गृहपृष्ठ

समाचार
बैशाख १, सोमबार, २०८२ / धर्म/संस्कृति, व्यापार, समाचार

मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद

इन्भेष्टाेपेपर । वैशाख १, २०८२ मुस्ताङ ।  मुस्ताङमा ठृलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद गरेको छ । मुस्ताङको बारागुङ...
Read More
बैशाख १, सोमबार, २०८२ / most read, समाचार

‘विक्रम सम्वत् २०८२ अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’

इन्भेष्टाेपेपर । वैशाख १, २०८२ काठमाडौँ ।  आजदेखि नयाँ वर्षअर्थात् विक्रम सम्वत् २०८२ सुरु भएको छ । एकापसमा सुख, शान्ति,...
Read More
बैशाख १, सोमबार, २०८२ / धर्म/संस्कृति, समाचार

आजदेखि नववर्ष २०८२ प्रारम्भ

इन्भेष्टाेपेपर । वैशाख १, २०८२ काठमाडौँ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर...
Read More
चैत्र ३०, आईतवार, २०८१ / व्यापार, समाचार

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेवार ?

न्भेष्टाेपेपर । चैत ३१, २०८१ काठमाडौँ ।  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।...
Read More
पत्रपत्रिकाबाट
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
कार्तिक ४, आईतवार, २०८१ / व्यापार, समाचार

आज पनि सुन चाँदीको भाउले बनायो नयाँ रेकर्ड

इन्भेष्टाेपेपर । कात्तिक ४, २०८१ काठमाडौं । नेपाली बजारमा सुनको भाउ दैनिकजसो बृद्धि हुन थालेको छ। आज पनि सुनको भाउले...
Read More
कार्तिक २, शुक्रबार, २०८१ / वित्तीय, समाचार

सहकारीकाे ऋण बुझाउन ७ दिने अल्टिमेटम, नतिरे कालाे सूचीमा राख्ने

इन्भेष्टाेपेपर । कात्तिक २, २०८१ काठमाण्डाैँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका १८ वटा सहकारी संस्थाबाट ऋण लिएका...
Read More
कार्तिक २, शुक्रबार, २०८१ / व्यापार, समाचार

सुनको मूल्यले कायम गर्याे नयाँ किर्तिमान

इन्भेष्टाेपेपर । कात्तिक २, २०८१ काठमाडौँ ।   सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...
Read More
कार्तिक १, बिहीबार, २०८१ / शेयर बजार

नेप्से परिसूचकमा सामान्य वृद्धि

इन्भेष्टाेपेपर । कात्तिक १, २०८१ काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले उकालो लागेको छ...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
कार्तिक ३, बुधबार, २०७८ / समाचार, स्वास्थ्य

बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम कार्तिक ७ र ८ गते

इन्भेष्टोपेपर । कार्तिक ३, २०७८ काठमाडौं । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
Read More
कार्तिक ३, बुधबार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य

असाैज मसान्तसम्म २१ प्रतिशतलाई पूर्ण खोप

इन्भेष्टोपेपर । कार्तिक ३, २०७८ काठमाडौँ ।  नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ५० लाखभन्दा माथि पुगेको छ ।...
Read More
आश्विन ३०, शनिबार, २०७८ / जीवन शैली, धर्म/संस्कृति

सुनिन छाडे मालश्री धुन, देखिएनन् चंगा

इन्भेष्टोपेपर । आश्विन ३०, २०७८ गलेश्वर । दशैंको पहिलो दिन घटस्थापनादेखि नै  टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर...
Read More
आश्विन २३, शनिबार, २०७८ / कृषि प्रविधि, स्वास्थ्य

ब्ल्याक कर्न अर्थात् कालो मकै, जुन अन्य मकैभन्दा पाैष्टिक र तीन गुणा गुलियाे हुन्छ

इन्भेष्टोपेपर । आश्विन २३, २०७८ ‘ब्ल्याक कर्न’ एक विशेष प्रजातिको मकै हो । यी मकैमा कालो रंगद्रव्य भएकाले, यसका गेडा...
Read More
सूचना प्रविधि
बैशाख ६, शुक्रबार, २०७६ / पत्रपत्रिका, सूचना प्रविधि

महत्वाकांक्षी निर्णयः एक वर्षभित्र सबै स्थानीय तहमा टेलिकमको फोरजी

नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) पुर्‍याउने भएको छ । टेलिकमले कम्तीमा हरेक स्थानीय तहको केन्द्रसम्म...
Read More
first satellite of nepal
बैशाख ४, बुधबार, २०७६ / समाचार, सूचना प्रविधि

भोलि बिहान २:३१ बजे नेपालको पहिलो भू-उपग्रह ( satellite) प्रक्षेपण हुने।

यही बैशाख ५ गते बिहान २ बजेर ३१ मिनेटमा नेपालको पहिलो भू-उपग्रह ( satellite) प्रक्षेपण हुने भएको छ। जापानको क्युसु...
Read More
बैशाख १, आईतवार, २०७६ / अर्थ, समाचार, सूचना प्रविधि

महालेखाकाे प्रतिवेदन भन्छ, सामाजिक सञ्जालको आयमा कर लगाऊ

Investopaper, वैशाख ०१, २०७६ महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाइएकाे छ । उमक्त महालेखाकाे प्रतिवेदनले...
Read More
चैत्र २६, मंगलवार, २०७५ / most read, अनौठो संसार, समाचार, सूचना प्रविधि

आम चासाेः एक मिनेटभित्र इन्टरनेटकाे दुनियामा के के काम सम्पन्न हुन्छन त ?

Investopaper, चैत्र २६, २०७५ साच्चै भन्नुपर्दा लामाे जिन्दगीमा दिन, हप्ता र महिनाकाे पनि कुनै गणना गरिदैन भने घण्टा र मिनेटकाे...
Read More
मनोरंजन / अनौठो संसार
खेलकुद
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
विश्व
फाल्गुन २४, सोमबार, २०७७ / अनौठो संसार, विश्व

डब्लुडब्लुइका चर्चित रेस्लर बने महिला

इन्भेष्टाेपेपर । फागुन २४, २०७७ टेलर रेक्स रेस्लिङ जगतमा परिचित नाम हो। डब्लुडब्लुइका चर्चित रेस्लर रेक्स महिला बनेका छन्। उनले...
Read More
फाल्गुन २४, सोमबार, २०७७ / जीवन शैली, विश्व, समाचार

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

इन्भेष्टाेपेपर । फागुन २४, २०७७ दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको...
Read More
फाल्गुन २४, सोमबार, २०७७ / विश्व

चीनकाे रक्षा बजेट भारतकोभन्दा ३ गुणा बढी, अमेरीकाको तुलनामा एक चौथाई मात्र

इन्भेष्टाेपेपर । फागुन २४, २०७७ चीनले सन २०२१का लागि छुट्याइकाे रक्षा बजेटमा वृद्धि गरेसंगै भारतकाे रक्षा बजेटभन्दा ३ गुणा बढी...
Read More
फाल्गुन २४, सोमबार, २०७७ / विश्व

जम्मू–कश्मीरको रेलसेवा पुनः सञ्चालन

इन्भेष्टाेपेपर । फागुन २४, २०७७ श्रीनगर । कोभिड–१९ को प्रतिबन्ध हटेसँगै जम्मू–कश्मीरको रेलसेवा पुनः सञ्चालनमा आएको छ। जम्मू–कश्मीरस्थित बरमुल्ला बेनीहाल...
Read More
Share This Via: