समाचार

nepal bangladesh bank
श्रावण ३०, बिहीबार, २०७६ / वित्तीय, समाचार

नेपाल बङ्गलादेश बैंकले गर्याे आकर्षक प्रगति ! बैंकका सूचकांकहरू कस्ता छन त ?

Investopaper, श्रावण ३०, २०७६ नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा आकर्षक तथा सुधारिएकाे वित्तीय विवरण सार्वजानिक गरेको छ।...
Read More
श्रावण ३०, बिहीबार, २०७६ / व्यापार, समाचार

आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे, घटनेक्रम एक दिन पनि टिकेन

Investopaper, श्रावण ३०, २०७६ आज (साउन ३० गते, २०७६) बिहीबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा ह्वात्तै बृद्धी भएकाे छ ।...
Read More
श्रावण ३०, बिहीबार, २०७६ / वित्तीय, समाचार

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रगति सार्वजनिकः निष्कृय कर्जा र सुस्त व्यवसायले सवैतिर असर

Investopaper, श्रावण ३०, २०७६ नेपाल इन्भेष्टमेन्ट बैंकको गत आवकाे चाैथाे त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएकाे छ । व्यवसाय बृद्धीमा देखिएकाे...
Read More
श्रावण २९, बुधबार, २०७६ / वित्तीय, समाचार

नबिल बैंकको प्रगतिः खुद नाफामा १ नं. स्थान खुस्कियाे, अन्य सूचकहरू कस्ता ?

Investopaper, श्रावण २९, २०७६ नविल वैंक लिमिटेडले गत वर्षकाे चाैथाे त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । सधैभरी नाफामा १...
Read More
श्रावण २९, बुधबार, २०७६ / अर्थ, समाचार

काठमाण्डाै महानगरपालिकामा करको दायरा बढ्दैः घरबहाल कर दोब्बर

Investopaper, श्रावण २९, २०७६ काठमाण्डाै – करको दायरा बढ्दै जाँदा काठमाण्डाै महानगरपालिकाले गएका वर्षभन्दा दोब्बरभन्दा बढी घरबहाल कर उठाएको छ ।...
Read More
श्रावण २९, बुधबार, २०७६ / व्यापार, समाचार

आज सुनचाँदीको मूल्यमा ह्रासः कारण के रहेछ त ?

Investopaper, श्रावण २९, २०७६ आज (साउन २९ गते, २०७६) बुधबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा महिनाै दिनसम्मकाे लगातार बृद्धीपछि एकाएक...
Read More
श्रावण २९, बुधबार, २०७६ / वित्तीय, समाचार

राष्ट्र वैंकले हतारमा जारिगरेकाे उमेर हद कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Investopaper, श्रावण २९, २०७६ सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेरमा हदबन्दी लगाउने नेपाल राष्ट्र बैंकको निर्णय...
Read More
श्रावण २९, बुधबार, २०७६ / वित्तीय, समाचार

एनएमवि बैंककाे विशेष साधारणसभा सम्पन्नः मर्ज सम्वन्धि प्रस्ताव पारित

Investopaper, श्रावण २९, २०७६ एनएमवि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने प्रस्ताव पारित भएको छ । एनएमवि बैंक लिमिटेडको...
Read More
श्रावण २८, मंगलवार, २०७६ / वित्तीय, समाचार

साना किसान लघुवित्तकाे उत्साहजनक प्रगतिः ६२ रुपैयाँ प्रतिशेयर आम्दानी, जगेडा काेष कति ?

Investopaper, श्रावण २८, २०७६ साना किसान विकास लघुवित्त वित्तीय संस्थाले मंगलबार आर्थिक वर्ष २०७५।०७६ को उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको...
Read More
श्रावण २८, मंगलवार, २०७६ / व्यापार, समाचार, सूचना प्रविधि

कुसोममा आयाेजना हुदैछ जब एन्ड इन्टर्नसिप फेयर

Investopaper, श्रावण २८, २०७६ काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा आठौँ जब एन्ड इन्टर्नसिप फेयर हुने भएको छ । आगामी भदौ...
Read More
श्रावण २७, सोमबार, २०७६ / अर्थ, समाचार

दूधकोशी जलासययुक्त आयोजनाको डिपिआर अन्तिम चरणमा, एडीबीलाई लगानीको प्रस्ताव गरिने

Investopaper, श्रावण २७, २०७६ खोटाङ -- खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत...
Read More
श्रावण २७, सोमबार, २०७६ / वित्तीय, समाचार

डिप्रोक्स लघुवित्तले पनि मर्जरकाे लागि समिति गठन गर्यो

Investopaper, श्रावण २७, २०७६ डिप्रोक्स लघुवित्तले मर्जर तथा प्राप्तीको सम्बन्धमा गृहकार्य गर्न समिति समेत गठन गरेको छ । सञ्चालक यज्ञप्रसाद...
Read More
श्रावण २७, सोमबार, २०७६ / वित्तीय, समाचार

नेपाल राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

Investopaper, श्रावण २७, २०७६ नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले...
Read More
श्रावण २७, सोमबार, २०७६ / समाचार

सहायक वन अधिकृत अख्तियारकाे फन्दामा

Investopaper, श्रावण २७, २०७६ अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले रु तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको...
Read More
श्रावण २७, सोमबार, २०७६ / शेयर बजार, समाचार

लक्ष्मी भ्यालु फन्डको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Investopaper, श्रावण २७, २०७६ लक्ष्मी भ्यालु फन्ड–१ को १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । फन्डले १५%...
Read More
श्रावण २६, आईतवार, २०७६ / वित्तीय, समाचार

एचआईडिसिएल : आम्दानीकाे ९९% बैंकव्याज, जम्मा ३५ करोड आयोजनाहरुमा लगानी

Investopaper, श्रावण २६, २०७६ हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षमा २०७५/०७६ मा कुल आम्दानी १ अरव ७५ कराेड...
Read More
श्रावण २६, आईतवार, २०७६ / व्यापार, समाचार

आज सुन चाँदीको मूल्य स्थिर : घट्ने कुनै छाँटकाँट देखिएन

Investopaper, श्रावण २६, २०७६ आज (साउन २६,२०७६) आईतबारको दिन नेपाली बजारमा सुन चांदीकाे मूल्यले शिखरमा पुगेर विश्राम लिएकाे छ। सुनको...
Read More
श्रावण २६, आईतवार, २०७६ / शेयर बजार, समाचार

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद भदौ ८ गतेबाट

Investopaper, श्रावण २६, २०७६ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको  छ । आगामी भदौ ८ गतेबाट...
Read More
श्रावण २५, शनिबार, २०७६ / व्यापार, समाचार, सूचना प्रविधि

हुवावेको हार्मोनि ओएस सार्वजनिक, एन्ड्रोइडकाे अपरेटिङ सिस्टमलाइ धक्का

Investopaper, श्रावण २५, २०७६ डोङगुआन, (चीन) -- चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनी ओएस...
Read More
श्रावण २५, शनिबार, २०७६ / खेलकुद, समाचार

मैत्रीपूर्ण खेलमा गाेलकाे बर्षाः एउटै खेलमा २३ गोल, ४ ह्याट्रिक

Investopaper, श्रावण २५, २०७६ म्युनिख --  जर्मन क्लब बायर्न म्युनिख र एफसी रोटाच एगर्नबीच बिहीबार राति खेलिएको मैत्रीपूर्ण फुटबल खेल...
Read More
श्रावण २४, शुक्रबार, २०७६ / जीवन शैली, समाचार

नौ लाख घुस सहित सडक डिभिजन कार्यालय प्रमुख पक्राउ

Investopaper, श्रावण २४, २०७६ डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेल सहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ...
Read More
श्रावण २४, शुक्रबार, २०७६ / समाचार

प्रेस यूनियनको महाधिवेशन मंसिर महिनामा गर्ने निर्णय

नेपाल प्रेस यूनियनको सचिवालय बैठकले आगामी महाधिवेशन मंसिर महिनामा गर्ने निर्णय गरेको छ । प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले मंसिर...
Read More
Share This Via: