कविता : सव हाम्रो !!!
-- चोलेन्द्र राज अधिकारी महाकाली अविरल सगैं निकट अटल लिम्पिया हो हाम्रो तिष्टा कागडा भूगोल विचको वहादुरी सौर्य गाथा हो...
Read More
युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती
इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ काठमाडौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको...
Read More
राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा निधन
इन्भेष्टोपेपर । भाद्र ०३, २०७७ 'नेपाली हामी रहौँला कहाँ नेपालै नरहेउचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहेतराई हाम्रो सुनको टुक्रा हिमाल...
Read More
कविता : ओखलढुंगा
-- युगकवि सिद्धीचरण श्रेष्ठ तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल बक्षस्थलमा, यो कविको शैशवकाल बित्यो, हाँस्यो खेल्यो वन(कुन्ज घुम्यो मेरो प्यारो...
Read More
कविता — पुकार
-- हृदय लेकाली छन्द -- शार्दूलविक्रीडित साना छन् बहिनी र भाइ घरमा आमा सधैँ काममा बाबाको उहिले भएछ निधनै हामी...
Read More
श्रावण १०, शनिबार, २०७७ / साहित्य
म तिम्रा अघि पर्न लायक कहाँ छु ?
-- कवि मोतीराम भट्ट म तिम्रा अघि पर्न लायक कहाँ छु, त्यसैले अघि सर्न लायक कहाँ छु ? हुकुम हन्छ...
Read More
असार २९, सोमबार, २०७७ / साहित्य
कविता : हे भानु आऊ अब
-- विदुर अधिकारी छ्न्द -- शार्दूलविक्रीडित जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा दिन जन्मेको स्थल त्यो थियो तनहुँको, रम्घा...
Read More
गजल : फाटेको मन मिल्दैन जोडे पनि
-- याेगेन्द्र रेग्मी फाटेको मन मिल्दैन जोडे पनिसत्य लुक्दैन बहानाले मोडे पनिकुसंस्कारले राम्रो हुँदैन हैजतिसुकै टाउको फोडे पनिबालीनाली सपार्न ज्यादै...
Read More
जेष्ठ २७, मंगलवार, २०७७ / साहित्य
कविता : काेइली
-- विष्णुहरि पौडेल (छन्द शार्दूल विक्रीडित) हेर्दा छैन कि सुन्दरी र हँसिली काली छ क्वैली चरी । रानी हो स्वर,राग,ताल,सुरकी...
Read More
कविता : हाम्रो नराम्रो चिन
-- कृष्णप्रसाद पोखरेल (चितवन) (शार्दुलविक्रीडित छन्द) आफ्ना बाट भए कुनै गलत मा राम्रो भनी ढाक्दछन् । अर्काको उहि गल्तीमा बुझिबुझी...
Read More
अब आँसु खसाउनु पर्दैन
-- के पी शर्मा ओली अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति...
Read More
हाइकुमय उखानहरु :
-- हृदय लेकाली (राम बस्नेत ) १) कोही न कोही जवानीको बेलामा यो रोगी पोइ । २) व्यथा थुपार्ने भनी...
Read More
कविता : खोल
-- भैरव अर्याल अस्पतालको सगोल पलङ्गमा सेतो सुकिलो ओछयान पाई नयॉ रोगी रम्दछ पहिले खोल र तन्ना सुम्सुमाई अहा !...
Read More
गजल …’प्रकृति’
-- गंगा लिगल हामी संग प्रकृति रिसाइन कि साथीरिसले फूल फुल्न बिसाइन कि साथी । यो बसन्तमा फूल फुलाउनै पर्छ...
Read More
कोरोना : ‘भुटिन्छ भुंग्रोभरी’
-- शिव अधिकारी भन्छन मानिस मृत्यूको लहरले संसार ढाकि सक्योत्यै मृत्यू डर वन्दकी हुन गई यो युग सिंङ्गै दुख्योपानीको तह...
Read More
फाल्गुन २३, शुक्रबार, २०७६ / साहित्य
गाउँछ गीत नेपाली
-- राष्ट्रकवि माधव प्रसाद घिमिरे गाउँछ गीत नेपाली ज्योतिको पंख उचालीजय जय जय नेपाल सुन्दर शान्त नेपाल । गण्डकी कोशी...
Read More
गजल – नआएनी हुने
-- अर्जुन सेढाई याद आउछ घरि-घरि नआएनी हुने । अनावश्यक हावा सरि नआएनी हुने ॥ घातिहरु सपनामा आउन थालेपछि, ऐठन...
Read More
माघ १६, बिहीबार, २०७६ / साहित्य
वशन्त श्रवण
-- भावना शर्मा म पोखिएर तिमीलाई भर्दा, उल्टै भरिदै जान्छु ममेरो ज्ञानमा तिमी चर्दा, झन ज्ञानी गनिदै जान्छु म गुणवान,...
Read More
कविताः कथा शुभकामनाको
-- कल्पना आचार्य कर्जा लिन आउने भन्थे डाँडा घरे काईला,कर्जा बाटै टेक्दैछन् रे प्रगतिको पाईला ।साहुको कथा आफ्नो ब्यथा पोखे...
Read More
माघ ९, बिहीबार, २०७६ / साहित्य
कविताः इच्छा
-- बालकृष्ण सम इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१। ----- ++++ ----- ++++ ----- ++++ यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२। ----- ++++ -----...
Read More
पुष ८, मंगलवार, २०७६ / साहित्य
नैतिक दृष्टान्त
-- कवि शिराेमणि लेखनाथ पाैड्याल बडाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत । छैन शंकरको नंगा, मगन्ते भेष निन्दित ।।...
Read More
पुष ५, शनिबार, २०७६ / साहित्य
~~रती शृंगार~~
-- भावना शर्मा म आँखैले बुझिद्न्छु, तिमी आँखैले बोल प्यारा !! मनका सारा भेद आज ती आँखैले खोल प्यारा !!...
Read More





















