समाचार

बैशाख ७, बुधबार, २०७९ / शेयर बजार, समाचार

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता

इन्भेष्टाेपेपर । वैशाख ७, २०७९ काठमाण्डाैँ । विराटनगरमा वैशाख ५ गते सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल...
Read More
बैशाख ७, बुधबार, २०७९ / विकास/निर्माण, समाचार

न्यादी जलविद्युत आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु

इन्भेष्टाेपेपर । वैशाख ७, २०७९ लमजुङ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एन्ड इन्स्टलेशन कम्पनीले...
Read More
बैशाख ७, बुधबार, २०७९ / समाचार

देशका केही ठाउँमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

इन्भेष्टाेपेपर । वैशाख ७, २०७९ काठमाण्डाैँ । आज पनि पहाडी केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम...
Read More
बैशाख ७, बुधबार, २०७९ / राजनीति, समाचार

ललितपुरमा विवेकशील साझा पार्टीका तर्फबाट उज्ज्वल कृष्ण मेयरका उम्मेदवार

इन्भेष्टाेपेपर । वैशाख ७, २०७९ ललितपुर । विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको...
Read More
बैशाख ७, बुधबार, २०७९ / वित्तीय, समाचार

नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपालबीच सम्झौता

इन्भेष्टाेपेपर । वैशाख ७, २०७९ काठमाण्डाैँ । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी)...
Read More
बैशाख ७, बुधबार, २०७९ / राजनीति, विचार, समाचार

एकीकृत समाजवादीकाे स्थानीय तह निर्वाचनको घाेषणापत्र सार्वजनिक (पूर्णपाठ)

इन्भेष्टाेपेपर । वैशाख ७, २०७९ काठमाण्डाैँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्रिय सभा...
Read More
बैशाख ७, बुधबार, २०७९ / राजनीति, वित्तीय, समाचार

सर्वोच्चको आदेशपछि गभर्नर अधिकारी आजदेखि काममा

इन्भेष्टाेपेपर । वैशाख ७, २०७९ काठमाण्डाैँ । सर्वोच्च अदालतको आदेशपछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्कंदै हुनुहुन्छ । सर्वोच्चले हिजो...
Read More
बैशाख ६, मंगलवार, २०७९ / विमा, समाचार

सगरमाथा इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत, २८ गते साधारण सभा

इन्भेष्टाेपेपर । वैशाख ६, २०७९ काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । लाभांश...
Read More
बैशाख ६, मंगलवार, २०७९ / वित्तीय, समाचार

नबिल बैंकद्वारा जलवायु परिवर्तन र स्वास्थ्य सम्वन्धि कार्यशाला आयोजना

इन्भेष्टाेपेपर । वैशाख ६, २०७९ काठमाण्डाैँ । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ...
Read More
बैशाख ६, मंगलवार, २०७९ / विकास/निर्माण, समाचार

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

इन्भेष्टाेपेपर । वैशाख ६, २०७९ काठमाडौँ । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा...
Read More
बैशाख ६, मंगलवार, २०७९ / कृषि प्रविधि, समाचार

आजदेखि साताैँ राष्ट्रिय कृषि गणना सुरु

इन्भेष्टाेपेपर । वैशाख ६, २०७९ काठमाडौँ  ।   ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि...
Read More
बैशाख ५, सोमबार, २०७९ / पर्यटन, विकास/निर्माण, समाचार

गौतमबुद्ध विमानस्थल वैशाख ८ बाट चल्ने

इन्भेष्टाेपेपर । वैशाख ५, २०७९ भैरहवा । निर्माण सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग...
Read More
बैशाख ५, सोमबार, २०७९ / पर्यटन, समाचार

संक्रमण घटेसंगै दैनिक २ हजार पर्यटक भित्रिदै

इन्भेष्टाेपेपर । वैशाख ५, २०७९ काठमाडौं । कोभिड–१९ को संक्रमण घट्ने क्रमसँगै नेपाल आउने विदेशीको संख्या बढ्न थालेको छ ।...
Read More
बैशाख ५, सोमबार, २०७९ / अनौठो संसार, समाचार

आजदेखि वीणा उल्का वर्षा सक्रिय, नेपाली आकाशमा वैशाख ९ गते देख्न सकिने

इन्भेष्टाेपेपर । वैशाख ५, २०७९ काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको...
Read More
बैशाख ५, सोमबार, २०७९ / धर्म/संस्कृति, समाचार

नुवाकोटमा आज ऐतिहासिक सिन्दूरे जात्रा मनाइदै

इन्भेष्टाेपेपर । वैशाख ५, २०७९ त्रिशूली । नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज...
Read More
बैशाख ५, सोमबार, २०७९ / व्यापार, समाचार, सूचना प्रविधि

बैशाख ५ गतेदेखि नेपाल टेलिकमले ल्यायाे स्प्रिङ अफर

इन्भेष्टाेपेपर । वैशाख ५, २०७९ काठमाण्डाैँ । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल...
Read More
बैशाख ५, सोमबार, २०७९ / राजनीति, समाचार

सशस्त्रको एआइजीमा अर्याल सिफारिस

इन्भेष्टाेपेपर । वैशाख ५, २०७९ काठमाडौँ । गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी मा...
Read More
बैशाख ४, आईतवार, २०७९ / वित्तीय, समाचार

मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त

इन्भेष्टाेपेपर । वैशाख ४, २०७९ काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त...
Read More
बैशाख ४, आईतवार, २०७९ / समाचार

आउँदो शुक्रवारदेखि एसईई परीक्षा हुने

इन्भेष्टाेपेपर । वैशाख ४, २०७९ काठमाण्डाैँ । माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रवारदेखि सुरु हुँदैछ । आउँदो शुक्रवारदेखि सुरु हुने...
Read More
बैशाख ४, आईतवार, २०७९ / वित्तीय, समाचार

सेञ्चुरी बैंकको शताब्दी बचत खाता, उच्चतम ब्याज र बीमाको सुविधा

इन्भेष्टाेपेपर । वैशाख ४, २०७९ काठमाण्डाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभ अवसरमा शताब्दी बचत खाता...
Read More
बैशाख ४, आईतवार, २०७९ / विमा, समाचार

गुँरास लाइफ इन्स्योरेन्सको मृत्यु दावी भुक्तानी

इन्भेष्टाेपेपर । वैशाख ४, २०७९ काठमाण्डाैँ । गुँरास लाइफ इन्स्योरेन्स क.लि. ले नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालीका वडा नं. ०३...
Read More
बैशाख २, शुक्रबार, २०७९ / वित्तीय, समाचार

मेगा बैंककी कामु सिइओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित

इन्भेष्टाेपेपर । वैशाख २, २०७९ काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित...
Read More
Share This Via: