समाचार

जेष्ठ ४, आईतवार, २०७७ / समाचार

नेपालमा आज बिहानसम्म २९१ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

इन्भेष्टोपेपर । जेष्ठ ०४ २०७७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान ७ः१५ बजे अध्यावधिक गरेको पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार...
Read More
जेष्ठ ३, शनिबार, २०७७ / समाचार, स्वास्थ्य

नेपालमा पुनः ३ जना संक्रमित थपिएसंगै कुल संक्रमित २७६ पुगे

इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या पुनः ३ जना थप भएको छ । स्वास्थ्य मन्त्रालयका...
Read More
जेष्ठ ३, शनिबार, २०७७ / विश्व, समाचार

ट्रम्प – मोदी फोनवार्ता, दुवै देशका वैज्ञानिक मिलेर खोप पत्ता लगाउने प्रतिबद्धता

इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७ वासिङ्टन  ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार साँझ फोनवार्ता भएको...
Read More
जेष्ठ ३, शनिबार, २०७७ / विकास/निर्माण, समाचार

भूकम्पपछिको पुनःनिर्माण आर्थिक वर्ष २०७७/७८ सम्ममा सकिने

इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७ पाँच वर्षअघिको भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनःनिर्माण आर्थिक वर्ष २०७७/७८ सम्ममा सम्पन्न गरिसक्ने नीति सरकारले...
Read More
जेष्ठ ३, शनिबार, २०७७ / राजनीति, समाचार

उपयुक्त मञ्चमा धारणा राख्छौँ : नेपाली सेना

इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७ काठमाण्डाै - नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने...
Read More
जेष्ठ ३, शनिबार, २०७७ / राजनीति, समाचार

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशित गर्ने

इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७ काठमाडौ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस...
Read More
जेष्ठ ३, शनिबार, २०७७ / most read, अर्थ, राजनीति, समाचार

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको पूर्ण पाठ

इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७ सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्‍घीय संसदको संयुक्त बैठकलाई यही जेष्ठ २ गते सम्वाेधन गर्दै...
Read More
जेष्ठ २, शुक्रबार, २०७७ / जीवन शैली, समाचार

एउटै जिल्लाभित्रको पास पनि रद्द

रासस । जेष्ठ ०२, २०७७ काठमाण्डाै - जिल्लाकै एउटा ठाउँबाट अर्को ठाउँमा जानसमेत नपाइने भएको छ । कोभिड–१९ को रोकथाम...
Read More
जेष्ठ २, शुक्रबार, २०७७ / most read, अर्थ, कृषि प्रविधि, विकास/निर्माण, समाचार

नयाँ खोजसहित उद्यम गर्नेलाई सरकारले अनुदान दिने

रासस । जेष्ठ ०२, २०७७ के तपाईं नयाँ खोज तथा नवप्रवर्तन गर्न चाहुनुहुन्छ ? वा आविस्कारकर्ताका रूपमा काम गर्न चाहनुहुन्छ...
Read More
जेष्ठ २, शुक्रबार, २०७७ / विश्व, समाचार, स्वास्थ्य

कोरोना अपडेट : मृतकको संख्या ३ लाख बढी, भारत पनि चीनकै हाराहारीमा

इन्भेष्टोपेपर । जेष्ठ ०२, २०७७ विश्वभर कोभिड–१९ संक्रमणका कारण ज्यान जानेको संख्या शुक्रबार ३ लाख नाघेको छ । वल्डाेमिटरका अनुसार शुक्रबार...
Read More
जेष्ठ २, शुक्रबार, २०७७ / most read, अर्थ, समाचार

नेपाल राष्ट्र बैंक द्वारा ४ अर्ब बराबरको नागरिक बचतपत्र जारी

इन्भेष्टोपेपर । जेष्ठ ०२, २०७७ नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा चार अर्ब मूल्य बराबरकाे पाँचवर्षे नागरिक बचतपत्रकाे विक्री खुलाएको...
Read More
जेष्ठ २, शुक्रबार, २०७७ / शेयर बजार, समाचार

