गृहपृष्ठ

समाचार
श्रावण २९, मंगलवार, २०८१ / समाचार, स्वास्थ्य

सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा

इन्भेष्टाेपेपर । साउन २९, २०८१ काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने...
Read More
श्रावण २८, सोमबार, २०८१ / राजनीति, समाचार

उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीको आग्रह

इन्भेष्टाेपेपर । साउन २८, २०८१ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित...
Read More
श्रावण २६, शनिबार, २०८१ / राजनीति, समाचार

‘आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो’ मन्त्री सिंह

इन्भेष्टाेपेपर । साउन २६, २०८१ काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता...
Read More
श्रावण २३, बुधबार, २०८१ / समाचार

आज पनि देशभर वर्षा हुने पूर्वानुमान

इन्भेष्टाेपेपर । साउन २३, २०८१ काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको...
Read More
पत्रपत्रिकाबाट
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
बैशाख १०, सोमबार, २०८१ / वित्तीय, सूचना प्रविधि

फोनपेद्वारा डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

इन्भेष्टाेपेपर । वैशाख १०, २०८१ काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ...
Read More
बैशाख ८, शनिबार, २०८१ / अर्थ, विकास/निर्माण, समाचार

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो

इन्भेष्टाेपेपर । वैशाख ८, २०८१ काठमाडौं । सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत्...
Read More
बैशाख ७, शुक्रबार, २०८१ / शेयर बजार

ड्रिम इन्टरनेसनलले जारी गर्ने आइपिओकाे बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

इन्भेष्टाेपेपर । वैशाख ७, २०८१ काठमाण्डाैँ । ड्रिम इन्टरनेसनल होटेलले साधारण सेयर (आइपिओ) जारी गर्ने निर्णय गरेको छ। पब्लिक कम्पनीमा...
Read More
बैशाख ७, शुक्रबार, २०८१ / वित्तीय

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

इन्भेष्टाेपेपर । वैशाख ७, २०८१ काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
कार्तिक १५, सोमबार, २०७८ / व्यापार, समाचार, स्वास्थ्य

मनकामना केबलकारका कर्मचारीलाई प्रत्येक महिना कोभिड परीक्षण

इन्भेष्टोपेपर । कार्तिक १५, २०७८ काठमाडौं । मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ ।...
Read More
कार्तिक १४, आईतवार, २०७८ / अनौठो संसार, स्वास्थ्य

तान्त्रिक शारीरिक सम्पर्क बिधि किन लोकप्रिय बन्दै छ ?

इन्भेष्टोपेपर । कार्तिक १४, २०७८ काठमाडौं । शारीरिक सम्पर्कका विभिन्न तरिकाका बारे धेरै थरि बहस हुन्छ । यी बहसहरूमध्ये पछिल्लो...
Read More
कार्तिक १२, शुक्रबार, २०७८ / स्वास्थ्य

बहु-उपयाेगी सिस्नोका फाइदाहरु तथा औषधीय गुण

इन्भेष्टोपेपर । कार्तिक १२, २०७८ सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ अर्थात हाम्रोे पाखापखेरुमा जताततै पाइन्छ । यसमा रहेको औषधीय गुण...
Read More
कार्तिक १२, शुक्रबार, २०७८ / समाचार, स्वास्थ्य

वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ

इन्भेष्टोपेपर । कार्तिक १२, २०७८ अमरगढी । नेपाल सि आरएस कम्पनीले पहिलोपटक डडेल्धुरामा ‘फ्रीडम’ ब्रान्ड नामबाट वातावरण मैत्री सेनिटरी प्याडको...
Read More
सूचना प्रविधि
आश्विन १५, बुधबार, २०७६ / पत्रपत्रिका, सूचना प्रविधि

प्रमकाे भिडियाे कल सहित टेलिकमको ‘फोरजी’ सेवा आजदेखि विस्तार हुने

Investopaper, असाैज १५, २०७६ काठमाडौं ।  नेपाल टेलिकमको महत्त्वाकांक्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले बुधबार ठोस नतिजा हासिल...
Read More
आश्विन १२, आईतवार, २०७६ / वित्तीय, समाचार, सूचना प्रविधि

