गृहपृष्ठ

समाचार
चैत्र २७, बिहीबार, २०८१ / समाचार

काठमाडौं उपत्यकामा वर्षा, तुवाँलो पनि क्रमिक रुपमा हट्ने

इन्भेष्टाेपेपर । चैत २८, २०८१ काठमाडौँ । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि हावाहुरी र चट्याङसहित सामान्य वर्षा भइरहेको छ । बिहीबार मध्याह्नका...
Read More
चैत्र २७, बिहीबार, २०८१ / राजनीति, समाचार

राष्ट्रपतिद्वारा महावीर जयन्तीको शुभकामना व्यक्त

इन्भेष्टाेपेपर । चैत २८, २०८१ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा...
Read More
चैत्र २६, बुधबार, २०८१ / अर्थ, समाचार

नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत पुग्ने एडीबीको अनुमान

इन्भेष्टाेपेपर । चैत २७, २०८१ काठमाण्डाै । एशियाली विकास बैंक (एडीबी) सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४...
Read More
चैत्र २६, बुधबार, २०८१ / समाचार, स्वास्थ्य

वायु प्रदूषण मापनमा काठमाण्डाैँ पहिलो स्थानमा

इन्भेष्टाेपेपर । चैत २७, २०८१ काठमाण्डाैँ । वायु प्रदूषण मापनमा आज पनि काठमाडौँ उपत्यका विश्वकै पहिलो स्थानमा छ।   विश्वभरको...
Read More
पत्रपत्रिकाबाट
1 91 92 93 94 95 218
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
मंसिर १३, बिहीबार, २०८१ / व्यापार

सि.जी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक

इन्भेष्टाेपेपर । मंसिर १३, २०८१ काठमाण्डौ । जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै नेपालकै सबैभन्दा...
Read More
मंसिर १३, बिहीबार, २०८१ / व्यापार, सूचना प्रविधि

नेपालमा ब्ल्याक शार्कका सामाग्रीहरूकाे औपचारिक बिक्री शुरु

इन्भेष्टाेपेपर । मंसिर १३, २०८१ काठमाण्डाैँ । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क औपचारिक रुपमा नेपाल भित्रिएको छ ।...
Read More
मंसिर १३, बिहीबार, २०८१ / वित्तीय

कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण

इन्भेष्टाेपेपर । मंसिर १३, २०८१ काठमाण्डाैँ । कृषि विकास बैंक शाखा कार्यालय मेलम्चिले इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकलाई सि.सि.टि.भि. वितरण...
Read More
मंसिर १२, बुधबार, २०८१ / अर्थ, कृषि प्रविधि, समाचार

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

इन्भेष्टाेपेपर । मंसिर १२, २०८१ पर्वत । स्वदेशमा उद्यम–व्यवसायका  अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
जेष्ठ १९, बिहीबार, २०७९ / समाचार, स्वास्थ्य

गुल्मी जिल्ला अस्पतालमा स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत

इन्भेष्टाेपेपर । जेठ १९, २०७९ काठमाडौं । जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ । यस...
Read More
जेष्ठ १७, मंगलवार, २०७९ / समाचार, स्वास्थ्य

सुर्तिजन्य पदार्थको सेवनबाट नेपालमा वार्षिक २७ हजार मानिसको मृत्यु

इन्भेष्टाेपेपर । जेठ १७, २०७९ काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करीब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको...
Read More
जेष्ठ १४, शनिबार, २०७९ / समाचार, स्वास्थ्य

मङ्कीपक्स रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

इन्भेष्टाेपेपर । जेठ १४, २०७९ काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य...
Read More
जेष्ठ ९, सोमबार, २०७९ / पत्रपत्रिका, स्वास्थ्य

मंकीपक्स रोग विश्वभर फैलिन सक्ने डब्ल्यूएचओकाे चेतावनी

इन्भेष्टाेपेपर । जेठ ९, २०७९ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकीपक्सको विस्तार विश्वव्यापी रुपमा फैलिन सक्ने चेतावनी दिएको...
Read More
1 91 92 93 94 95 282
सूचना प्रविधि
भाद्र १५, सोमबार, २०७७ / विश्व, सूचना प्रविधि

एप्पलले आफ्नो छुट्टै सर्च इन्जिन ल्याउने तयारीमा

इन्भेष्टोपेपर । भाद्र १५, २०७७ प्रविधिको दिग्गज कम्पनी एप्पल आफ्नो छुट्टै सर्च इन्जिनको तयारीमा जुटेको छ । कम्पनीले चाँडै नै...
Read More
भाद्र १२, शुक्रबार, २०७७ / विश्व, सूचना प्रविधि

युट्युबले तीन महिनाभित्र एक करोड १४ लाख भिडियो हटायो

इन्भेष्टोपेपर । भाद्र १२, २०७७ वासिङ्टन । भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड...
Read More
भाद्र ९, मंगलवार, २०७७ / व्यापार, समाचार, सूचना प्रविधि

विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता

इन्भेष्टोपेपर । भाद्र ०९, २०७७ Covid-19 का कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु...
Read More
भाद्र ९, मंगलवार, २०७७ / most read, अनौठो संसार, सूचना प्रविधि

अध्यारोमा बिरालोको आँखा किन चम्किन्छ ?

इन्भेष्टोपेपर । भाद्र ०९, २०७७ के तपाईले राति बिरालोलाई हेर्नुभएको छ ? अध्यारोमा बिरालोको शरीर त देखिन्न । तर उसको...
Read More
1 91 92 93 94 95 137
मनोरंजन / अनौठो संसार
1 91 92 93 94 95 99
खेलकुद
फाल्गुन १०, शनिबार, २०७६ / खेलकुद, समाचार

आहा ! रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि

इन्भेष्टोपेपर । फागुन १०, २०७६ कास्की । पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८ औं संस्करणको...
Read More
फाल्गुन ८, बिहीबार, २०७६ / खेलकुद, समाचार

कामना सेवाले जित्याे कर्पोरेट सुपर सिजन-६ क्रिकेटको उपाधि

फागुन ०८, २०७६ | Investopaper एस एस इभेन्टस् प्रा. लि. द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट...
Read More
फाल्गुन ७, बुधबार, २०७६ / खेलकुद, समाचार

सर्वोकृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई ग्लोबल आई एम ई बैंकको नगद पुरस्कार

फागुन ७, २०७६ | Investopaper ग्लोबल आई एम ई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५...
Read More
माघ २९, बुधबार, २०७६ / most read, खेलकुद

एकदिवसीय क्रिकेटमा नेपालकाे विश्व कीर्तिमानः अमेरिकालाई ३५ रनमा हरायो

माघ २९, २०७६ | Investopaper विश्वकप क्रिकेट लीग २ अन्तर्गत भएकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नयाँ कीर्तिमान कायम गरेको...
Read More
1 91 92 93 94 95 119
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
1 91 92 93 94 95 542
विश्व
पुष १९, सोमबार, २०७८ / विश्व

सुडानी प्रधानमन्त्रीद्वारा राजीनामा

इन्भेष्टोपेपर । पुष १९, २०७८ खार्तुम । व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोकले पदबाट राजीनामा दिएका छन् । केही साताअघि...
Read More
पुष १७, शनिबार, २०७८ / विश्व, व्यापार

करीब ५ लाख थान विद्युतीय कार फिर्ता ल्याउने तयारीमा टेस्ला

इन्भेष्टोपेपर । पुष १७, २०७८ सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले प्रविधिमा गडवडि रहेको...
Read More
पुष १७, शनिबार, २०७८ / विश्व

अमेरिकीमा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

इन्भेष्टोपेपर । पुष १७, २०७८ वासिङ्टन । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड...
Read More
पुष १५, बिहीबार, २०७८ / विश्व, स्वास्थ्य

ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ ल्याउन सक्छ : विश्व स्वास्थ्य सङ्गठन

इन्भेष्टोपेपर । पुष १५, २०७८ काठमाण्डाै ।  कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य...
Read More
1 91 92 93 94 95 211
Share This Via: