पुष १८, आईतवार, २०७८ / कृषि प्रविधि, पत्रपत्रिका
किवीको बजार अभाव हुँदा किसान मारमा
इन्भेष्टोपेपर । पुष १८, २०७८ ताप्लेजुङ । फलफूलहरुको ‘राजा’ का नामले परिचित फल किवीको बजार अभाव हुँदा ताप्लेजुङसहित पूर्वका किसान...
Read More
पुष १७, शनिबार, २०७८ / कृषि प्रविधि, स्वास्थ्य
आज पोल्ट्री दिवस : सन्तुलित र पोषणयुक्त आहार अण्डा
इन्भेष्टोपेपर । पुष १७, २०७८ चितवन । सन्तुलित आहारका लागि अण्डा महत्त्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन...
Read More
पुष १७, शनिबार, २०७८ / कृषि प्रविधि, पत्रपत्रिका
याे वर्ष धान उत्पादनमा नौ प्रतिशतले कमी
इन्भेष्टोपेपर । पुष १७, २०७८ काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा झन्डै ९ प्रतिशतले घटेको छ ।...
Read More
पुष ९, शुक्रबार, २०७८ / कृषि प्रविधि
साप्ताहिक कृषि कर्म तथा माैसमी सारांश
इन्भेष्टोपेपर । पाैष ९, २०७८ नेपाल कृषि प्रधान देश, कृषिकाे उन्नयन बिना देश र देशबासीकाे भलाे हुन सक्दैन । अझै...
Read More
पुष ८, बिहीबार, २०७८ / कृषि प्रविधि, पत्रपत्रिका
बीउ वितरण नगरेको आक्रोशमा गोदाम फुटाएर किसानले लगे गहुँको बीउ
इन्भेष्टोपेपर । पुष ८ २०७८ लहान । सिरहाको औरही गाउँपालिकाका किसानले समयमा बीउ वितरण नगरेको आक्रोश पोख्दै गाउँपालिकाले खरिद गरी...
Read More
पुष ८, बिहीबार, २०७८ / कृषि प्रविधि, समाचार
अज्ञात रोगले सुन्तलाका बोट मर्न थाले
इन्भेष्टोपेपर । पुष ८, २०७८ पर्वत । अज्ञात रोगका कारण विगत तीन वर्षदेखि धमाधम सुन्तलाका बोट मर्न थालेपछि यहाँको एक...
Read More
किबीको बिरुवा भूटान निर्यात
इन्भेष्टोपेपर । पुष ७, २०७८ झापा । पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किबीको...
Read More
पुष ५, सोमबार, २०७८ / कृषि प्रविधि, समाचार
‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’
इन्भेष्टोपेपर । पुष ५, २०७८ डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपंछी विकास क्षेत्रको विकासले मात्र किसानको...
Read More
स्वदेशमै उत्पादित माछाकाे तयारी दानाले बजार पाएन
इन्भेष्टोपेपर । पुष ५, २०७८ चितवन । चितवनमा उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको...
Read More
मंसिर २८, मंगलवार, २०७८ / कृषि प्रविधि, व्यापार
सिद्धिपुर बेसारकाे पकेट क्षेत्र, वार्षिक डेढ करोडभन्दा बढीको उत्पादन
इन्भेष्टोपेपर । मंसिर २८, २०७८ उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार...
Read More
मंसिर २५, शनिबार, २०७८ / कृषि प्रविधि, समाचार
मुक्तिनाथ कृषि कम्पनीको क्षेत्रीय कार्यालय उद्घाटन
इन्भेष्टोपेपर । मंसिर २५, २०७८ काठमाण्डाैं । मुक्तिनाथ कृषि कम्पनी लि. बसुन्धरा, काठमान्डौले शुक्रबार गण्डकी प्रदेशको पर्यटकिय नगरी पोखरामा क्षेत्रीय...
Read More
काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात
इन्भेष्टोपेपर । मंसिर २३, २०७८ झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड...
Read More
यसवर्ष दुई अर्ब बिनाधितो ऋणदिने प्रदेश सरकारकाे नीति
इन्भेष्टोपेपर । मंसिर २२, २०७८ बागमति । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्धन गरी कृषकको जीवनस्तर माथि उठान...
Read More
केरा आयातमा रोक लगाउन केरा उत्पादक सङ्घहरूकाे माग
इन्भेष्टोपेपर । मंसिर २१, २०७८ काठमाडौँ । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् ।...
Read More
मंसिर १६, बिहीबार, २०७८ / कृषि प्रविधि, व्यापार
आम्दानीको राम्रो स्रोत बन्दै गएपछि बट्टाईपालनमा बढ्दो आकर्षण
इन्भेष्टोपेपर । मंसिर १६, २०७८ फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहनुभएको...
Read More
मंसिर १६, बिहीबार, २०७८ / कृषि प्रविधि, समाचार
अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु
इन्भेष्टोपेपर । मंसिर १६, २०७८ नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पुर्याउन...
Read More
मंसिर १४, मंगलवार, २०७८ / कृषि प्रविधि, समाचार
माछा उत्पादक जिल्लाको रूप लिँदै दाङ
इन्भेष्टोपेपर । मंसिर १४, २०७८ देउखुरी । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । नदी, खोला र प्राकृतिक...
Read More
मंसिर ११, शनिबार, २०७८ / कृषि प्रविधि, समाचार
स्याङ्जामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार
इन्भेष्टोपेपर । मंसिर ११, २०७८ वालिङ । स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको...
Read More
किसानकाे उत्पादन दूधको मूल्य बढाउने गृहकार्य
इन्भेष्टोपेपर । मंसिर ९, २०७८ काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ ।...
Read More
चीनबाट ल्याइएको २५ हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्रिँदै
इन्भेष्टोपेपर । मंसिर ६ २०७८ वीरगञ्ज । पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने...
Read More
मंसिर ६, सोमबार, २०७८ / कृषि प्रविधि, समाचार
चितवन माछामा आत्मनिर्भर
इन्भेष्टोपेपर । मंसिर ६ २०७८ चितवन । नेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । जिल्लामा...
Read More
मुस्ताङमा यो वर्ष स्याउ उत्पादन बढ्दा ५५ करोड रुपैयाँ भित्रियो
इन्भेष्टोपेपर । मंसिर ५, २०७८ म्याग्दी । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ...
Read More





