इन्भेस्टमेन्ट बैंक लिमिटेड द्वारा आफ्नै पेमेन्ट गेटवे आरम्भ

Investopaper, असाैज १२, २०७६ घटस्थापनाको शुभ अवसर पारेर नेपाल इभेस्टमेन्ट बैंक लिमिटेडले आफ्ना डेबिड/क्रेडिट भिसा कार्ड वाहक ग्राहकहरूका लागि सबैभन्दा...
Read More
आश्विन ७, मंगलवार, २०७६ / पत्रपत्रिका, सूचना प्रविधि

इन्टरनेट पहुँचकाे आधारमा नेपाल सार्क राष्ट्रमध्ये तेस्रो स्थानमा

Investopaper, असाैज ०७, २०७६ काठमाडौं -- इन्टरनेट पहुँचको आधारमा नेपाल सार्क राष्ट्रमध्ये तेस्रो स्थानमा परेको एक अध्ययनले देखाएको छ ।...
Read More
आश्विन २, बिहीबार, २०७६ / व्यापार, समाचार, सूचना प्रविधि

टेलिकमकाे रोमिङ सेवा थप १३ मुलुकहरुमा विस्तार

Investopaper, असाैज ०२, बिहीबार, २०७६ नेपाल टेलिकमकाे अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरिएको छ । संविधान...
Read More
मनोरंजन / अनौठो संसार
खेलकुद
फाल्गुन २८, मंगलवार, २०७५ / खेलकुद

हेर्नुहोस् आज राती युरोपको च्याम्पियन्स लिगमा भिड्न लागेका युवेन्टस र एट्लेटिको म्याड्रिडको टिम

आज राती युरोपको च्याम्पियन्स लिगको दोस्रो चरणमा इटाली र स्पेनका दुई ठुला टिमहरु भिडदै छन। पहिलो लिगमा अप्रत्याशित २-० को...
Read More
फाल्गुन २६, आईतवार, २०७५ / खेलकुद, समाचार

आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लबबीच फुटबल फाइनल

Investopaper, फाल्गुन २६, २०७५ मगमग चौथो झापा गोल्डकप फुटबलको उपाधिका लागि पुनः आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लबबीच फाइनल...
Read More
फाल्गुन २४, शुक्रबार, २०७५ / खेलकुद, समाचार

महिला म्याराथुन दौड प्रतियोगितामा यशोदा चौधरी प्रथम

Investopaper, फाल्गुन २४, २०७५ सुनसरी — १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरीमा बिहीबार आयोजित महिला म्याराथुन दौड प्रतियोगितामा...
Read More
फाल्गुन २१, मंगलवार, २०७५ / खेलकुद, समाचार

राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी, लोगो तथा फूटवल गीत सार्वजनिक

Investopaper, फाल्गुन २१, २०७५ नेपालको राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्बजनिक भएको छ । जर्सीसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)...
Read More
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
विश्व
फाल्गुन २८, शुक्रबार, २०७७ / धर्म/संस्कृति, विश्व

महाशिवरात्रिको रौनकः गङ्गामा लाखौंले गरे “शाही स्नान”

इन्भेष्टाेपेपर । फागुन २८, २०७७ नयाँदिल्ली, -- हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी...
Read More
फाल्गुन २५, मंगलवार, २०७७ / विश्व

यसबर्ष ब्रिक्स सम्मेलनमा भारतले अध्यक्षता गर्ने, चीनको समर्थन

इन्भेष्टाेपेपर । फागुन २५, २०७७ नयाँ दिल्ली । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका...
Read More
फाल्गुन २४, सोमबार, २०७७ / अनौठो संसार, विश्व

डब्लुडब्लुइका चर्चित रेस्लर बने महिला

इन्भेष्टाेपेपर । फागुन २४, २०७७ टेलर रेक्स रेस्लिङ जगतमा परिचित नाम हो। डब्लुडब्लुइका चर्चित रेस्लर रेक्स महिला बनेका छन्। उनले...
Read More
फाल्गुन २४, सोमबार, २०७७ / जीवन शैली, विश्व, समाचार

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

इन्भेष्टाेपेपर । फागुन २४, २०७७ दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको...
Read More
Share This Via: