मंसिर ७, शनिबार, २०७६ / पत्रपत्रिका, सूचना प्रविधि
फेसबुक र गूगल मानव अधिकारका लागि ‘खतरा’ !
Investopaper, मंसिर ०७, २०७६ मानवअधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संगठन एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापारिक शैली मानव अधिकारको लागि...
Read More
पहिलो चरणको फोरजी प्रचार अभियान मंसिर ४ मा सम्पन्न हुँदै
Investopaper, मंसिर ०४, २०७६ नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन...
Read More
सेन्सर जडित तास बरामदः कसलाई कुन पर्याे थाहा पाइने !
Investopaper, कार्तिक २६, २०७६ काठमाडौं: रहस्यमयी तरिकाले जुवा खेल्न प्रयोग हुने ताससहितको सामाग्री प्रहरीले बरामद गरेको छ। लामो समयको सूचनापछि...
Read More
टेलिकम द्वारा प्रमुख शहरहरुमा फोरजी सिम वितरण अभियान सञ्चालन
Investopaper, कार्तिक २५, २०७६ नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई...
Read More
कार्तिक २०, बुधबार, २०७६ / पत्रपत्रिका, सूचना प्रविधि
मोबाइल फोनमा १०८ मेगापिक्सेलको क्यामरा
Investopaper, कार्तिक २०, २०७६ चिनियाँ प्रविधि कम्पनी शाउमीले १०८ मेगापिक्सेलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ। उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण...
Read More
कार्तिक १५, शुक्रबार, २०७६ / पत्रपत्रिका, सूचना प्रविधि
चीनमा फाइभ जी सेवाकाे पहुँच उपभोक्ता स्तरमा
Investopaper, कार्तिक १५, २०७६ चीनमा मोबाइल टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूले सर्वसाधारण उपभोक्तालाई फाइभ जी (5G) सेवा उपलब्ध गराउन थालेका...
Read More
कार्तिक १४, बिहीबार, २०७६ / राजनीति, सूचना प्रविधि
ट्वीटरले अब राजनीतिक विज्ञापन प्रवाह नगर्ने
Investopaper, कार्तिक १४, २०७६ वासिंगटन — राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै ट्वीटरले राजनीतिक विज्ञापन प्रवाह...
Read More
कार्तिक ८, शुक्रबार, २०७६ / पत्रपत्रिका, सूचना प्रविधि
तिहार र छठकाे अवसरमा एनसेले ल्यायाे चार गुणा बढी डेटा बोनस याेजना
Investopaper, कार्तिक ०८, २०७६ एनसेल प्राइभेट लिमिटेडले तिहार र छठ पर्वको अवसरमा फोरजीमा डेटा बोनस योजना सार्वजनिक गरेको छ। यस...
Read More
कार्तिक ८, शुक्रबार, २०७६ / समाचार, सूचना प्रविधि
‘डिजिटल नेपाल, फ्रेमवर्क-२०७६’ मन्त्रीपरिषदबाट पारितः ८ कार्यक्षेत्र र ८० क्रियाकलाप
Investopaper, कार्तिक ०८, २०७६ काठमाडौं -- मुलुकको आर्थिक रूपान्तरण र समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सघाउन सरकारले ‘डिजिटल नेपाल, फ्रेमवर्क, २०७६...
Read More
चीनमा फाइभ–जीका लागि भाैतिक संरचना निर्माण तिव्र गतिमा
Investopaper, कार्तिक ०६, २०७६ चीनले यस बर्षको पहिलो तीन त्रैमासिक भित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ–जी सेवा सञ्चालनका...
Read More
टेलिकमले इन्टरनेट लिज लाइनकाे महसुलदर घटायो
Investopaper, कार्तिक ०५, २०७६ नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले...
Read More
नेपाल टेलिकमको विभिन्न प्याकेजसहित अटम अफर
Investopaper, कार्तिक ०१, २०७६ नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ ।...
Read More
अमेरिकी प्रतिबन्धका बावजुद हुवावेकाे आम्दानीमा २४ प्रतिशतले बृद्धी
Investopaper, असाैज ३०, २०७६ चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।...
Read More
आश्विन २२, बुधबार, २०७६ / समाचार, सूचना प्रविधि
इन्स्टाग्राममा थपियाे नयाँ फिचरः “डार्क मोड”
Investopaper, असाैज २२, २०७६ काठमाडौँ -- सामाजिक एपहरूमा नयाँ नयाँ फिचरहरू थपेर प्रयाेगकर्तालाइ लाेभ्याउने प्रतिस्पर्धाकाे हाडबाजि नै चलेकाे छ ।...
Read More
आश्विन १५, बुधबार, २०७६ / पत्रपत्रिका, सूचना प्रविधि
प्रमकाे भिडियाे कल सहित टेलिकमको ‘फोरजी’ सेवा आजदेखि विस्तार हुने
Investopaper, असाैज १५, २०७६ काठमाडौं । नेपाल टेलिकमको महत्त्वाकांक्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले बुधबार ठोस नतिजा हासिल...
Read More
इन्भेस्टमेन्ट बैंक लिमिटेड द्वारा आफ्नै पेमेन्ट गेटवे आरम्भ
Investopaper, असाैज १२, २०७६ घटस्थापनाको शुभ अवसर पारेर नेपाल इभेस्टमेन्ट बैंक लिमिटेडले आफ्ना डेबिड/क्रेडिट भिसा कार्ड वाहक ग्राहकहरूका लागि सबैभन्दा...
Read More
आश्विन ७, मंगलवार, २०७६ / पत्रपत्रिका, सूचना प्रविधि
इन्टरनेट पहुँचकाे आधारमा नेपाल सार्क राष्ट्रमध्ये तेस्रो स्थानमा
Investopaper, असाैज ०७, २०७६ काठमाडौं -- इन्टरनेट पहुँचको आधारमा नेपाल सार्क राष्ट्रमध्ये तेस्रो स्थानमा परेको एक अध्ययनले देखाएको छ ।...
Read More
टेलिकमकाे रोमिङ सेवा थप १३ मुलुकहरुमा विस्तार
Investopaper, असाैज ०२, बिहीबार, २०७६ नेपाल टेलिकमकाे अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरिएको छ । संविधान...
Read More
नेपाल टेलिकमले ल्यायाे संविधान दिवस अफरः सय रुपैयाँमा ३ जिबी डाटा
Investopaper, असाैज ०२, २०७६ काठमाण्डाै -- संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा एकसय रुपैयाँमा ३...
Read More
नेपाल टेलिकम द्वारा गैडहवा गाउँपालिकाभर द्रुत गतिको इन्टरनेट सेवा शुभारम्भ
Investopaper, भाद्र २४, २०७६ नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम)...
Read More
भाद्र २२, आईतवार, २०७६ / समाचार, सूचना प्रविधि
माेबाइल सेवा अपग्रेड हुँदैः सेवामा सामान्य समस्या देखिन सक्ने टेलिकमकाे सूचना
Investopaper, भाद्र २२, २०७६ काठमाडौं -- नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले...
Read More
भाद्र १५, आईतवार, २०७६ / समाचार, सूचना प्रविधि
नेप्सकाे प्रणाली ह्याकगरि कराेडाै चाेर्ने चिनियाँ नागरिक सार्वजनिक, रकम बारे अझै एकिन भएन
Investopaper, भाद्र १३, २०७६ प्रहरी परिसर काठमाडौंले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई ह्याक गरि नक्कली भिसा कार्ड...
Read More



















