मंसिर १४, शनिबार, २०७६ / साहित्य
कविता – “यौद्धाको पुकार”
-- हृदय लेकाली चकमन्न रातमा मेरो कुम्भकर्ण निँदलाई चिर्दै एकाएक चिच्चाई रहेछन् बोलाहा झै वीर भक्तिथापा,अमरसिँह थापा,बलभद्र कुँवर कालु पाँडे...
Read More
शहीदहरुको सम्झनामा
-- भूपि शेरचन हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए *** *** *** ओठमा हाँसो,...
Read More
ओल्गा र पिटर बने साहित्यतर्फको नोबेल पुरस्कार विजेता
Investopaper, असाैज २४, २०७६ काठमाडौं : सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को...
Read More
आश्विन १८, शनिबार, २०७६ / साहित्य
कविता : आन्दोलन
-- पारिजात चुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको...
Read More
आश्विन ५, आईतवार, २०७६ / साहित्य
गजल : सम्पतिले पूरा गर्छ जस्तो सुकै काम पनि
-- अर्जुन सेढाई अन्त कतै उदा~एछ पिरति को घाम पनि । त्यसैले त अँध्यारो छ मेरो सुन्दर गाम पनि ॥...
Read More
आश्विन ४, शनिबार, २०७६ / साहित्य
कविता : वर्षा
-- महाकवि लक्ष्मी प्रसाद देवकोटा आइन् वर्षा हररर चढी वायुपङ्खी विमान, पाङ्ग्रा घर्षी शिखर गरजी थर्कियो आसमान । झिल्के झिल्का,...
Read More
भाद्र २०, शुक्रबार, २०७६ / साहित्य
गजल : जिन्दगीले अप्ठ्यारोमा हिन्न सिकायो
-- अर्जुन सेढाई जिन्दगीले अप्ठ्यारोमा हिन्न सिकायो । खुन बेचि रहरहरू किन्न सिकायो ॥ आफन्त नै हुँदा रैछन धेरै रिस...
Read More
भाद्र ११, बुधबार, २०७६ / साहित्य
गजलः बाबाले गाेरु नारेको सम्झिए
-- हरिब हिरा हिम्मत सुस्केरा हाल्दै गोरूलाई बेसि झारेको सम्झिए आमाले खाजा बाबाले गाेरु नारेको सम्झिए चुर्लुमै चोपी गुन्यूको भागलाई...
Read More
भाद्र २, सोमबार, २०७६ / साहित्य
कविताः कालमहिमा
-- कवि शिराेमणि लेखनाथ पौड्याल भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति...
Read More
श्रावण २९, बुधबार, २०७६ / साहित्य
कारूणिक कविता : त्यहीं लैजा
-- कल्पना आचार्य सानी थिइन गैह्रीखेतमा लगाउदै आली, सानो छोरो भोकले घरमा बजाउथ्यो थाली । ठूली छोरी साहुको घरमा दाल...
Read More
गजल : मान्छे भगवान बन्छन
-- सिर्जुशाह कहिले प्रचण्ड गर्मि , कहिले तुफान बन्छन अचेल शब्दशब्दमा, मान्छे भगवान बन्छन ! मान्छेहरु पनि मान्छे, जस्तै लाग्दैनन...
Read More
गजलः मान्छे चिन्नु छ
-- कुल थापा चम्किला यी पत्थर वीच हिरा बिन्नु छ मेरै लागी मरी मेट्ने मान्छे चिन्नु छ । आ़़ंशु कत्ति...
Read More
कविताः भानुभक्तको सम्झनामा !!!
ध्रुवराज पाैडेल हे भानु ! सुन लौ कथा नगरका जस्मा रहन्थेउ तिमि हिँड्थे साँझ बिहानमा ति रमणी निर्धक्क ली संगिनि...
Read More
असार २२, आईतवार, २०७६ / साहित्य
कविताः न गर बिलौना
- टंक कार्की तिमीले प्रेम भन्यौ हामील पत्यायौ तिमीले राजीखुसी भन्यौ उमंगमा हामीले ताली पिट्यौं आज हाम्रो सुहाग रात भन्यौ...
Read More
मनछुने कथा “असल पत्नी”
अज्ञात (कथाकार) एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै कुरा थियो । परिपक्क...
Read More
कविता : भागवण्डा
-- कुल थापा देश विकास, गरीवको दिन फिराउन भनि राजसत्ता गिराउने, योगदान वलिदानी एकै लक्ष्य, समान सपथ, पार्टी अनि झण्डा...
Read More
कविता : खोइ किन ?
~ बसन्त चौधरी तिम्रो मायाको शीतल छहारी मुनि शितलता पाउने आसमा बसी रहेँ खोइ किन, तिमी उजाड हौ वा म...
Read More
विद्याकाे मर्मस्पर्षि कविताः “रवीन्द्र अधिकारी”
जीवन संगिनी विद्या भट्टराई द्वारा लिखित कविताः “रवीन्द्र अधिकारी” आकाश कालाे, दिनै धुम्म आज फागुन पन्ध्र, बीच बाटाेमा मलाई छाेडी...
Read More
“काठमाण्डौ”
- हृदय लेकाली सुनेको छु देशको सौदावाजी गर्नेहरु कुर्सी र पदको बार्गेनिङ गर्नेहरु अकुत सम्पत्ति तर लाउनेहरु सिँहदरबार धाउनेहरु...
Read More