समाचार
बिआरआई परियोजना समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड
इन्भेष्टाेपेपर । पुस १५, २०८१ काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरुले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना नेपाल...
Read More
पुष १५, सोमबार, २०८१ / धर्म/संस्कृति, समाचार
आज तमु ल्होसार पर्व मनाइँदै
इन्भेष्टाेपेपर । पुस १५, २०८१ काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष...
Read More
पुष १५, सोमबार, २०८१ / धर्म/संस्कृति, समाचार
प्रधानमन्त्री ओलीद्वारा तमु ल्होसारका अवसरमा शुभकामना
इन्भेष्टाेपेपर । पुस १५, २०८१ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमाफर्त...
Read More
पुष १३, शनिबार, २०८१ / समाचार
त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित
इन्भेष्टाेपेपर । पुस १३, २०८१ काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् ।...
Read More

पत्रपत्रिकाबाट
मंसिर १३, सोमबार, २०७८ / अर्थ, पत्रपत्रिका
मंसिर १२, आईतवार, २०७८ / पत्रपत्रिका, सूचना प्रविधि
मंसिर ११, शनिबार, २०७८ / पत्रपत्रिका, स्वास्थ्य
मंसिर १०, शुक्रबार, २०७८ / पत्रपत्रिका, राजनीति
मंसिर ८, बुधबार, २०७८ / पत्रपत्रिका, राजनीति
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
आर्थिक समृद्धिका लागि गाँजा खेती महत्वपूर्ण रहेकाे सराेकारवालाहरूकाे जिकिर
इन्भेष्टाेपेपर । भाद्र ३१, २०८१ काठमाडौँ । गाँजा खेतीको उपयोगिता र अर्थतन्त्रमा दिन सक्ने योगदानलाई मध्यनजर गर्दै सरकारले गाँजा खेती...
Read More
भाद्र ३०, आईतवार, २०८१ / विमा
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा अन्जु श्रेष्ठ नियुक्त
इन्भेष्टाेपेपर । भाद्र ३०, २०८१ काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अन्जु श्रेष्ठ नियुक्त हुनुभएकाे...
Read More
स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने अभियानमा महिला उद्यमी
इन्भेष्टाेपेपर । भाद्र २८, २०८१ खोटाङ । यहाँका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश नागरिकको भान्छामा गुन्द्रुक, किनीमा र सिस्नो तथा...
Read More
भाद्र २८, शुक्रबार, २०८१ / व्यापार
सुनको मूल्य हालसम्मकै उच्च
इन्भेष्टाेपेपर । भाद्र २८, २०८१ काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
सुन्दरीजलबाट पशुपतिसम्मको बाग्मती ढलमुक्त गर्ने प्रतिबद्धता
इन्भेष्टोपेपर । चैत्र १९, २०७८ काठमाडौँ । आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढलमुक्त गर्ने प्रतिबद्धता जनाइएको छ ।...
Read More
चैत २५ देखि देशैभर टाइफाइड खोप अभियान घोषणा
इन्भेष्टोपेपर । चैत्र १९, २०७८ काठमाडौँ । सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान...
Read More
आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिने – स्वास्थ्यमन्त्री खतिवडा
इन्भेष्टोपेपर । चैत्र ११, २०७८ भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै...
Read More
बिएण्डसी मेडिकल कलेजद्वारा निःशुल्क बीमा
इन्भेष्टोपेपर । चैत्र १०, २०७८ झापा । पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी मेडिकल कलेजले मानवीय सेवाका गतिविधिलाई तीव्रता दिएको छ...
Read More
सूचना प्रविधि
श्रावण १६, शुक्रबार, २०७७ / अनौठो संसार, सूचना प्रविधि
अरूण ग्रहबारे रोचक तथ्य : लगातार ४२ वर्ष दिन र ४२ वर्ष रात
इन्भेष्टोपेपर । श्रायण १६, २०७७ सौर्यमण्डलमा भएका आठवटा ग्रहहरुमध्ये तेस्रो ठूलो ग्रह हो अरुण । यसलाई अंग्रेजीमा युरेनस भनिन्छ ।...
Read More
स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड : ह्वावेइ एक नम्वरमा
इन्भेष्टोपेपर । श्रायण १६, २०७७ बेइजिङ । चीनको स्मार्टफोन निर्माता कम्पनी ह्वावेइले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ...
Read More
श्रावण १५, बिहीबार, २०७७ / वित्तीय, सूचना प्रविधि
नबिल बैंकद्वारा ‘Scan and withdraw’ सेवा शुभारम्भ, एक लाखसम्म झिक्न सकिने
इन्भेष्टोपेपर । श्रायण १५, २०७७ ग्राहक महानुभावहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ (Scan...
Read More
श्रावण १५, बिहीबार, २०७७ / पत्रपत्रिका, सूचना प्रविधि
अब इन्टरनेट सेवाप्रदायकको चुक्ता पुँजी ४ करोड हुनुपर्ने
इन्भेष्टोपेपर । श्रायण १५, २०७७ अबदेखि इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गर्न चाहने व्यक्तिले ४ करोड चुक्ता पुँजी कायम गर्नुपर्नेछ । नेपाल...
Read More
मनोरंजन / अनौठो संसार
असार २८, शनिबार, २०७६ / most read, अनौठो संसार
असार २६, बिहीबार, २०७६ / अनौठो संसार, पत्रपत्रिका
असार २५, बुधबार, २०७६ / अनौठो संसार, सूचना प्रविधि
असार २३, सोमबार, २०७६ / अनौठो संसार
असार २१, शनिबार, २०७६ / अनौठो संसार, जीवन शैली
असार १९, बिहीबार, २०७६ / अनौठो संसार
खेलकुद
कामना सेवाले जित्याे कर्पोरेट सुपर सिजन-६ क्रिकेटको उपाधि
फागुन ०८, २०७६ | Investopaper एस एस इभेन्टस् प्रा. लि. द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट...
Read More
सर्वोकृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई ग्लोबल आई एम ई बैंकको नगद पुरस्कार
फागुन ७, २०७६ | Investopaper ग्लोबल आई एम ई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५...
Read More
एकदिवसीय क्रिकेटमा नेपालकाे विश्व कीर्तिमानः अमेरिकालाई ३५ रनमा हरायो
माघ २९, २०७६ | Investopaper विश्वकप क्रिकेट लीग २ अन्तर्गत भएकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नयाँ कीर्तिमान कायम गरेको...
Read More
फुटबल बादशाह ‘पेले’ अचेल घरबाहिर निस्किन ‘सङ्कोच’ मान्छन्
माघ २८, २०७६ | Investopaper ब्राजिलका महान् फुटबल खेलाडी पेले अचेल बिनासहारा हिँडडुल गर्न नसक्ने स्थितिमा भएको उनका छोराले बताएका...
Read More
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
विश्व
कार्तिक २२, सोमबार, २०७८ / विश्व
बेइजिङमा असामान्य हिमपात, १० वर्ष यताकै सबभन्दा कम तापक्रम हुन सक्ने
इन्भेष्टोपेपर । कार्तिक २२, २०७८ बेइजिङ : चीनको राजधानी बेइजिङ भारी हिमपात भएको छ। शनिबारदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित...
Read More
कार्तिक १४, आईतवार, २०७८ / विश्व
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजदेखि स्कटल्याण्डमा सुरु हुँदै
इन्भेष्टोपेपर । कार्तिक १४, २०७८ ग्लास्गो । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि स्कटल्याण्डको ग्लास्गोमा सुरु हुँदैछ । सम्मेलन नोभेम्बर...
Read More
कार्तिक ९, मंगलवार, २०७८ / विश्व
सुडानमा सैन्य ‘कू’ विरुद्धमा व्यापक प्रदर्शन, सातको मृत्यु, १४० घाइते
इन्भेष्टोपेपर । कार्तिक ९, २०७८ खार्तुम । सुडानमा सेनाले सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनलाई...
Read More
कार्तिक ६, शनिबार, २०७८ / विश्व
साउदी अरेबियाले सन् २०६० सम्ममा कार्बन उत्सर्जन शून्य पार्ने
इन्भेष्टोपेपर । कार्तिक ६, २०७८ रियाद । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल...
Read More