समाचार
तेस्रो मुलुकका पर्यटकका लागि पुनः खुल्याे जमुनाह नाका
इन्भेष्टाेपेपर । माघ १८, २०८२ नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ । एक साताअघिदेखि...
Read More
निर्वाचन आचारसंहिता : २१ स्पष्टीकरण सोधियो, ५ वटाको मात्रै जवाफ
इन्भेष्टाेपेपर । माघ १७, २०८२ काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ...
Read More
निर्वाचन आयोगद्वारा सवै क्षेत्रकाे नमूना मतपत्र सार्वजनिक
इन्भेष्टाेपेपर । माघ १७, २०८२ काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला...
Read More
माघ १८, शनिबार, २०८२ / समाचार
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना
इन्भेष्टाेपेपर । माघ १७, २०८२ काठमाण्डाैँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
Read More
पत्रपत्रिकाबाट
जेष्ठ २१, शनिबार, २०७९ / पत्रपत्रिका, व्यापार
जेष्ठ १९, बिहीबार, २०७९ / पत्रपत्रिका, पर्यटन
जेष्ठ १८, बुधबार, २०७९ / पत्रपत्रिका
जेष्ठ १७, मंगलवार, २०७९ / धर्म/संस्कृति, पत्रपत्रिका
जेष्ठ १७, मंगलवार, २०७९ / पत्रपत्रिका, पर्यटन
जेष्ठ ९, सोमबार, २०७९ / पत्रपत्रिका, स्वास्थ्य
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
फाल्गुन १८, आईतवार, २०८१ / व्यापार
दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन अन्तर्गत किनमेलमा विशेष छुट
इन्भेष्टाेपेपर । फागुन १८, २०८१ काठमाडाैँ । अनलाइन शपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको...
Read More
वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्य धान–चामल आयात
इन्भेष्टाेपेपर । फागुन १८, २०८१ वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ६८...
Read More
फाल्गुन १७, शनिबार, २०८१ / वित्तीय
नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे वार्षिक साधारण सभा सम्पन्न
इन्भेष्टाेपेपर । फागुन १७, २०८१ काठमाण्डाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को ३८ आँै वार्षिक साधारण...
Read More
आउँदो आर्थिक वर्षको बजेट लेखन समिति गठन
इन्भेष्टाेपेपर । फागुन १६, २०८१ काठमाण्डौ । आउँदो आर्थिक वर्ष २०८२–८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
मंसिर २०, मंगलवार, २०७९ / स्वास्थ्य
मिश्रीकाे सेवन हातखुट्टा भतभती पोल्नेदेखि अनेकाैँ राेगमा लाभदायी
इन्भेष्टाेपेपर । मंसिर २०, २०७९ के तपाईहरुलाई पेट तथा हातखुट्टा भतभती पोल्ने समस्या छ ? यस्तो समस्या छ भने तपाईहरुले...
Read More
मंसिर १७, शनिबार, २०७९ / स्वास्थ्य
किन लाग्छ गर्भवती महिलालाई ‘वाकवाकी’ ?
इन्भेष्टाेपेपर । मंसिर १७, २०७९ काठमाडाैँ । सामान्यतया गर्भावस्थामा महिलाहरुलाई वाकवाकी लाग्ने गर्दछ । जसले गर्दा खानामा अरुची हुने गर्दछ...
Read More
अधिक चिसोले ग्यास नबल्दा निर्वाचन कर्मचारीको विचल्ली! एक भारी दाउराकाे २ हजार
इन्भेष्टाेपेपर । मंसिर ३, २०७९ मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही...
Read More
मंसिर ३, शनिबार, २०७९ / स्वास्थ्य
‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रणमा आउनसक्छ’
इन्भेष्टाेपेपर । मंसिर ३, २०७९ चितवन : मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने...
Read More
सूचना प्रविधि
जेष्ठ ३, सोमबार, २०७८ / समाचार, सूचना प्रविधि
नेपाल टेलिकमद्वारा भीओएलटीई सेवाको परीक्षण शुरु
इन्भेष्टोपेपर । जेष्ठ ३, २०७८ काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भीओ)...
Read More
जेष्ठ १, शनिबार, २०७८ / विश्व, सूचना प्रविधि
चीनकाे ‘जुरोङ्ग’ अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण
इन्भेष्टोपेपर । जेष्ठ १, २०७८ चीनले पहिलो पटक मंगल ग्रहमा सफलतापूर्व यान अवतरण गरेको छ । चिनिया अन्तरिक्ष यान जुरोङ्ग...
Read More
जहाजबाट गरिने लाइडर सर्भे आजबाट सुरु हुँदै
इन्भेष्टोपेपर । बैशाख २१, २०७८ काठमाडौंँ । नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडर...
Read More
बैशाख १९, आईतवार, २०७८ / विश्व, सूचना प्रविधि
चार जना अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा सकुशल अवतरण
इन्भेष्टोपेपर । बैशाख १९, २०७८ वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन्...
Read More
मनोरंजन / अनौठो संसार
भाद्र ११, बिहीबार, २०७७ / अनौठो संसार, धर्म/संस्कृति
भाद्र १०, बुधबार, २०७७ / अनौठो संसार
भाद्र ८, सोमबार, २०७७ / most read, अनौठो संसार
भाद्र ६, शनिबार, २०७७ / अनौठो संसार
खेलकुद
जेष्ठ २५, मंगलवार, २०७८ / खेलकुद
विश्वकप फुटबल छनोट : नेपाल जोर्डनसँग पराजित
इन्भेष्टोपेपर । जेष्ठ २५, २०७८ काठमाडौँ -- सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको...
Read More
जेष्ठ २१, शुक्रबार, २०७८ / खेलकुद
विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको जित
इन्भेष्टोपेपर । जेष्ठ २१, २०७८ काठमाडौँ -- चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा...
Read More
जेष्ठ १६, आईतवार, २०७८ / खेलकुद
मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसित पराजित
इन्भेष्टोपेपर । जेष्ठ १६, २०७८ काठमाडौँ -- मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको...
Read More
जेष्ठ १०, सोमबार, २०७८ / खेलकुद
सन् २०२४ पछि प्रत्येक दुई वर्षमा विश्वकप !
इन्भेष्टोपेपर । जेष्ठ १०, २०७८ लुसान : विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले सन् २०२४ पछि विश्व फुटबलको क्यालेन्डरमा व्यापक परिवर्तन गर्ने...
Read More
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
विश्व
भाद्र २४, शुक्रबार, २०७९ / विश्व
बेलायती महारानी एलिजावेथको निधन, दश दिनको शोकपछि अन्त्यष्टि गरिने
इन्भेष्टाेपेपर । भाद्र २४, २०७९ लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाको बिहीबार राति ९६ वर्षको उमेरमा निधन भएको छ ।...
Read More
भाद्र १२, आईतवार, २०७९ / विश्व
भाजपाकी नेत्री सोनाली फोगाटको बलात्कारपछि हत्या भएको दाबी, आरोपित पक्राउ
इन्भेष्टाेपेपर । भाद्र १२, २०७९ नयाँ दिल्ली । भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई...
Read More
भाद्र १२, आईतवार, २०७९ / पत्रपत्रिका, विश्व
दिल्लीकाे नाेयडामा रहेका एपेक्स र केएन ट्विन टावर आज भत्काइने
इन्भेष्टाेपेपर । भाद्र १२, २०७९ दिल्ली । भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३ एमा रहेको प्रसिद्ध ट्विन टावर भत्काउने...
Read More
भाद्र ९, बिहीबार, २०७९ / विश्व, सूचना प्रविधि
साउदी अरेबियाले एआइ सम्बन्धी विश्व सम्मेलन गर्ने
इन्भेष्टाेपेपर । भाद्र ९, २०७९ रियाद । साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ । साउदी अरेबियाको...
Read More




















































