कविता : मेरा पालयिता
-- अस्मित भुसाल,स्याङ्जा छन्द :- शार्दूलविक्रीडित मेरा निम्ति बलिष्ठ पर्वतहरू चिर्दै तिमी लम्कियौमेरा लागि अघोर काल निशिमा आदित्य झैँ चम्कियौ...
Read More
कविता : गर्ज अवला
-- कुल थापा (शिखरिणी छन्दमा) हिमाली पाखाले, नवोदित हुँदै सन्देश दियोनेपाली भाखाले, उठ् उठ् भनि व्यूझाई दियो।छ हाम्रो कामना, विकसित...
Read More
कविता : काल पल्क्यो होशियार !!
— नारद गाैतम छन्द : शार्दूल विक्रीडित तोडेको छ नि बुद्धमूर्ति जसले एक्लो कसै छैन ऊ ।छन् निर्देशन सूत्रधार छ...
Read More
कबिता ? के गर्नु गर्नु ? ?
-- विकास विक्रम थापा राग आफ्नो छुट्टै छअलापेर के गर्नु ?सोचाइ आफ्नो सफा छबद्लेर के गर्नु ?? म आफै त्यसै...
Read More
नोबेल पुरस्कार विजेता मलालाको बैवाहिक जीवन शुरु
इन्भेष्टोपेपर । कार्तिक २४, २०७८ लण्डन । नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गर्नुभएको छ ।...
Read More
कार्तिक २३, मंगलवार, २०७८ / साहित्य
‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ –२८ मा
इन्भेष्टोपेपर । कार्तिक २३, २०७८ काठमाडौँ । कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / साहित्य
दक्षिण अफ्रिकी लेखक डामोनलाई बुकर पुरस्कार
इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ लण्डन । विश्व प्रतिष्ठित बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको...
Read More
कविता : ए कवि ! लेख्छौर गाँठी कुरा ?
-- हृदय लेकाली (राम बस्नेत) छन्द : शार्दूल विक्रीडित लेख्दा कागज रुन्छ ए कवि तिमी लेख्छौर गाँठी कुरा ?बस्दा मौन...
Read More
कविता : राष्ट्रिय आपदा
-- अर्जुन कुमार न्याैपाने (एकेएन गाेगने) छन्दः शार्दूलविक्रीडित कत्रो दुख्ख गरेर हर्षित भई बाली लगाए बरा !पापी मौसम बर्सियो जल...
Read More
गजल : तर सर्त छ
- प्रतिमा परियार “क्षितिजा” मनको राजा मान्छु तर सर्त छ ।तिमि संगै जान्छु तर सर्त छ । देउती बज्यै बागेश्वरी...
Read More
कविता : याे सालमा
-- खगेन्द्रजङ्ग थापा दाजु भाइमा अझै कुरा फिअर हुनु पर्छदुख सुख यो सालमा सिअर हुनु पर्छ ।। कतिले रिश डाहा...
Read More
कविता : विजया दशमी शुभकामना
-- कुल थापा छन्द : शिखरिणी अयोध्यैका राजा, प्रतापी बडा वीर रामचन्द्रकोपालादेखि आयो, मेला हिन्दूहरुको खुब हर्षकोलिई सानादेखि, बुढा तक...
Read More
तुर्कमानी लोककथा : बुद्धिमान केटो
-- अनुवादकः सरण राई एकादेशबाट व्यापारीहरूको एउटा हुल गइरहेको थियो । उनीहरूसँग धेरै नोकर चाकरहरू पनि थिए । बाटोमा उनीहरूले...
Read More
यस वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई
इन्भेष्टोपेपर । आश्विन २२, २०७८ यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ । फिलिपिन्सका...
Read More
~~ महाकाली रिभाइव ~~
-- भावना शर्मा हटाएर पर्दा अब लाजको यो घुम्टो फालीउचालूँकी खड्ग फेरी बनुँकी म महाकाली । राग उस्तै, द्वेष उस्तै,...
Read More
बाल गीत : कखरा
संकलकः कुल थापा क बाट कछुवा, ख खरायोउफ्री हिडने खरायाे, कता हरायो । ग बाट गमला, घ घरसवै हामी परिवारलाई,...
Read More
निवन्ध : जय भुँडी
-- भैरव अर्याल व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो...
Read More
लघुकथा : उधारो आदर्श
— दिलीप आचार्य सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै...
Read More
कविता : बाँचेर के पो भयो ?
-- कुल थापा (शार्दुलविक्रिडीत छन्दमा) देखेर हुँदैन हेर लौ दुनिया हालत मानिसकोकालोमैलो हटाई सफाचट पार यो हाम्रो समाजकोकुवामा रहने हिले...
Read More
भाद्र २५, शुक्रबार, २०७८ / साहित्य
कविता : अमरावति कान्तिपुरी नगरी
— आदिकवि भानुभक्त आचार्य चपला अबलाहरु एक् सुरमा,गुनकेसरिको फुल ली शिरमा।हिडन्या सखि लीकन ओरिपरीअमरावति कान्तिपुरी नगरी।। यति छन् भनि गन्नु...
Read More
भाद्र ९, बुधबार, २०७८ / साहित्य
मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित
इन्भेष्टोपेपर । भाद्र ९, २०७८ काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को सार्वजनिकीकरण भएको छ । उपन्यासको...
Read More
श्रावण ३१, आईतवार, २०७८ / साहित्य
‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ केदार वाशिष्ठलाई प्रदान
इन्भेष्टोपेपर । श्रावण ३१, २०७८ काठमाडौँ । यसै वर्ष स्थापना भएको ५० हजार राशिको साहित्यपोस्ट उत्तम कृति पुरस्कार-२०७७ नेपाल विद्याका...
Read More






















