जीवन शैली

भाद्र १६, मंगलवार, २०७७ / जीवन शैली, धर्म/संस्कृति, समाचार

सैनामैनामा वैकल्पिक विधिबाट सोह्रश्राद्ध हुँदै

इन्भेष्टोपेपर । भाद्र १६, २०७७ बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध अर्थात् पितृपूजन कर्म गर्न आग्रह गरेको छ...
Read More
भाद्र ११, बिहीबार, २०७७ / जीवन शैली, पत्रपत्रिका, राजनीति

बेला न कुबेला विदेशको पढाइ खुला

इन्भेष्टोपेपर । भाद्र ११, २०७७ काठमाडौं । उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक...
Read More
भाद्र १०, बुधबार, २०७७ / most read, जीवन शैली

फ्रिजमा कुनकुन चिज राख्न सकिन्छ र कुन चिज राख्नु हुँदैन ?

इन्भेष्टोपेपर । भाद्र १०, २०७७ मानिसको उपभोगका लागि उत्पादन गरिने सबैखाले खाद्यवस्तुमा प्रत्येक वर्ष लगभग एक तिहाइ त्यत्तिकै खेर जान्छ ।...
Read More
भाद्र ७, आईतवार, २०७७ / जीवन शैली, धर्म/संस्कृति, समाचार

आज सप्तऋषिको पूजागरि ऋषिपञ्चमी मनाइदै

इन्भेष्टोपेपर । भाद्र ०७, २०७७ काठमाडौं । हिन्दु महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा चोखो माटो, तिल र गोबर लगाई स्नान...
Read More
भाद्र ५, शुक्रबार, २०७७ / most read, जीवन शैली, धर्म/संस्कृति, समाचार

पारिवारिक कल्याणको कामनाले गरिने तीज व्रत

इन्भेष्टोपेपर । भाद्र ०५, २०७७ काठमाण्डाै । पूर्णप्रसाद मिश्र शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि...
Read More
भाद्र ४, बिहीबार, २०७७ / जीवन शैली, समाचार

दुई सन्तान मात्र जन्माउनेलाई पुरस्कार

इन्भेष्टोपेपर । भाद्र ०४, २०७७ पाल्पा जिल्लाकाे रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने...
Read More
श्रावण २७, मंगलवार, २०७७ / जीवन शैली, समाचार

पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद !

इन्भेष्टोपेपर । श्रायण २७, २०७७ मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च...
Read More
श्रावण २०, मंगलवार, २०७७ / most read, जीवन शैली, समाचार

जातीय विभेद तथा छुवाछूतविरुद्ध संयुक्त जागरण अभियान

इन्भेष्टोपेपर । श्रायण २०, २०७७ खोटाङ -- जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि खोटाङका दलित तथा पिछडिएका समुदायले संयुक्त जागरण...
Read More
श्रावण १७, शनिबार, २०७७ / जीवन शैली, धर्म/संस्कृति

आज मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

इन्भेष्टोपेपर । श्रायण १७, २०७७ काठमाडौँ -- मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक...
Read More
श्रावण १६, शुक्रबार, २०७७ / जीवन शैली, समाचार

उपत्यकामा जात्रा पर्वमा भीडभाड नगर्न महानगरको आग्रह

इन्भेष्टोपेपर । श्रायण १६, २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड...
Read More
श्रावण १४, बुधबार, २०७७ / जीवन शैली, पत्रपत्रिका

लकडाउनका बेला विदेशमा ४ सय ५६ नेपालीको मृत्यु

इन्भेष्टोपेपर । श्रायण १४, २०७७ काठमाडौं ।  लकडाउनका बेला विभिन्न देशमा ४ सय ५६ नेपालीले ज्यान गुमाएका छन्। यसमा कोरोनाबाट...
Read More
असार २२, सोमबार, २०७७ / जीवन शैली, समाचार

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

रासस । असार २२, २०७७ मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ...
Read More
असार १३, शनिबार, २०७७ / जीवन शैली, धर्म/संस्कृति

चाणक्य नीतिका अनुसार यी कार्य पश्च्यात पवित्रताका लागि नुहाउनुपर्छ

इन्भेष्टोपेपर । असार १३, २०७७ प्रायजसो मानिसहरु बिहान उठेपछि फ्रेस हुनको लागि नुहाउने गर्दछन् । अझ ब्राह्मणहरूले त ननुहाइकन भाेजन...
Read More
असार ८, सोमबार, २०७७ / जीवन शैली, पत्रपत्रिका

कुकुर पाल्ने रहर छ ? अब अनुमति लिनुपर्ने र जिम्मेवारी पनि थपिदै

इन्भेष्टोपेपर । असार ८, २०७७ काठमाडौ ।  राजधानी काठमाडौँ बसेर घरमा कुुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोर्याउँदै...
Read More
असार ५, शुक्रबार, २०७७ / जीवन शैली, धर्म/संस्कृति

चाणक्य नीति अवलम्बन गरि छोराछोरीलाई असल कसरी बनाउने ?

इन्भेष्टोपेपर । असार ५, २०७७ जीवनमा सुख, शान्ति तथा सफलता प्राप्त गर्न चाहनु हुन्छ भने आचार्य चाणक्यको नीतिलाई आत्मसाथ गर्नुहोस्...
Read More
जेष्ठ २६, सोमबार, २०७७ / जीवन शैली, समाचार

कुरीति विरूद्ध प्रहारः धुमधामका साथ भइरहेको बालविवाह रोक

इन्भेष्टोपेपर । जेष्ठ २६, २०७७ सोलुखुम्बु ।  थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका...
Read More
जेष्ठ २५, आईतवार, २०७७ / most read, जीवन शैली

हरियो मकैले धानेको बुढ्यौली

इन्भेष्टोपेपर । जेष्ठ २५, २०७७ पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ...
Read More
जेष्ठ २३, शुक्रबार, २०७७ / most read, जीवन शैली, लेख-रचना, विचार

विद्युतीय दुर्घटना, सावधानी तथा सुरक्षाका उपायहरू

-- ई. खिलनाथ अर्याल विद्युतीय सुरक्षा – परिचय हाम्रो दैनिक जीवनमा विद्युतले निर्वाह गरेकाे याेगदान र भूमिकालाई क्षणभरकाे लागि पनि...
Read More
जेष्ठ २१, बुधबार, २०७७ / जीवन शैली, राजनीति, समाचार

जातीय छुवाछुत मानव सभ्यताकै कलङ्क : प्रधानमन्त्री ओली

इन्भेष्टोपेपर । जेष्ठ २१, २०७७ काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार...
Read More
जेष्ठ १६, शुक्रबार, २०७७ / अर्थ, जीवन शैली, राजनीति, समाचार

बजेट २०७७/०७८ : देशभरका विद्यालयमा दिवा खाजा, सेनेटरी प्याड निशुल्क

इन्भेष्टोपेपर । जेष्ठ १६, २०७७ आगामी आर्थिक वर्षकाे लागि सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका बिद्यार्थीहरूलाई विद्यालयमा टिकाई राख्न हाल...
Read More
जेष्ठ १४, बुधबार, २०७७ / जीवन शैली, समाचार

सोती घटनामा २० जनाविरुद्ध किटानी जाहेरी

रासस । जेष्ठ १४, २०७७ जाजरकोट ।  शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा...
Read More
जेष्ठ २, शुक्रबार, २०७७ / जीवन शैली, समाचार

एउटै जिल्लाभित्रको पास पनि रद्द

रासस । जेष्ठ ०२, २०७७ काठमाण्डाै - जिल्लाकै एउटा ठाउँबाट अर्को ठाउँमा जानसमेत नपाइने भएको छ । कोभिड–१९ को रोकथाम...
Read More
Share This Via: