गृहपृष्ठ

समाचार
जेष्ठ १०, आईतवार, २०८३ / अर्थ, समाचार

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

इन्भेष्टाेपेपर । जेष्ठ १०, २०८३ काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने २३ करोड ७७ लाख ८८ हजार बराबर...
Read More
जेष्ठ १०, आईतवार, २०८३ / व्यापार, समाचार

साताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो

इन्भेष्टाेपेपर । जेष्ठ १०, २०८३ काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ...
Read More
जेष्ठ १०, आईतवार, २०८३ / most read, पर्यटन, समाचार

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

इन्भेष्टाेपेपर । जेष्ठ १०, २०८३ काठमाडौँ ।  चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान...
Read More
जेष्ठ ९, शनिबार, २०८३ / धर्म/संस्कृति, मनोरंजन, समाचार

‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण

इन्भेष्टाेपेपर । जेष्ठ ९, २०८३ काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति...
Read More
पत्रपत्रिकाबाट
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
जेष्ठ ९, शनिबार, २०८३ / व्यापार, समाचार

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

इन्भेष्टाेपेपर । जेष्ठ ९, २०८३ काठमाडौँ ।  काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग...
Read More
जेष्ठ ८, शुक्रबार, २०८३ / शेयर बजार

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

इन्भेष्टाेपेपर । जेष्ठ ८, २०८३ काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल...
Read More
जेष्ठ ६, बुधबार, २०८३ / अर्थ, कृषि प्रविधि

भारतको नीतिगत कडाइले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प

इन्भेष्टाेपेपर । जेष्ठ ६, २०८३ काठमाण्डौ । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने...
Read More
जेष्ठ १, शुक्रबार, २०८३ / व्यापार, समाचार

सुनचाँदीको मूल्य गिरावट

इन्भेष्टाेपेपर । जेष्ठ १, २०८३ काठमाडौँ ।   स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार ...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
चैत्र २९, आईतवार, २०८२ / पत्रपत्रिका, विकास/निर्माण, स्वास्थ्य

एलेक्सा लाइफ साइन्सेजद्वारा एक अर्ब लगानीमा सलाइन उद्योग सुरु

इन्भेष्टाेपेपर । चैत्र २९, २०८२ विराटनगर ।  कोशी प्रदेशकै पहिलो सलाइन उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब...
Read More
चैत्र २२, आईतवार, २०८२ / समाचार, स्वास्थ्य

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन

इन्भेष्टाेपेपर । चैत्र २२, २०८२ काठमाडौँ ।  ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ...
Read More
चैत्र २१, शनिबार, २०८२ / समाचार, स्वास्थ्य

नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकसहित सेवा सुविधा उपलब्ध गराउन निर्देशन

इन्भेष्टाेपेपर । चैत्र २१, २०८२ काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई...
Read More
चैत्र ८, आईतवार, २०८२ / अनौठो संसार, जीवन शैली

हरेक वर्ष करिब तीस हजार किमि उड्ने चराको अस्तित्व सङ्कटमा

इन्भेष्टाेपेपर । चैत्र ८, २०८२ रियो डी जेनेरियो ।  पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर...
Read More
सूचना प्रविधि
चैत्र २४, मंगलवार, २०८२ / व्यापार, समाचार, सूचना प्रविधि

नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

इन्भेष्टाेपेपर । चैत्र २४, २०८२ काठमाडौँ ।  नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार...
Read More
चैत्र ६, शुक्रबार, २०८२ / व्यापार, सूचना प्रविधि

नेपाल टेलिकमको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा

इन्भेष्टाेपेपर । चैत्र ६, २०८२ काठमाण्डाैँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने...
Read More
चैत्र ५, बिहीबार, २०८२ / सूचना प्रविधि

राष्ट्रिय समाचार समितिको प्रधानसम्पादकमा महतो

इन्भेष्टाेपेपर । चैत्र ५, २०८२ काठमाडौँ । आजदेखि राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा शीतलप्रसाद महतोले जिम्मेवारी सम्हाल्नुभएको छ । राससको...
Read More
फाल्गुन १८, सोमबार, २०८२ / सूचना प्रविधि

टेलिकमबाट एकै पटक दस हजारसम्म सामुहिक सन्देश पठाउन सकिने

इन्भेष्टाेपेपर । फागुन १८, २०८२ काठमाडौँ ।  नेपाल टेलिकमले एकै पटक १० हजारसम्म सामूहिक सन्देश पठाउन सकिने सुविधा उपलब्ध गराएको...
Read More
मनोरंजन / अनौठो संसार
खेलकुद
माघ २८, मंगलवार, २०८२ / खेलकुद

पाकिस्तान टी-२० विश्वकपमा भारतसँग खेल्न सहमत

इन्भेष्टाेपेपर । माघ २७, २०८२ काठमाण्डाैँ । टी–२० विश्वकपको समूह चरणको खेलमा पाकिस्तानले भारतसँग खेल्ने भएको छ । यसअघि पाकिस्तान...
Read More
मंसिर २७, शुक्रबार, २०८२ / खेलकुद

एनपिएलकाे फाइनल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

इन्भेष्टाेपेपर । मंसिर २६, २०८२ काठमाडौँ । यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि...
Read More
मंसिर २३, सोमबार, २०८२ / खेलकुद

एनपिएलः लिग चरणका खेल सकिएपछि आज खेल नहुने

इन्भेष्टाेपेपर । मंसिर २२, २०८२ काठमाडौँ ।  यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल...
Read More
कार्तिक ११, सोमबार, २०८२ / खेलकुद, राजनीति, समाचार

युवा तथा खेलकुद मन्त्रालयका सबै बैठक ‘लाइभ’ गर्ने मन्त्री गुप्ताको निर्णय

इन्भेष्टाेपेपर । कात्तिक १०, २०८२ काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आइतबार पदबहाली गर्नुभएकाे छ । सिहंदरबारस्थित युवा तथा खेलकुद...
Read More
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
विश्व
चैत्र २४, मंगलवार, २०८२ / विश्व

इरानमा सत्ता अनिश्चितता, खामेनेईको स्वास्थ्य गम्भीर

इन्भेष्टाेपेपर । चैत्र २४, २०८२ लन्डन ।  इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण...
Read More
चैत्र २१, शनिबार, २०८२ / विश्व

इरान-अमेरिका युद्ध : दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता

इन्भेष्टाेपेपर । चैत्र २१, २०८२ वासिङ्टन ।  इरानले शुक्रबार मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । यस घटनामा...
Read More
चैत्र २०, शुक्रबार, २०८२ / विश्व

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

इन्भेष्टाेपेपर । चैत्र २०, २०८२ वासिङ्टन ।  पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको...
Read More
चैत्र १३, शुक्रबार, २०८२ / विश्व, समाचार

स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल सङ्कट

इन्भेष्टाेपेपर । चैत्र १३, २०८२ तेहरान ।  इरानले स्ट्रेट अफ होरमुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागु गरेको...
Read More
Share This Via: