गृहपृष्ठ

समाचार
श्रावण १७, आईतवार, २०८३ / विकास/निर्माण, समाचार

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

इन्भेष्टाेपेपर । साउन १७, २०८३ जनकपुरधाम ।  मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको...
Read More
श्रावण १६, शनिबार, २०८३ / कृषि प्रविधि, समाचार

चिया तथा कफी क्षेत्र सुधारका लागि कार्यदल

इन्भेष्टाेपेपर । साउन १६, २०८३ काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल...
Read More
श्रावण १५, शुक्रबार, २०८३ / धर्म/संस्कृति, समाचार, स्वास्थ्य

खिर खाएर साउन १५ मनाइँदै

इन्भेष्टाेपेपर । साउन १५, २०८३ काठमाण्डौ । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदैछ ।...
Read More
श्रावण १५, शुक्रबार, २०८३ / समाचार

ब्रोड पिकमा पाँच नेपालीसहित दस आरोही सम्पर्कविहीन

इन्भेष्टाेपेपर । साउन १५, २०८३ काठमाडौँ । उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय...
Read More
1 8 9 10 11 12 1,704
पत्रपत्रिकाबाट
1 8 9 10 11 12 221
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
श्रावण ५, मंगलवार, २०८३ / अर्थ, समाचार

सामाजिक सुरक्षा कोषमा ३० लाख भन्दा धेरै योगदानकर्ता आबद्ध

इन्भेष्टाेपेपर । साउन ५, २०८३ काठमाण्डौ ।  सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब भन्दा धेरै योगदान रकम जम्मा...
Read More
श्रावण ४, सोमबार, २०८३ / शेयर बजार, समाचार

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । साउन ४, २०८३ काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका...
Read More
श्रावण ३, आईतवार, २०८३ / अर्थ, समाचार

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

इन्भेष्टाेपेपर । साउन ३, २०८३ काठमाण्डाैँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा...
Read More
श्रावण ३, आईतवार, २०८३ / विमा

नेपाल लाइफद्वारा १३ अर्ब बढी प्रथम बीमा शुल्क आर्जन

इन्भेष्टाेपेपर । साउन ३, २०८३ काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५ वर्षको गौरवमय यात्रामा  १३ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क...
Read More
1 8 9 10 11 12 1,096
विचार / लेख-रचना / कुराकानी / साहित्य
कार्तिक १८, आईतवार, २०८१ / लेख-रचना, साहित्य

गजल : दशै आयो, तिहार आयो

1 8 9 10 11 12 96
स्वास्थ्य / जीवन शैली
फाल्गुन ३०, शनिबार, २०८२ / राजनीति, समाचार, स्वास्थ्य

खाद्य स्वच्छताका लागि विद्यालय र अस्पताल क्यान्टिनमा कडाइ गर्दै काठमाडौं महानगर

इन्भेष्टाेपेपर । फागुन ३०, २०८२ काठमाडौँ । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ...
Read More
फाल्गुन १५, शुक्रबार, २०८२ / स्वास्थ्य

कफी: गर्भवती महिलाबाहेक अरुलाई ‘बेफाइदा भन्दा फाइदा धेरै’

इन्भेष्टाेपेपर । फागुन १५, २०८२ एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको...
Read More
फाल्गुन ६, बुधबार, २०८२ / जीवन शैली, स्वास्थ्य

दुःख र तनावमा रहने मानिसहरु छिट्टै बुढो जस्ताे देखिन्छन्

इन्भेष्टाेपेपर । फागुन ६, २०८२ कतिपय मानिस आफ्नो वास्तविक उमेरभन्दा छिट्टै बुढो जस्ता देखिन्छन् । सामान्यतया अरुको तुलनामा तनाव वा...
Read More
फाल्गुन ५, मंगलवार, २०८२ / समाचार, स्वास्थ्य

काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

इन्भेष्टाेपेपर । फागुन ५, २०८२ काठमाडौँ ।  काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर...
Read More
1 8 9 10 11 12 288
सूचना प्रविधि
फाल्गुन २८, बुधबार, २०८१ / समाचार, सूचना प्रविधि

एनसेलले २०२५ भित्रै थ्रीजी सेवा बन्द गर्दै

इन्भेष्टाेपेपर । फागुन २८, २०८१ काठमाण्डाै । निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको...
Read More
फाल्गुन २०, मंगलवार, २०८१ / सूचना प्रविधि

वर्ल्डलिंकले १० भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहार प्रदान गर्ने

इन्भेष्टाेपेपर । फागुन २०, २०८१ काठमाण्डाैँ । वर्ल्डलिंक कम्युनिकेशन्स लिं ले नयाँ ग्राहक एवं सेवा नविकरण गर्दा १० भाग्यशाली विजेतालाई...
Read More
फाल्गुन २०, मंगलवार, २०८१ / सूचना प्रविधि

नेपाल टेलिकमकाे “ब्रान्ड एम्बेसडर” मा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त

इन्भेष्टाेपेपर । फागुन २०, २०८१ काठमाण्डाैँ । नेपाल टेलिकमले कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई नेपालकै अत्यधिक सफल अभिनेत्रीको रुपमा चिनिनु...
Read More
फाल्गुन १५, बिहीबार, २०८१ / विश्व, सूचना प्रविधि

चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

इन्भेष्टाेपेपर । फागुन १५, २०८१ जिउक्वान ।  चीनले बिहीबार लङ मार्च-२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुई वटा भू-उपग्रहलाई...
Read More
1 8 9 10 11 12 139
मनोरंजन / अनौठो संसार
1 8 9 10 11 12 101
खेलकुद
मंसिर २७, बिहीबार, २०८१ / खेलकुद, समाचार

सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा

इन्भेष्टाेपेपर । मंसिर २७, २०८१ काठमाडौँ ।  सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ । विश्व...
Read More
मंसिर २५, मंगलवार, २०८१ / खेलकुद, वित्तीय

ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

इन्भेष्टाेपेपर । मंसिर २५, २०८१ काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र...
Read More
मंसिर १८, मंगलवार, २०८१ / खेलकुद, समाचार

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

इन्भेष्टाेपेपर । मंसिर १८, २०८१ काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको...
Read More
मंसिर १६, आईतवार, २०८१ / खेलकुद

लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल, जर्सी सार्वजनिक

इन्भेष्टाेपेपर । मंसिर १६, २०८१ काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको टोली लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजकमा एनसेलसँग...
Read More
1 8 9 10 11 12 121
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
1 8 9 10 11 12 554
विश्व
फाल्गुन १९, मंगलवार, २०८२ / पत्रपत्रिका, विश्व

साउदी र कुवेतका अमेरिकी दूतावास अर्को सूचना नभएसम्मका लागि बन्द

इन्भेष्टाेपेपर । फागुन १९, २०८२ काठमाडौँ । साउदी र कुवेतस्थित अमेरिकी दूतावास बन्द भएको छ । क्षेत्रीय तनावका कारण अर्को...
Read More
फाल्गुन १८, सोमबार, २०८२ / राजनीति, विश्व, समाचार

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

इन्भेष्टाेपेपर । फागुन १८, २०८२ काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न...
Read More
फाल्गुन १७, आईतवार, २०८२ / विश्व, समाचार

मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द

इन्भेष्टाेपेपर । फागुन १७, २०८२ पेरिस ।  अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा...
Read More
फाल्गुन १६, शनिबार, २०८२ / विश्व

इरानविरुद्ध अमेरिका र इजरायलको सैन्य आक्रमण

इन्भेष्टाेपेपर । फागुन १६, २०८२ दुबई ।  इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति...
Read More
1 8 9 10 11 12 215
Share This Via: