गृहपृष्ठ

समाचार
माघ ७, सोमबार, २०८१ / व्यापार, समाचार

स्वदेशी वस्तुको अनिवार्य प्रयोग गर्न उद्योग वाणिज्य महासंघको आग्रह

इन्भेष्टाेपेपर । माघ ७, २०८१ काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय...
Read More
माघ ७, सोमबार, २०८१ / अर्थ, वित्तीय, समाचार

बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री

इन्भेष्टाेपेपर । माघ ७, २०८१ काठमाडौं ।  उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा...
Read More
माघ ६, आईतवार, २०८१ / अर्थ, राजनीति, समाचार

अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल

इन्भेष्टाेपेपर । माघ ६, २०८१ काठमाडौँ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतकोभन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका...
Read More
माघ ६, आईतवार, २०८१ / व्यापार, समाचार

निरन्तर बढीरहेकाे सुनचाँदीको मूल्य आज घट्यो

इन्भेष्टाेपेपर । माघ ६, २०८१ काठमाडौँ ।  अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ ।...
Read More
पत्रपत्रिकाबाट
1 … 222 223 224
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
फाल्गुन २०, आईतवार, २०८० / विमा

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई

इन्भेष्टाेपेपर । फागुन २०, २०८० काठमाण्डाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनुभएको छ...
Read More
फाल्गुन १८, शुक्रबार, २०८० / वित्तीय

ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा चारहजार बढीको सहभागिता

इन्भेष्टाेपेपर । फागुन १८, २०८० काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न...
Read More
फाल्गुन १८, शुक्रबार, २०८० / विमा

नेशनल लाईफ इन्स्योरेन्स ३७औं वार्षिकोत्सव

इन्भेष्टाेपेपर । फागुन १८, २०८० काठमाण्डाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको...
Read More
फाल्गुन १५, मंगलवार, २०८० / पत्रपत्रिका, व्यापार

यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो

इन्भेष्टाेपेपर । फागुन १५, २०८० काठमाडौँ ।  मुलुकमा उत्पादन हुने बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बाको निर्यात दोब्बरले बढेको छ ।...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
असार १२, शुक्रबार, २०७७ / समाचार, स्वास्थ्य

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

इन्भेष्टोपेपर । असार १२, २०७७ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन...
Read More
असार १२, शुक्रबार, २०७७ / विश्व, स्वास्थ्य

महामारीका कारण लागु औषध सेवन गर्नेको सङ्ख्या बढ्ने खतरा

इन्भेष्टोपेपर । असार १२, २०७७ भियना । कोभिड–१९ महामारीको कारण विश्वभर लागूऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय...
Read More
असार ९, मंगलवार, २०७७ / विश्व, स्वास्थ्य

कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी

इन्भेष्टोपेपर । असार ९, २०७७ काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिनु भएकाे छ...
Read More
असार ९, मंगलवार, २०७७ / समाचार, स्वास्थ्य

डेक्जामिथेसोनको उत्पादन वृद्धि गर्न डब्ल्युएचओको आग्रह

इन्भेष्टोपेपर । असार ९, २०७७ काठमाडौ । विश्व स्वास्थ्य संगठनले डेक्जामिथेसोनको उत्पादन तिब्र बनाउन आग्रह गरेको छ । बेलायतस्थित अक्सफोर्ड...
Read More
सूचना प्रविधि
मनोरंजन / अनौठो संसार
खेलकुद
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
विश्व
Share This Via: