मुख्य विचार

आश्विन ३०, आईतवार, २०७९ / समाचार, साहित्य

प्रेरणाका पुञ्ज शताब्दी पुरुष सत्यमोहन जोशी

इन्भेष्टाेपेपर । असाैज ३०, २०७९ काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पु¥याउनुभएको छ...
Read More
आश्विन १९, बुधबार, २०७९ / लेख-रचना, साहित्य

कविता : दशैँ

-- हृदय लेकाली छन्द :- शार्दूलविक्रीडित आयो आज दशैँ खुलेर घरमा सन्तोष धेरै बनोस्सारा बन्धु कुटुम्बको हृदयमा आनन्द नौलो थपोस्चिन्ताशोक...
Read More
आश्विन १७, सोमबार, २०७९ / लेख-रचना, साहित्य

गीत : जिन्दगी

— साहित्य प्रेमी राधा पसिनाको सागर पार किनार, तार्नु हो जिन्दगीआँसु लुकाइ खल्लो हाँसो, बाँड्नु हो जिन्दगी ।। अनगिन्ती लाखौं...
Read More
आश्विन १३, बिहीबार, २०७९ / अर्थ, समाचार, साहित्य

नाफिजकाे वार्षिक जर्नल अर्थचित्र विमोचन, ३ आर्थिक पत्रकार पुरस्कृत

इन्भेष्टाेपेपर । असाैज १३, २०७९ काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ। नेपाल...
Read More
आश्विन १२, बुधबार, २०७९ / समाचार, साहित्य

हिमालयन आर्ट फेस्टिभल, नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी

इन्भेष्टाेपेपर । असाैज १२, २०७९ काठमाण्डाैँ । असाैज १० गतेदेखि १४ गतेसम्म नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल...
Read More
आश्विन ७, शुक्रबार, २०७९ / मनोरंजन, साहित्य

गीतकार सुवेदी राप्ती म्युजिक अवार्डबाट पुरस्कृत

इन्भेष्टाेपेपर । असाैज ७, २०७९ काठमाडौँ । गीतकार प्रकाश सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट पुरस्कृत हुनुभएको छ । उहाँलाई...
Read More
आश्विन ३, सोमबार, २०७९ / साहित्य

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

इन्भेष्टाेपेपर । असाैज ३, २०७९ काठमाडौं । पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहनुभएका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि...
Read More
आश्विन ३, सोमबार, २०७९ / कुराकानी

संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख सापकोटा

इन्भेष्टाेपेपर । असाैज ३, २०७९ नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई÷दुई पटक विघटन...
Read More
भाद्र २८, मंगलवार, २०७९ / लेख-रचना, साहित्य

कविता : आउँ, बाहिर आउँ

-- अनिल पौडेल होमौका यही होसमय यही होदेखाउँखेला देखाउँपावर देखाउँसदनमा जस्तैसडकमा पनि' जिरो आवर ' देखाउँत्यागले भिजेर निथ्रुक्क हुँदा पनिशिफारिशमा...
Read More
भाद्र २७, सोमबार, २०७९ / समाचार, साहित्य

प्रतिभाको सम्मान चेतनाको सम्मान : राष्ट्रपति भण्डारी

इन्भेष्टाेपेपर । भाद्र २७, २०७९ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताउनुभएको छ । नेपाल प्रज्ञा...
Read More
भाद्र २३, बिहीबार, २०७९ / लेख-रचना, साहित्य

कविता : चियाको बोट

-- कृष्ण धरावासी उच्चता हरेकको आकाङ्क्षा होअग्लो हुँदै जान पाउनु हरेकको हक होतर निरन्तर भाँचिँदै, निमोठिँदैहोचिँदै रहनु, होचिई नै रहनुजीवनको...
Read More
भाद्र १८, शनिबार, २०७९ / लेख-रचना, साहित्य

छन्द कविता : रोगी स्वयं डाक्टर

रचनाकार : हिरा भट्ट छन्द :- शार्दूलविक्रीडित साँढेले जब कुल्चियो पयरले बाछो छ आन्दोलितके हो चोट?गएर सोध न सखे आफै...
Read More
भाद्र १६, बिहीबार, २०७९ / लेख-रचना, साहित्य

कविता : को मान्छे महान् ?

-- कृष्णशरण उपाध्याय पौडेल छन्द - वसन्ततिलका मान्छे बनोस् सफल किन्तु धरा नबिर्सोस्मान्छे बनोस् सबल किन्तु जरा नबिर्सोस्टेक्ने धरा यदि...
Read More
भाद्र ८, बुधबार, २०७९ / लेख-रचना, साहित्य

कविता – यो जिन्दगी खै के जिन्दगी

-- हरिभक्त कटुवाल यो जिन्दगी खै के जिन्दगी !भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेकोएटमको त्रासले चुसेकोसमस्याको भूतले सताएकोयो जिन्दगी खै के...
Read More
भाद्र ७, मंगलवार, २०७९ / विचार

समाजवादीहरुको उद्धरण रटेर समाजवाद आउँदैन : प्रदीप गिरी

इन्भेष्टाेपेपर । भाद्र ७, २०७९ काठमाडौँ । नेपालका समाजवादी चिन्तकको खोजी गर्दा विपी कोइराला र प्रदीप गिरीको नाम मुख्य रुपमा...
Read More
भाद्र ७, मंगलवार, २०७९ / लेख-रचना, साहित्य

लघुकथा : धर्म परिवर्तन

— मनु ब्राजाकी आफ्नो धर्मको संख्यात्मक वृद्धि गरी बहुमत बनाउने चेतना उसमा अचेल तीव्र रूपमा जागृत भएको छ । किनभने,...
Read More
भाद्र ७, मंगलवार, २०७९ / पत्रपत्रिका, साहित्य

अनिता तुलाधर र अगिव बनेपालीलाई लघुकथा सम्मान

इन्भेष्टाेपेपर । भाद्र ७, २०७९ काठमाडौँ ।  अग्रज लघुकथाकार अनिता तुलाधरलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७९’ प्रदान गरिएको छ। १४औँ लघुकथा...
Read More
भाद्र ५, आईतवार, २०७९ / साहित्य

साहित्य सन्ध्या सहभागिता पुरस्कार प्रदान

इन्भेष्टाेपेपर । भाद्र ५, २०७९ काठमाडौँ ।  वर्षभरि सञ्चालन हुने मासिक साहित्यिक शृङ्खलामा नियमित सहभागी हुने धनकुटाकी बिन्दु अधिकारी ढकाल र...
Read More
भाद्र ४, शनिबार, २०७९ / लेख-रचना, साहित्य

कविता : फेदीलाई बिर्सन्छ मान्छे

-- कुन्ता शर्मा शिखरमा रहँदाशिखरको उँचाइलाई सम्झन्छमानिस आफ्नै उँचाइआफ्नो तुलनामाअरू सबै बाउन्नेर अर्थहीन लाग्छन् उसलाईअरू सबै अस्तित्वहीनर नगण्य लाग्न सक्छन्...
Read More
भाद्र १, बुधबार, २०७९ / लेख-रचना, साहित्य

कविता : मान्छे मरुभूमि होइन

-- पारिजात सास छउञ्जेल आश हुन्छ भन्छखुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छजतिसुकै डढेलो लगाउन्अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ। छोप्छन्...
Read More
श्रावण ३०, सोमबार, २०७९ / लेख-रचना, साहित्य

कविता : एक मिनेट मौनधारण

-- स्वप्निल स्मृति संसारको सबैभन्दा सरल कामज्ञात/अज्ञात शहीदप्रतिएक मिनेट मौनधारण होसभा, सेमिनार या पोलिट्ब्युरोमाया राष्ट्रिय दिवसमास्वयं हत्याराहरूमौनधारण गरिरहेछन् । तस्करले...
Read More
श्रावण ३०, सोमबार, २०७९ / कुराकानी, विचार

राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन : कार्यकारी निर्देशक गजुरेल

इन्भेष्टाेपेपर । साउन ३० २०७९ काठमाडौँ । नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस...
Read More
1 11 12 13 14 15 27
Share This Via: