ग्लोबल आइएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन
इन्भेष्टोपेपर । फागुन २६, २०७८ कटारी । ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ । मंगलबार...
Read More
जुम्लाका महिला उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर
इन्भेष्टोपेपर । फागुन २६, २०७८ खलङ्गा । जुम्लाका महिला उद्यमीको सहजका लागि जिल्लास्थित पशु सेवा कार्यालयले अनुदानमा ट्याङ्कर उपलब्ध गराएको...
Read More
पूँजी जुटाएर ठूला परियोजना निर्माण गर्न अर्थमन्त्रीको निर्देशन
इन्भेष्टोपेपर । फागुन २६, २०७८ काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन...
Read More
मुक्तिनाथ विकास बैंकद्वारा श्री कैलाश आश्रम धामलाई सहयोग
इन्भेष्टोपेपर । फागुन २५, २०७८ काठमाण्डाैँ । मुक्तिनाथविकास बैंक लि.ले सामाजिकउत्तरदायित्वअन्र्तरगतविभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना...
Read More
छलफलकाे निचाेड – ‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनपर्छ’
इन्भेष्टोपेपर । फागुन २५, २०७८ मोरङ । मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच आज यहाँ...
Read More
“ग्लोबल स्मार्ट प्लस” मार्फत नेपाल आइडलमा भोटिङ गर्न सकिने
इन्भेष्टोपेपर । फागुन २५, २०७८ काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का...
Read More
नबिल बैंकको “नबिल एफडी कार्ड” योजना
इन्भेष्टोपेपर । फागुन २५, २०७८ काठमाण्डाैँ । नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना...
Read More
जनरल इन्स्योरेन्स कम्पनीको अर्धबार्षिक मार्केटिंग कन्फेरेन्स २०७८ सम्पन्न
इन्भेष्टोपेपर । फागुन २४, २०७८ पाेखरा । जनरल इन्स्योरेन्स कम्पनीको पोखराको होटेल एल्लो प्यागोडा पोखरा प्रा लि. मा देशै भरका...
Read More
सुन आयातमा राष्ट्र बैंककाे कडाइ, आयातको सीमा घट्यो
इन्भेष्टोपेपर । फागुन २३, २०७८ काठमाडौँ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ...
Read More
नेपाल वायुसेवा निगमलाई साउदीमा उडान भर्न पाउने स्वीकृति
इन्भेष्टोपेपर । फागुन २३, २०७८ काठमाडौँ । नेपाल वायुसेवा निगमलाई साउदी अरबमा तिन विमानस्थलमा उडान भर्न पाउने स्वीकृति मिलेकाे छ...
Read More
सहकारीहरुलाई Coop Card जारी गर्न त्रिपक्षीय सम्झौता
इन्भेष्टोपेपर । फागुन २३, २०७८ काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच...
Read More
आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रवर्धन गर्नुपर्छ – वरिष्ठ उपाध्यक्ष ढकाल
इन्भेष्टोपेपर । फागुन २३, २०७८ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी...
Read More
एनसीसी बैंक र नारायणी सामुदयिक अस्पताल बीच सम्झौता
इन्भेष्टोपेपर । फागुन २२, २०७८ काठमाण्डाैँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा...
Read More
‘सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको छ’ – गृहमन्त्री
इन्भेष्टोपेपर । फागुन २२, २०७८ सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको बताउनुभएको छ ।...
Read More
वैशाख ९ देखि ११ गतेसम्म भरतपुरमा नेपाल फर्मा एक्स्पो आयोजना हुने
इन्भेष्टोपेपर । फागुन २१, २०७८ काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना...
Read More
सातामा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट
इन्भेष्टोपेपर । फागुन २०, २०७८ काठमाडौँ । पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । नेप्से यो सातामा...
Read More
फेरी बढ्याे पेट्रोल, डिजेल र मटितेलकाे मूल्य
इन्भेष्टोपेपर । फागुन २०, २०७८ काठमाडौं । नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको...
Read More
कामना सेवा विकास बैंकका चितवनमा थप ३ शाखा
इन्भेष्टोपेपर । फागुन १९, २०७८ काठमाण्डाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको खैरहनी...
Read More
महाशिवरात्रीकाे अवसरमा महालक्ष्मी विकास बैंकको शिविर
इन्भेष्टोपेपर । फागुन १९, २०७८ काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको बताएको छ...
Read More
बुधवार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा ह्वात्तै बढ्याे, ताेलाकाे कति ?
इन्भेष्टोपेपर । फागुन १८, २०७८ काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य ह्वात्तै बढेको छ, जुन यस वर्षकाे उच्च मूल्य...
Read More
कामना सेवा विकास बैंकद्वारा भक्तजनहरुलाई पानी तथा जुस वितरण
इन्भेष्टोपेपर । फागुन १८, २०७८ काठमाण्डाैँ । महाशिवरात्रीको पावन अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा पाल्नु हुने भक्तजनहरुको सेवा...
Read More
हेफर, तानसेन नगरपालिका, दुइ गाउँपालिका तथा नबिल बैंकबीच सहकार्य
इन्भेष्टोपेपर । फागुन १७, २०७८ काठमाण्डाैँ । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले...
Read More





















