने बैंकलाई सरकारले नियमन गर्छ : प्रधानमन्त्री

Investopaper, फागुन ०४, २०७५ काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बैंकहरुले आफूखुसी व्याज बढाउने गरेकोमा असन्तुष्टि जनाउँदै त्यसलाई सरकारले नियमन गर्ने...
Read More
फाल्गुन ४, शनिबार, २०७५ / समाचार, सूचना प्रविधि

सामाजिक संजाल संचालन तथा प्रयाेगमा नियमन गर्दै सरकार

Investopaper , फागुन ०४, काठमाडौ । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
Read More
फाल्गुन ३, शुक्रबार, २०७५ / पत्रपत्रिका, समाचार

न्यून बिजीकरण गरी भन्सार छलीमा संलग्न अधिकृतसहित आठविरुद्ध मुद्दा

२०७५ फाल्गुण ३ शुक्रबार, काठमाण्डाैः न्यून बिजीकरण गरी भन्सार छली गरेको आरोपमा कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...
Read More
फाल्गुन ३, शुक्रबार, २०७५ / समाचार

अदुअअाका आयुक्त राजनारायण पाठकले राजिनामा दिए

Investopaper, माघ ०३, २०७५ काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजिनामा पत्र बुझाएका छन् ।...
Read More
फाल्गुन ३, शुक्रबार, २०७५ / मुख्य अर्थ, वित्तीय, समाचार

कृषि विकास बैंक लि.ले बाह्राैं साधारण सभाकाे मिति तय गर्याे

Investopaper, फागुन ३, २०७५ । कृषि विकास बैंकको बाह्रों साधारण सभा चैत्र १५ गते हुने भएको छ । कम्पनीकाे फागुन...
Read More
फाल्गुन १, बुधबार, २०७५ / खेलकुद, समाचार

नेपाल हिरो गोल्ड कपको फाइनलमाः गाेल्ड कप उचाल्न उत्साहित

Investopaper, फागुन ०१, २०७५ भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको छ । अाज...
Read More
फाल्गुन १, बुधबार, २०७५ / अर्थ, मुख्य अर्थ, समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम अाजदेखि शुभारम्भः १०० दिनकाे रोजगारी प्रत्याभूति, नपाए जीवन निर्वाह भत्ता

Investopaper, फागुन १, २०७५ः नयां कार्यक्रमकाे रूपमा सरकारले बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नका लागि ल्याउन लागेकाे प्रधानमन्त्री राेजगार कार्यक्रम शुभारम्भ...
Read More
माघ २९, मंगलवार, २०७५ / अर्थ, समाचार

८४ प्रतिशत सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण

Investopaper,  माघ २९, २०७५ः सरकारले देशभर दर्ता रहेका ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था मध्ये करीब २९ हजार सहकारी संस्था...
Read More
माघ २८, सोमबार, २०७५ / व्यापार, समाचार, सूचना प्रविधि

चीनियाँ बजारमा आईफोनकाे बिक्री सुस्तायाे, हुवावेईले पकड जमाउंदै

माघ २८, २०७५, वेर्इझिङ (चीन) । चिनियाँ बजारमा अमेरिकी बहुराष्ट्रिय स्मार्टफोन निर्माता कम्पनी एप्पल इङ्कको विक्री घटेको छ । बजार...
Read More
माघ २८, सोमबार, २०७५ / पत्रपत्रिका, समाचार

बालक बलात्कारीलाई सार्वजनिक स्थलमै गोली ठोकियो

माघ २८, २०७५,  एजेन्सीः अडेन - यमनमा १२ वर्षिय पुरुषको अपहरण गरेर बलात्कार गर्ने दुई पुरुषलाई सार्वजनिक स्थलमै गोली ठोकेर मारिएको...
Read More
माघ २८, सोमबार, २०७५ / मुख्य अर्थ, वित्तीय, समाचार

बैंक अफ काठमाण्डूको खुद नाफा ३३ प्रतिशतले वृद्धि, प्रतिशेयर अाम्दानी कति ?

Investopaper, माघ २८, २०७५ बैंक अफ काठमाण्डले चालू आर्थिक वर्ष २०७५/०७६ को दोस्रो त्रैमास सम्मकाे प्रगति विवरण प्रकाशित गरेकाे छ...
Read More
माघ २७, आईतवार, २०७५ / अर्थ, पत्रपत्रिका, मुख्य अर्थ, समाचार

सबैकाे अाअाफ्नै चिन्ताः मेलम्चीमा नयाँ ठेक्का नगर्न चेतावनी

काठमाडौं : माघ २७, २०७५ मन्त्रीज्यूले सीएमसीलाई फर्काउन पहल कदमी लिनुभएको छ, यो हाम्रो लागि पनि खुशीको कुरा हो ।...
Read More
माघ २७, आईतवार, २०७५ / समाचार

अब सरकारी कर्मचारीले पार्टीको सदस्यता लिन नपाउनेः लिए वर्खास्त !

Investopaper, माघ २७, २०७५ काठमाडौँ । राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ...
Read More
माघ २७, आईतवार, २०७५ / जीवन शैली, समाचार

हनुमानढोका दरबार परिसरमा राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

Investopaper, माघ २७, २०७५ राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान  ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण...
Read More
माघ २७, आईतवार, २०७५ / खेलकुद, समाचार

माेफसलमा राष्ट्रिय भलिबल प्रतियाेगिता अायाेजना हुने

Investopaper माघ २७, २०७५ नवलपरासी:  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने...
Read More
माघ २७, आईतवार, २०७५ / मुख्य अर्थ, वित्तीय, समाचार

प्राइम कमर्सियल बैंकको नाफा र प्रतिशेयर अाम्दानीमा राम्राे सुधार

Investopaper,माघ २७, २०७५ प्राइम कमर्सियल बैंक लि. ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकाे प्रगति विवरण प्रकाशित गरेकाे छ । वैंकले...
Read More
माघ २६, शनिबार, २०७५ / खेलकुद, समाचार

ब्राजिलकाे फुटबल ट्रेनिङ सेन्टरमा आगलागी हुंदा क्लवका १० जना जुनियर खेलाडीकाे मृत्यु

माघ २६, काठमाणडाैः ब्राजिलको एक फुटबल ट्रेनिङ सेन्टरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन्...
Read More
माघ २६, शनिबार, २०७५ / मुख्य अर्थ, व्यापार, समाचार

भृकुटीमण्डपमा १५ देशका स्टलहरू रहेकाे नेपाल बिल्डकन एक्पो २०१९ सुरु

Investopaper, माघ २६, २०७५ भृकुटीमण्डपमा नेपालको मिडिया स्पेस सोलुसन्स र भारतको फ्युचरेक्स ट्रेड एन्ड इभेन्ट्सले अायाेजना गरेको पाँचौँ बिल्डकन एक्पो...
Read More
माघ २५, शुक्रबार, २०७५ / समाचार, स्वास्थ्य

आचार्य बालकृष्णले सुनवलमा ‘आचार्यकुलम’ स्थापना गर्ने

Investopaper, माघ २५, २०७५ यहाँका नागरिकले साथ र सहयोग गरेमा म यस क्षेत्रलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्न चाहन्छु। परासी...
Read More
Share This Via: