गृहपृष्ठ

समाचार
फाल्गुन १०, आईतवार, २०८२ / अर्थ, समाचार

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

इन्भेष्टाेपेपर । फागुन १०, २०८२ काठमाडौँ । नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ...
Read More
फाल्गुन १०, आईतवार, २०८२ / राजनीति, समाचार

निर्वाचन चिह्नको दुरुपयोग नगर्न आयोगको निर्देशन

इन्भेष्टाेपेपर । फागुन १०, २०८२ काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन...
Read More
फाल्गुन १०, आईतवार, २०८२ / विकास/निर्माण, समाचार

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै

इन्भेष्टाेपेपर । फागुन १०, २०८२ नारायणगढ (चितवन) ।  जिल्लाको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी...
Read More
फाल्गुन १०, आईतवार, २०८२ / राजनीति, समाचार

भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाखको निवेदन

इन्भेष्टाेपेपर । फागुन १०, २०८२ काठमाण्डाै । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित...
Read More
पत्रपत्रिकाबाट
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
माघ १६, बुधबार, २०८१ / वित्तीय

एनएमबि बैंकको २०२औं रुकुमको आठबीसकोटमा

इन्भेष्टाेपेपर । माघ १६, २०८१ काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै माघ १४ गते आठबीसकोट,...
Read More
माघ १६, बुधबार, २०८१ / अर्थ, कृषि प्रविधि, व्यापार, समाचार

कृषि प्रधान देश : ६ महिनामा २७.४८ अर्बको खाद्यान्न आयात

इन्भेष्टाेपेपर । माघ १६, २०८१ काठमाडौँ ।  भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्म ६ महिनामा...
Read More
माघ १५, मंगलवार, २०८१ / विमा

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

इन्भेष्टाेपेपर । माघ १५, २०८१ काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि...
Read More
माघ १५, मंगलवार, २०८१ / व्यापार, सूचना प्रविधि

भ्यालेन्टाइनमा सामसुङ ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजमा आर्कष छुट

इन्भेष्टाेपेपर । माघ १५, २०८१ काठमाण्डौ । सन् २०२५ को भ्यालेन्टाइन सिजनमा, सामसङ नेपालले ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
चैत्र १९, शनिबार, २०७८ / समाचार, स्वास्थ्य

चैत २५ देखि देशैभर टाइफाइड खोप अभियान घोषणा

इन्भेष्टोपेपर । चैत्र १९, २०७८ काठमाडौँ । सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान...
Read More
चैत्र ११, शुक्रबार, २०७८ / समाचार, स्वास्थ्य

आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिने – स्वास्थ्यमन्त्री खतिवडा

इन्भेष्टोपेपर । चैत्र ११, २०७८ भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै...
Read More
चैत्र १०, बिहीबार, २०७८ / समाचार, स्वास्थ्य

बिएण्डसी मेडिकल कलेजद्वारा निःशुल्क बीमा

इन्भेष्टोपेपर । चैत्र १०, २०७८ झापा । पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी मेडिकल कलेजले मानवीय सेवाका गतिविधिलाई तीव्रता दिएको छ...
Read More
चैत्र ८, मंगलवार, २०७८ / स्वास्थ्य

आज विश्व पानी दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

इन्भेष्टोपेपर । चैत्र ०८, २०७८ काठमाडौँ ।  प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा...
Read More
सूचना प्रविधि
चैत्र १५, शनिबार, २०७६ / समाचार, सूचना प्रविधि

अतिरञ्जित शिर्षक राखेर समाजमा अफवाह फैलाउने अनलाइन पत्रिका बन्द तथा स्पष्टिकरण

इन्भेष्टोपेपर । चैत्र १५, २०७६ काठमाडौं । मुलुक कोरोना भाइरसकाे महामारीले संकटग्रस्त कनिरहेकाे समयमा राेगबारे भ्रम फैलाउने सूचिकरण नभएका ३...
Read More
चैत्र १२, बुधबार, २०७६ / समाचार, सूचना प्रविधि

टेलिकमले लकडाउनकाे अवधिभर म्यादथप गर्ने, महशुल भुक्तानीमा जरिवाना नलिने

इन्भेष्टोपेपर । चैत्र १२, २०७६ कोरोना भाइरसकाे महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८...
Read More
चैत्र १०, सोमबार, २०७६ / most read, समाचार, सूचना प्रविधि

कति कुरा गर्न मन छ ? टेलिकमको भ्वाइस प्याक लिनुस् दिल खोलेर कुरा गर्नुस्।

इन्भेष्टोपेपर।चैत्र १०, २०७६ आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको...
Read More
चैत्र ९, आईतवार, २०७६ / most read, समाचार, सूचना प्रविधि

डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ? नेपाल टेलिकमका अनलिमिटेड सस्ता डाटा प्याक

इन्भेष्टोपेपर।चैत्र ९, २०७६ काठमाडौँ। डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन। नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर...
Read More
मनोरंजन / अनौठो संसार
खेलकुद
श्रावण २१, मंगलवार, २०७६ / अनौठो संसार, खेलकुद, समाचार

६२ बर्षकाे उमेरमा तन्नेरी जाेशः पच्चीस विधामा राष्ट्रिय रेकर्ड, गिनिज बुकमा नाम लेखाउन सिफारीस

Investopaper, श्रावण २१, २०७६ अदम्य उत्साह र शाहसकाे अगाडी कसकाे के नै लाग्छ र ? तीनबिस उमेर पार गरिसकेका, कृषि...
Read More
श्रावण १७, शुक्रबार, २०७६ / खेलकुद

फिफा महिला विश्वकप: अब ३२ राष्ट्रले सहभागिता जनाउने

Investopaper, श्रावण १७, २०७६ फिफा महिला विश्वकपमा अब ३२ राष्ट्रले सहभागिता जनाउन पाउने भएको छन् । पछिल्लो दुई संस्करणमा २४ राष्ट्रले सहभागिता...
Read More
श्रावण ११, शनिबार, २०७६ / खेलकुद, समाचार

कुवेतमाथि विजय प्राप्त गर्दै नेपालले ग्लोबल छनोटमा पुग्ने आशा जगायाे

Investopaper, श्रावण ११, २०७६ नेपालले विश्व ट्वान्टी–२० एसिया छनोटमा आज कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यससँगैं नेपालको ग्लोबल...
Read More
श्रावण १०, शुक्रबार, २०७६ / खेलकुद

गौरिका र शाहको राष्ट्रिय कीर्तिमान : विश्व प्रतिस्पर्धाकाे लागि धेरै सुधार गर्नु पर्ने

Investopaper, श्रावण १०, २०७६ काठमाडौं । दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी गौरिका सिंह र एलेक्जेन्डर...
Read More
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
विश्व
मंसिर ८, बुधबार, २०७८ / अनौठो संसार, विश्व, साहित्य

आइन्स्टाइनको पाण्डुलिपि १ करोड ३० लाख डलरमा बिक्री

इन्भेष्टोपेपर । मंसिर ८, २०७८ काठमाण्डौ । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १...
Read More
मंसिर ८, बुधबार, २०७८ / राजनीति, विश्व, समाचार

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठक सुरु

इन्भेष्टोपेपर । मंसिर ८, २०७८ काठमाडौँ ।  आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली सङ्घले प्रदान गर्ने विकास सहायतामा...
Read More
मंसिर ८, बुधबार, २०७८ / विश्व

विश्वव्यापी मूल्य वृद्धि नियन्त्रण गर्न अमेरिकाले तेलको आपूर्ति बढाउने

इन्भेष्टोपेपर । मंसिर ८, २०७८ काठमाण्डौ । अमेरिकाले तेलको विश्वव्यापी मूल्य वृद्धिलाई नियन्त्रण गर्ने उद्धेश्यले तेलको आपूर्ति बढाउने भएको छ...
Read More
मंसिर ७, मंगलवार, २०७८ / अनौठो संसार, विश्व, सूचना प्रविधि

रोल्स–रोयसले बनायाे विश्वमै तीव्र गतिमा उड्ने विद्युतीय विमान

इन्भेष्टोपेपर । मंसिर ७, २०७८ लन्डन । बेलायतको रोल्स–रोयस कम्पनीले विश्वमै सबैभन्दा तीव्र गतिमा उड्ने विद्युतीय विमान आविश्कार गरेको दाबी...
Read More
Share This Via: