श्रावण १५, आईतवार, २०७९ / साहित्य
नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न
इन्भेष्टाेपेपर । साउन १५, २०७९ काठमाण्डौ । साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा...
Read More
कविता – पागल
-- महाकवि लक्ष्मी प्रसाद देवकोटा जरुर साथी म पागल !यस्तै छ मेरो हाल ।म शब्दलाई देख्दछु !दृश्यलाई सुन्दछु !बासनालाई संबाद...
Read More
कविता : मन्दिर
-- रविन्द्रनाथ टैगाेर (ठाकुर) पुजारी ! भजन, पूजन, साधन, प्रार्थना यमिसबैलाई एकातिर राखिदेऊ ।ढोका बन्द गरेर मन्दिरको कुनामा किन बसिरहेछौ...
Read More
कविता : सञ्जीवनीका वन
-- विष्णुहरि पौडेल छन्द :- शार्दूलविक्रीडित खानीको घर हो धरोहर बुझे के छैन खोजे तर।यी डाली हरिया मुना वनबुटी ठान्दै...
Read More
भानु जयन्तीको अवसरमा विहिप नेपालद्वारा जनकपुरधाममा प्रभातफेरी
इन्भेष्टाेपेपर । असार २९, २०७९ जनकपुरधाम । २०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको...
Read More
असार २९, बुधबार, २०७९ / साहित्य
आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती मनाइँदै
इन्भेष्टाेपेपर । असार २९, २०७९ काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा...
Read More
कविता : जल्दै गरेको म छु
-- अस्मित भुसाल,स्याङ्जा छन्द :- शार्दूलविक्रीडितछोडी खेत,भुईँ र आलयहरू मर्नै पर्यो आखिरके भिर्छौ कपडा लता र गहना सौन्दर्यका खातिर ।लाखौँ...
Read More
कविता : अवकाशप्राप्त समय
-- कालीप्रसाद रिजाल कुनैबेला अरवी घोडाजस्तैफर्दवाल दौड्ने समयअहिले आएरचिप्लेकीराजस्तैघिस्रिरहेछ ! के भएको होलायो घामलाई पनि?हिँड्दा हिँड्दै कहिलेकुनै रुखमा अड्किदिन्छत्यहाँबाट निस्कियो भनेफेरि...
Read More
‘मोचन’ माथि साहित्यिक विमर्श
इन्भेष्टाेपेपर । असार १०, २०७९ काठमाडौँ । डा तुलसी आचार्यद्वारा लिखित उपन्यास ‘मोचन’ माथि हिमालयन रिडर्स कर्नर पोखरामा छलफल भएको...
Read More
कविता : सर्पले गीत सुन्दैन
-- हिरा आकाश पोखरीको पानीधमिलिएको छ यतिबेलाउन्मत्त पौडिरहेका माछाहरू देखिदैनन्मात्र भ्यागुताहरू उफ्रेको देखिन्छनर,दाउमा बसेका केही सर्पहरू देखिनछन् । सर्पहरू जो...
Read More
गजल : तिमी बिनाको
-- साहित्य प्रेमी राधा तिमी बिनाको सफल जुनि, जियर के गरुँमेटिंदैन प्यास तिम्रो, खोली पियर के गरुँ ।। नसोचेको पलछैन,...
Read More
जेष्ठ २२, आईतवार, २०७९ / साहित्य
त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक
इन्भेष्टाेपेपर । जेठ २२, २०७९ काठमाडौं । प्रा.डा. वासुदेव त्रिपाठीले शनिबार राजधानीमा विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान...
Read More
जेष्ठ २२, आईतवार, २०७९ / साहित्य
चार देशीय ‘पोखरा आर्ट क्याम्प’ हुने
इन्भेष्टाेपेपर । जेठ २२, २०७९ काठमाडौँ । चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ ।...
Read More
कविता : सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ
-- केपी शर्मा ओली इच्छुमतिको किनार, घुमेर भिराडीलघुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिलकतै इतिहास, कतै परम्परा गौरव र पौरखयहीँका डाँडाहरूका...
Read More
बैशाख २२, बिहीबार, २०७९ / पत्रपत्रिका, साहित्य
वानीरा प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई
इन्भेष्टाेपेपर । वैशाख २२, २०७९ काठमाडौं । साहित्यकार डा. वानिरा गिरी प्रज्ञा पुरस्कार कालीप्रसाद रिजाललाई प्रदान गरिएको छ । मंगलबार...
Read More
बैशाख १८, आईतवार, २०७९ / साहित्य
नेपाल–भारत साहित्य महोत्सव
इन्भेष्टाेपेपर । वैशाख १८, २०७९ काठमाडौँ । नेपाल–भारत साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त महोत्सवले...
Read More
बैशाख १७, शनिबार, २०७९ / साहित्य
कविता : विश्वास
-- उपेन्द्र सुब्बा देउरालीमा सिन्दुरले रातै पोतिएरफूलपातीले छ्याप्पै छोपिएरएउटा ढुङ्गा देउता भएर बसेको छ।देउता ढुङ्गा पनि हुन सक्छढुङ्गा देउता पनि...
Read More
कविता – वसन्त
-- शान्ति सिग्देल छन्दः- पञ्चचामर वसन्तको प्रभातमा छ चिर्रबिर्र चाँचरीफुरुर्र फुर्र नाच्दछन् चुसेर फूल मञ्जरीपहाड शैल फाँटमा छ मन्द फूल...
Read More
कविता – के लेख्नु मैले पर्यो !
-- कवि माधव प्रसाद घिमिरे धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिएमेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिएछाया आज...
Read More
गद्य कविता : “आमा”
— हृदय लेकाली (राम बस्नेत) तिमी खुसी छौगुराँस जस्तैतिमी ढुक्क छौसगरमाथा जस्तैतिमी निश्चिन्त छौप्रकृति जस्तैलाग्छ यति बेलायो जिज्ञासा पोख्नेआमा नहुनेलेआमा...
Read More
पोखरामा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न
इन्भेष्टाेपेपर । चैत्र २७, २०७८ पोखरा । पोखरामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्धारा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न...
Read More
चैत्र १७, बिहीबार, २०७८ / धर्म/संस्कृति, साहित्य
बौद्ध धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको विमोचन
इन्भेष्टोपेपर । चैत्र १७ २०७८ काठमाडौँ । बौद्ध धर्मावलम्बीको पवित्र धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको नेपाली अनुवाद बुधबार विमोचन गरिएको छ...
Read More






















