मुख्य विचार

श्रावण ३०, सोमबार, २०७९ / कुराकानी, विचार

गैरआवासीय नेपाली नागरिकताले विश्वभरका नेपालीलाई नेपालसँग जोडेको छ : कार्यकारी अध्यक्ष आचार्य

इन्भेष्टाेपेपर । साउन ३० २०७९ (गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यसँग राष्ट्रिय समाचार समिति (रासस) का आलेख...
Read More
श्रावण २८, शनिबार, २०७९ / लेख-रचना

लघुकथा : विमानघाट

– रुद्र ज्ञवाली नाम अज्ञात । उमेर अन्दाजी सत्तरी वर्ष । शिरमा ढाका टोपी । दौरा सुरुवालमाथि पुरानो कालो कोट...
Read More
श्रावण २७, शुक्रबार, २०७९ / कुराकानी

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी

इन्भेष्टोपेपर । श्रायण २७, २०७९ काठमाडौँ । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले...
Read More
श्रावण २५, बुधबार, २०७९ / विचार

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ – चिरञ्जीवि अधिकारी (क्यान अध्यक्षका प्रत्यासी)

इन्भेष्टाेपेपर । साउन २५ २०७९ देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु...
Read More
श्रावण २५, बुधबार, २०७९ / कुराकानी

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य

इन्भेष्टाेपेपर । साउन २५ २०७९ काठमाडौँ । काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको...
Read More
श्रावण २३, सोमबार, २०७९ / लेख-रचना, साहित्य

निष्ठाले पराजय भोगे पछि

-- जनक तिवारी जनताका वारेस दलकार्यकर्ता मालामाल ।भोटका लालचि नेतातिनका वरिपरी पछुवा ।१पछुवाका वारेस विचौलियातिनका सुराकि तलविया ।सरकारका निर्णायक किचनकिचनल्यै...
Read More
श्रावण २२, आईतवार, २०७९ / लेख-रचना, साहित्य

कविता : “विलाप”

कवि : हृदय लेकाली छन्द :- शार्दूलविक्रीडित छन्द मेरा लागि भयो अपाङ्ग दुनियाँ बाबा बितेको दिनमेरै लागि भयो अनर्थ दुनियाँ...
Read More
श्रावण २०, शुक्रबार, २०७९ / लेख-रचना, साहित्य

तीजको गीत : खट्टे खान आऊ !

— नारद गाैतम  सेतो सेतो बादलुमा कालो कालो तमालयताउता सुन्दा कुरा लाग्छ कमाल । तेत्तीस किलो सुन खाए चराले र...
Read More
श्रावण १५, आईतवार, २०७९ / साहित्य

नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न

इन्भेष्टाेपेपर । साउन १५, २०७९ काठमाण्डौ । साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा...
Read More
श्रावण १४, शनिबार, २०७९ / लेख-रचना, साहित्य

कविता – पागल

-- महाकवि लक्ष्मी प्रसाद देवकोटा जरुर साथी म पागल !यस्तै छ मेरो हाल ।म शब्दलाई देख्दछु !दृश्यलाई सुन्दछु !बासनालाई संबाद...
Read More
श्रावण १३, शुक्रबार, २०७९ / कुराकानी, विचार

देश विकासमा राससको ठूलो भूमिका हुन्छ – वरिष्ठ संस्कृतिविद् जोशी

इन्भेष्टाेपेपर । साउन १३, २०७९ काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले यही साउन १ गतेदेखि...
Read More
श्रावण ५, बिहीबार, २०७९ / लेख-रचना, साहित्य

कविता : मन्दिर

-- रविन्द्रनाथ टैगाेर (ठाकुर) पुजारी ! भजन, पूजन, साधन, प्रार्थना यमिसबैलाई एकातिर राखिदेऊ ।ढोका बन्द गरेर मन्दिरको कुनामा किन बसिरहेछौ...
Read More
श्रावण १, आईतवार, २०७९ / कुराकानी, विचार

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन – उर्जामन्त्री भूसाल

इन्भेष्टाेपेपर । साउन १, २०७९ पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको...
Read More
असार ३०, बिहीबार, २०७९ / लेख-रचना, साहित्य

कविता : सञ्जीवनीका वन

-- विष्णुहरि पौडेल छन्द :- शार्दूलविक्रीडित खानीको घर हो धरोहर बुझे के छैन खोजे तर।यी डाली हरिया मुना वनबुटी ठान्दै...
Read More
असार २९, बुधबार, २०७९ / समाचार, साहित्य

भानु जयन्तीको अवसरमा विहिप नेपालद्वारा जनकपुरधाममा प्रभातफेरी

इन्भेष्टाेपेपर । असार २९, २०७९ जनकपुरधाम । २०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको...
Read More
असार २९, बुधबार, २०७९ / साहित्य

आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती मनाइँदै

इन्भेष्टाेपेपर । असार २९, २०७९ काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा...
Read More
असार २५, शनिबार, २०७९ / लेख-रचना, साहित्य

कविता : जल्दै गरेको म छु

-- अस्मित भुसाल,स्याङ्जा छन्द :- शार्दूलविक्रीडितछोडी खेत,भुईँ र आलयहरू मर्नै पर्‍यो आखिरके भिर्छौ कपडा लता र गहना सौन्दर्यका खातिर ।लाखौँ...
Read More
असार २०, सोमबार, २०७९ / लेख-रचना, साहित्य

कविता : अवकाशप्राप्त समय

-- कालीप्रसाद रिजाल कुनैबेला अरवी घोडाजस्तैफर्दवाल दौड्ने समयअहिले आएरचिप्लेकीराजस्तैघिस्रिरहेछ ! के भएको होलायो घामलाई पनि?हिँड्दा हिँड्दै कहिलेकुनै रुखमा अड्किदिन्छत्यहाँबाट निस्कियो भनेफेरि...
Read More
असार १०, शुक्रबार, २०७९ / विचार, साहित्य

‘मोचन’ माथि साहित्यिक विमर्श

इन्भेष्टाेपेपर । असार १०, २०७९ काठमाडौँ । डा तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘मोचन’ माथि हिमालयन रिडर्स कर्नर पोखरामा छलफल भएको...
Read More
असार ४, शनिबार, २०७९ / लेख-रचना, साहित्य

कविता : सर्पले गीत सुन्दैन

-- हिरा आकाश पोखरीको पानीधमिलिएको छ यतिबेलाउन्मत्त पौडिरहेका माछाहरू देखिदैनन्मात्र भ्यागुताहरू उफ्रेको देखिन्छनर,दाउमा बसेका केही सर्पहरू देखिनछन् । सर्पहरू जो...
Read More
असार २, बिहीबार, २०७९ / कुराकानी, राजनीति

राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री शर्मा

इन्भेष्टाेपेपर । असार २, २०७९ काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय...
Read More
जेष्ठ २८, शनिबार, २०७९ / लेख-रचना, साहित्य

गजल : तिमी बिनाको

-- साहित्य प्रेमी राधा तिमी बिनाको सफल जुनि, जियर के गरुँमेटिंदैन प्यास तिम्रो, खोली पियर के गरुँ ।। नसोचेको पलछैन,...
Read More
1 12 13 14 15 16 27
Share This Via: