रुसी प्रधानमन्त्रीलाई पनि देखियाे काेराेना सङ्क्रमण
इन्भेष्टोपेपर । वैशाख १९, २०७७ काठमाण्डाै – रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई पनि कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ ।...
Read More
कोरोनापछिको अर्थतन्त्र : कृषिलाई प्राथमिकता दिन सुझाव
इन्भेष्टोपेपर । वैशाख १८, २०७७ काठमाडौ । कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई...
Read More
विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै
इन्भेष्टोपेपर । वैशाख १८, २०७७ जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त...
Read More
काेराेना असर : ‘अनिच्छित गर्भधारणको अत्याधिक वृद्धि हुन सक्छ’– यूएनएफपीए
रासस । वैशाख १७, २०७७ काठमाण्डौ – राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापी रुपमा फैलिरहेको हुनाले...
Read More
बैशाख १७, बुधबार, २०७७ / समाचार
अम्बे स्टील्सद्वारा कोभिड-१९ उपचार कोषका लागि रु.२५ लाखकाे चेक हस्तान्तरण
इन्भेष्टोपेपर । वैशाख १७, २०७७ कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुराउनको लागि अम्बे स्टील्स प्रा.लि.ले नेपाल सरकारद्वारा...
Read More
सेञ्चुरी कमर्सियल बैंकद्वारा पिपिइ हस्तान्तरण
इन्भेष्टोपेपर । वैशाख १७, २०७७ सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोरोना भाइरसको परिक्षण गरिरहेको रुकुमकाे एक मात्र चौरजहारी अस्पताललाई २० थान...
Read More
बैशाख १६, मंगलवार, २०७७ / समाचार
बिदामा नेपाल गएकालाई कोरिया ल्याइने
इन्भेष्टोपेपर । वैशाख १६, २०७७ सिउल – कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई...
Read More
युरोपेली सङ्घद्वारा रु १० अर्ब सहयोग
इन्भेष्टोपेपर । वैशाख १६, २०७७ काठमाडौँ । युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ ।...
Read More
सरकारले लकडाउनको अवधिलाई सार्वजनिक बिदा दिने
इन्भेष्टोपेपर । वैशाख १६, २०७७ काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन) को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा जारी...
Read More
बैशाख १६, मंगलवार, २०७७ / समाचार
सर्वोच्च अदालतमा रिट निवेदन दर्ता र सुनुवाइ शुरु
इन्भेष्टोपेपर । वैशाख १६, २०७७ काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ...
Read More
नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा शुरू गर्याे
इन्भेष्टोपेपर । वैशाख १६, २०७७ विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा व्यवसायीक ग्राहकहरुलाई सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले...
Read More
पोखरामा पाँच सेनिटाइजर टनेल स्थापना, अन्य स्थानमा विस्तार गरिँदै
इन्भेष्टोपेपर । वैशाख १५, २०७७ गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिने उद्देश्यका साथ सेनिटाइज टनेल विस्तारलाई...
Read More
शेयर बजार वैशाख २५ गतेसम्म बन्द हुने
इन्भेष्टोपेपर । वैशाख १५, २०७७ सरकारले लकडाउनको समय वैसाख २५ गतेसम्म थप दश दिन बढाएसंगै शेयर कारोवार पनि दश दिनसम्मका...
Read More
मेगा बैंकका ग्राहकहरुलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि
इन्भेष्टोपेपर । वैशाख १५, २०७७ मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी...
Read More
ज्योति विकास बैंकका सिइओ मनोज कुमार ज्ञवालीको सेवा अवधि समाप्त
इन्भेष्टोपेपर । वैशाख १२, २०७७ ज्योति विकास बैंकको मिति २०७७ बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम बैंकका...
Read More
मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डुले विशेष छुटमा घरमै किराना सामान ल्याइदिने
इन्भेष्टोपेपर । वैशाख १२, २०७७ मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न...
Read More
सनराइज बैंकका ग्राहकहरुलाई नेपमेडस् र काठमाडौ अरगेन्किस्मा विशेष छुट
इन्भेष्टोपेपर । वैशाख ११, २०७७ सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ...
Read More
मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै औषधि
इन्भेष्टोपेपर । वैशाख १०, २०७७ मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने भएका छन्...
Read More
मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग
इन्भेष्टोपेपर । वैशाख १०, २०७७ नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ...
Read More
राष्ट्र बैंकले माग्याे पाँच करोडभन्दा माथिका कर्जा ग्राहकको विवरण
इन्भेष्टोपेपर । वैशाख ०९, २०७७ नेपाल राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ५ करोडभन्दा बढी...
Read More
बैशाख ९, मंगलवार, २०७७ / समाचार
दुखद खवर : करेन्ट लागेर दुईको मृत्यु, सात घाइते
रासस । वैशाख ०९, २०७७ धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मल्डुङमा करेन्ट लागेर दुई जनाको मृत्युु भएको छ...
Read More
बैशाख ९, मंगलवार, २०७७ / विकास/निर्माण, समाचार
दुई जिल्ला जोड्ने एशियाकै अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न
रासस । वैशाख ०९, २०७७ गलकोट । छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न...
Read More





