सेबाेन द्वारा जारी सवारी पास रद्द, जेष्ठ १ गते पछिकाे मात्र मान्य

इन्भेष्टोपेपर । जेष्ठ ०२, २०७७ नेपाल धिताेपत्र बाेर्डबाट २०७७।०१।३१ गते सम्म जारी गरिएको सबै सवारी पासहरु रद्द गरिएको गरिएकाे छ...
Read More
जेष्ठ १, बिहीबार, २०७७ / समाचार

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण

इन्भेष्टोपेपर । जेष्ठ ०१, २०७७ ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यका भित्रका सडकहरुमा ट्राफिक...
Read More
जेष्ठ १, बिहीबार, २०७७ / समाचार

कामना सेवाद्धारा कर्मचारीहरुको कोरोना बीमा

इन्भेष्टोपेपर । जेष्ठ ०१, २०७७ कामना सेवा विकास बैंक लि.ले आफ्ना कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुको...
Read More
जेष्ठ १, बिहीबार, २०७७ / विश्व, समाचार

कोरियामा गुम्यो पाँच लाखको रोजगारी : नेपाली पनि प्रभावित

रासस । जेष्ठ ०१, २०७७ काठमाण्डौ  । कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ ।...
Read More
जेष्ठ १, बिहीबार, २०७७ / समाचार, स्वास्थ्य

नेपालमा कोरोना सङ्क्रमित २ सय ५० पुगे : तीन दिनमा ९० जना थपिए

इन्भेष्टोपेपर । जेष्ठ ०१, २०७७ काठमाण्डाै । नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भए सँगै सङ्क्रमितको संख्या २ सय...
Read More
जेष्ठ १, बिहीबार, २०७७ / अर्थ, राजनीति, समाचार

बजेटका प्राथमिकता परिवर्तन गर्नुपर्ने अर्थशास्त्रीहरूको सुझाव

रासस । जेष्ठ ०१, २०७७ काठमाडौं । अर्थतन्त्रका जानकारहरूले कोभिड–१९ को फैलावट नियन्त्रणका लागि जारी ‘लकडाउन’का कारण अर्थतन्त्रका सबै क्षेत्र...
Read More
जेष्ठ १, बिहीबार, २०७७ / most read, राजनीति, समाचार

सर्वदलीय बैठकमा एकै स्वर : कूटनीतिक माध्यमबाट विवाद सुल्झाउन सरकारलाई आग्रह

इन्भेष्टोपेपर । जेष्ठ ०१, २०७७ नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व...
Read More
बैशाख ३१, बुधबार, २०७७ / विश्व, समाचार

स्पेनकै सबैभन्दा वृद्ध ११३ वर्षीया वृद्धाले कोरोनालाई हराइन्

इन्भेष्टोपेपर । वैशाख ३१, २०७७ म्याड्रिड । स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त हुनु भएको छ ।...
Read More
बैशाख ३१, बुधबार, २०७७ / विकास/निर्माण, समाचार

उत्तरगंगा विद्युत् आयोजनाको निर्माण कार्य शुरु गरिंदै

रासस । वैशाख ३१, २०७७ रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको...
Read More
बैशाख ३१, बुधबार, २०७७ / समाचार, स्वास्थ्य

साउदीमा ६७४ नेपालीमा कोरोना संक्रमण

इन्भेष्टोपेपर । वैशाख ३१, २०७७ काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको...
Read More
बैशाख ३१, बुधबार, २०७७ / व्यापार, समाचार

राहत र छुटका कारण नेपाल टेलिकमको आम्दानी घट्याे

इन्भेष्टोपेपर । वैशाख ३१, २०७७ चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी घटेको छ । गएको आर्थिक वर्षको पहिलो...
Read More
Share This Via: