लेख-रचना

श्रावण १८, शनिबार, २०८२ / राजनीति, लेख-रचना, साहित्य

भीमदत्त पन्त : जातीय विभेदका विरोधी, किसानका सच्चा नेता

इन्भेष्टाेपेपर । साउन १७, २०८२ कञ्चनपुर । जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही...
Read More
जेष्ठ ९, बिहीबार, २०८२ / लेख-रचना, साहित्य

कविता : शिशु प्रजातन्त्र

-- कुल थापा मैले कितावका पानाहरुमा पढेको प्रजातन्त्रमेरा बाबु बाजेले भोगेकोश्रुति र किम्वदन्तिहरुको प्रजातन्त्रआज,सयौँ सपूतहरुको वलिदानबाटभर्खर जन्मिएको प्रजातन्त्रभाषण र गोष्ठीहरुमा...
Read More
बैशाख १७, बुधबार, २०८२ / लेख-रचना, साहित्य

गीत : आँखाभित्रै आईदिउँला

-- कुल थापा इन्द्रेनीले रङ्ग छरे, मयूर बनि नाँची दिउँलाछहारीको आश गरे, बरपिपल झै बाँचि दिउँलासारङ्गीको धुन बजे, गुनगुनाई गाइ...
Read More
बैशाख ९, मंगलवार, २०८२ / most read, लेख-रचना, स्वास्थ्य

आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम

इन्भेष्टाेपेपर । वैशाख ९, २०८२ -- डा. शेरबहादुर पुन “यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रुपमा देखिएला ?” यो प्रश्नको तत्काल...
Read More
चैत्र ११, मंगलवार, २०८१ / लेख-रचना, स्वास्थ्य

बाथरोग र डाक्टरको सल्लाह

इन्भेष्टाेपेपर । चैत १२, २०८१ डा. कल्पना पुडासैनी बाथराेगकाे परीचयः बाथरोग एक दीर्घ रोग हो र यो कयौं प्रकारको हुन्छ...
Read More
चैत्र ३, सोमबार, २०८१ / लेख-रचना, साहित्य

कविता : ‘अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल’

-- केपी शर्मा ओली अन्जुलीभित्र सजाएर राखेको हिरा नेपालयसको स्पन्दन केन्द्र मुटु काठमाडौँएउटा बृहत मिलन, सम्मिलनसङ्कल्प, स्वर्ण हिमवत्खण्डको। कथा हाँगाबाट...
Read More
फाल्गुन १९, सोमबार, २०८१ / लेख-रचना, विचार, विश्व

प्रयागराज महाकुम्भ : नयाँ युगको बिहानी

-- प्रधानमन्त्री नरेन्द्र माेदी पवित्र सहर प्रयागराजमा महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको छ । यो एकताको भव्य महायज्ञ थियो । जब...
Read More
फाल्गुन १२, सोमबार, २०८१ / most read, लेख-रचना, स्वास्थ्य

‘हङकङ फ्लु’ को प्रकाेप चुलिँदै

-- डा. शेर बहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको...
Read More
फाल्गुन ११, आईतवार, २०८१ / पत्रपत्रिका, लेख-रचना, साहित्य

राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

इन्भेष्टाेपेपर । फागुन ११, २०८१ काठमाडौँ  । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । शनिवार आयोजित एक...
Read More
माघ १९, शनिबार, २०८१ / लेख-रचना, साहित्य

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा लिखित संस्मरणात्मक कृति विमोचन

इन्भेष्टाेपेपर । माघ १९, २०८१ काठमाण्डाै । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलद्वारा लिखित संस्मरणात्मक कृति ‘आमा, सपना र  ताराहरू’ काे...
Read More
माघ १०, बिहीबार, २०८१ / लेख-रचना, विचार, स्वास्थ्य

सिसी र चक्की भिटामिनको भ्रम

-- डा. अरुणा उप्रेती ‘डाक्टर साहेब, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ यो वाक्य अस्पताल, हेल्थपोस्ट र...
Read More
माघ ३, बिहीबार, २०८१ / लेख-रचना, साहित्य

कविता : सङ्कल्प

-- हृदय लेकाली (राम बस्नेत) छन्द :- शार्दूलविक्रीडित लाक्षी मानिस रुन्छ धेर बहुतै सम्झेर बासी दिनआँटी मानिस मोल्छ जोखिम सधैँ...
Read More
पुष २४, बुधबार, २०८१ / कृषि प्रविधि, लेख-रचना, समाचार

यो वर्षको हिउँद पनि सुख्खा हुने, थपियो चुनौती

इन्भेष्टाेपेपर । पुस २४, २०८१ काठमाडौं ।  लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी...
Read More
मंसिर ११, मंगलवार, २०८१ / most read, लेख-रचना, स्वास्थ्य

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन

-- डा. अरुणा उप्रेती अभिभावकहरुले आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको...
Read More
कार्तिक १८, आईतवार, २०८१ / लेख-रचना, साहित्य

गजल : दशै आयो, तिहार आयो

-- हृदय लेकाली दशै आयो, तिहार आयो नाङ्गो आङ ढाकिएनसेल, पुरी, अनारसा, फिनी, बटुक चाखिएन। मार्सी पाक्दा महलभित्र झुपडीले बास्ना...
Read More
जेष्ठ २५, शुक्रबार, २०८१ / लेख-रचना, साहित्य

रहस्यमय कहानी हो जिन्दगानी !

-- मुस्कान पाण्डे जिन्दगीको यो गोरेटोमा कोहि सुखको गीत गाउँछन् , कोहि दुखको ताली पिट्छन्, कोहि सपना देखिरहन्छन्।  कोहि संघर्ष...
Read More
बैशाख १०, सोमबार, २०८१ / लेख-रचना, विचार

समस्याग्रस्त नेपाली कम्युनिष्ट आन्दोलन

-- श्यामल अधिकारी काठमाडौँ । पुष्पलालको नेतृत्वमा शुरु भएको नेपाली कम्युनिष्ट आन्दोलनले ७५ वर्षको उमेर टेकेको छ । यस बीचमा...
Read More
बैशाख १, शनिबार, २०८१ / लेख-रचना, साहित्य

कविता : नयाँ वर्ष

-- हृदय लेकाली (राम बस्नेत) छन्दः- शार्दूलविक्रीडित आयो फेरि नवीन वर्ष मनमा उल्लास छर्ने गरीलाखौ लाख मनुष्यका हृदयमा सन्तोष भर्ने...
Read More
चैत्र ९, शुक्रबार, २०८० / लेख-रचना, साहित्य

कविता : मातृभूमिको रक्षा

-- अनुष्मा ढुङ्गेल हरपल हरक्षण मातृभूमिको प्रेममुटुभित्र सजाएर राखेकी छु,यस भूमिमा असुरक्षाको कालो बादलमडारिँदा म एक्लै रोएकी छु,आक्रोशित छ यतिखेर...
Read More
फाल्गुन २६, शनिबार, २०८० / लेख-रचना, साहित्य

कविता : दिव्य लोक

-- हृदय लेकाली छन्द - वसन्ततिलका नेपाल भूमि छ सधैँ सबमा पवित्रदेवत्व शक्ति छ सधैँ नि यहाँ विचित्रठूला विशाल मठमन्दिर...
Read More
फाल्गुन २५, शुक्रबार, २०८० / लेख-रचना, साहित्य

गजल

-- प्रदिप राेदन दशैँ सँगै आँखामा आँसु पनि आएको छ।छोराले पुरानो लुगा बा लाई पठाएको छ। स्वाद पाएको छैन आजसम्म...
Read More
पुष २७, शुक्रबार, २०८० / अर्थ, लेख-रचना, विचार

विप्रेषणको सदुपयोग र अर्थतन्त्रको सबलीकरण

-- रामकुमार एलन काठमाडौँ ।  अङ्ग्रेजी नयाँ वर्ष २०२४ सकियो तर त्यसको रमझमले हामीलाई अझै छाडेको छैन । अङ्ग्रेजी नयाँ...
Read More
1 2 3 9
Share This Via: