लेख-रचना

मंसिर २०, मंगलवार, २०७९ / लेख-रचना, साहित्य

कविता : गुरुभ्यो नम

— नारद गाैतम  छन्द : शार्दूल विक्रीडित भाषाको ध्वनि कान पर्छ पहिले गर्छन् उनैले शुरु ।आमाबाट सिकिन्छ बोल्न सबले माता...
Read More
कार्तिक २४, बिहीबार, २०७९ / लेख-रचना, साहित्य

कविता : मेरो देशकाे अवस्था

-- कुल थापा यहाँ मुखाले बोल्ने होनिमुखाहरुको के नै लाग्दो रहेछ र ?गुटवन्दि र भागवन्दिले शासन गर्ने होसिद्धान्त र सर्व-स्वीकार्यताको...
Read More
कार्तिक २३, बुधबार, २०७९ / लेख-रचना, साहित्य

कविता : कठै हाम्रा काँध !

-- बुँद राना बोक्नु पर्ने त जिम्मेवारी हो ,सिनो बोक्न विवस छन् !कठै हाम्रा काँधहरू ! खाला गए पनि !बोकी...
Read More
कार्तिक २२, मंगलवार, २०७९ / लेख-रचना, साहित्य

कथा : विन्दा

-- देवन्द्रप्रताप शाह 'तपाईँले गाउँ बिर्सनु भो, एक पटक आउँदा बिग्रिने के छ र ?' विन्दाका यी कारुणिक शब्दहरुले मलाई...
Read More
कार्तिक २२, मंगलवार, २०७९ / लेख-रचना, साहित्य

कविता : चुनावी चहलपहल र अमुक पात्र

-- हृदय लेकाली मेरो अमुक पात्रम तिमीलाई के अर्थ्याउँम तिमीसित के बेलीबिस्तार गरुँकहीँ नभएको जात्रा हाँडीगाउँमा भने झैँयति बेलागाउँगाउँमाटोलटोलमाशहरशहरमाजात्रा भित्रिएको...
Read More
कार्तिक १८, शुक्रबार, २०७९ / लेख-रचना, साहित्य

कविता : महानगर

-- धुस्वाँ साय्‌मी एउटासहरमहानगरका हरेक मानिसकहिल्यैसीधा र सही तरिकाले बाँच्दैनन् । उनीहरू आफूआफ्नै र अरू कसैकोसंकेत-निर्देशनमासदाहिँडेर, सोचेर र बोलेर बाँच्दछन्...
Read More
कार्तिक १२, शनिबार, २०७९ / लेख-रचना, साहित्य

कबिता – अप्ठ्यारो

— विकास विक्रम थापा रबिको तेज ताप भै त्यसैले भन्छ्न रबि त मनको कुरा वाफ भो त्यसैले हुन्छ कबिता ।देशको...
Read More
कार्तिक ७, सोमबार, २०७९ / लेख-रचना, विचार

यो देशको दुर्गतिमा जिम्मेवार को ?

– विजय राज पोखरेल प्रधानमन्त्री शेरबहादुर देउवाले १९ औं निजामति सेवा दिवसका अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले आयोजना...
Read More
आश्विन १९, बुधबार, २०७९ / लेख-रचना, साहित्य

कविता : दशैँ

-- हृदय लेकाली छन्द :- शार्दूलविक्रीडित आयो आज दशैँ खुलेर घरमा सन्तोष धेरै बनोस्सारा बन्धु कुटुम्बको हृदयमा आनन्द नौलो थपोस्चिन्ताशोक...
Read More
आश्विन १७, सोमबार, २०७९ / लेख-रचना, साहित्य

गीत : जिन्दगी

— साहित्य प्रेमी राधा पसिनाको सागर पार किनार, तार्नु हो जिन्दगीआँसु लुकाइ खल्लो हाँसो, बाँड्नु हो जिन्दगी ।। अनगिन्ती लाखौं...
Read More
भाद्र २८, मंगलवार, २०७९ / लेख-रचना, साहित्य

कविता : आउँ, बाहिर आउँ

-- अनिल पौडेल होमौका यही होसमय यही होदेखाउँखेला देखाउँपावर देखाउँसदनमा जस्तैसडकमा पनि' जिरो आवर ' देखाउँत्यागले भिजेर निथ्रुक्क हुँदा पनिशिफारिशमा...
Read More
भाद्र २३, बिहीबार, २०७९ / लेख-रचना, साहित्य

कविता : चियाको बोट

-- कृष्ण धरावासी उच्चता हरेकको आकाङ्क्षा होअग्लो हुँदै जान पाउनु हरेकको हक होतर निरन्तर भाँचिँदै, निमोठिँदैहोचिँदै रहनु, होचिई नै रहनुजीवनको...
Read More
भाद्र १८, शनिबार, २०७९ / लेख-रचना, साहित्य

छन्द कविता : रोगी स्वयं डाक्टर

रचनाकार : हिरा भट्ट छन्द :- शार्दूलविक्रीडित साँढेले जब कुल्चियो पयरले बाछो छ आन्दोलितके हो चोट?गएर सोध न सखे आफै...
Read More
भाद्र १६, बिहीबार, २०७९ / लेख-रचना, साहित्य

कविता : को मान्छे महान् ?

-- कृष्णशरण उपाध्याय पौडेल छन्द - वसन्ततिलका मान्छे बनोस् सफल किन्तु धरा नबिर्सोस्मान्छे बनोस् सबल किन्तु जरा नबिर्सोस्टेक्ने धरा यदि...
Read More
भाद्र ८, बुधबार, २०७९ / लेख-रचना, साहित्य

कविता – यो जिन्दगी खै के जिन्दगी

-- हरिभक्त कटुवाल यो जिन्दगी खै के जिन्दगी !भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेकोएटमको त्रासले चुसेकोसमस्याको भूतले सताएकोयो जिन्दगी खै के...
Read More
भाद्र ७, मंगलवार, २०७९ / लेख-रचना, साहित्य

लघुकथा : धर्म परिवर्तन

— मनु ब्राजाकी आफ्नो धर्मको संख्यात्मक वृद्धि गरी बहुमत बनाउने चेतना उसमा अचेल तीव्र रूपमा जागृत भएको छ । किनभने,...
Read More
भाद्र ४, शनिबार, २०७९ / लेख-रचना, साहित्य

कविता : फेदीलाई बिर्सन्छ मान्छे

-- कुन्ता शर्मा शिखरमा रहँदाशिखरको उँचाइलाई सम्झन्छमानिस आफ्नै उँचाइआफ्नो तुलनामाअरू सबै बाउन्नेर अर्थहीन लाग्छन् उसलाईअरू सबै अस्तित्वहीनर नगण्य लाग्न सक्छन्...
Read More
भाद्र १, बुधबार, २०७९ / लेख-रचना, साहित्य

कविता : मान्छे मरुभूमि होइन

-- पारिजात सास छउञ्जेल आश हुन्छ भन्छखुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छजतिसुकै डढेलो लगाउन्अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ। छोप्छन्...
Read More
श्रावण ३०, सोमबार, २०७९ / लेख-रचना, साहित्य

कविता : एक मिनेट मौनधारण

-- स्वप्निल स्मृति संसारको सबैभन्दा सरल कामज्ञात/अज्ञात शहीदप्रतिएक मिनेट मौनधारण होसभा, सेमिनार या पोलिट्ब्युरोमाया राष्ट्रिय दिवसमास्वयं हत्याराहरूमौनधारण गरिरहेछन् । तस्करले...
Read More
श्रावण २८, शनिबार, २०७९ / लेख-रचना

लघुकथा : विमानघाट

– रुद्र ज्ञवाली नाम अज्ञात । उमेर अन्दाजी सत्तरी वर्ष । शिरमा ढाका टोपी । दौरा सुरुवालमाथि पुरानो कालो कोट...
Read More
श्रावण २३, सोमबार, २०७९ / लेख-रचना, साहित्य

निष्ठाले पराजय भोगे पछि

-- जनक तिवारी जनताका वारेस दलकार्यकर्ता मालामाल ।भोटका लालचि नेतातिनका वरिपरी पछुवा ।१पछुवाका वारेस विचौलियातिनका सुराकि तलविया ।सरकारका निर्णायक किचनकिचनल्यै...
Read More
श्रावण २२, आईतवार, २०७९ / लेख-रचना, साहित्य

कविता : “विलाप”

कवि : हृदय लेकाली छन्द :- शार्दूलविक्रीडित छन्द मेरा लागि भयो अपाङ्ग दुनियाँ बाबा बितेको दिनमेरै लागि भयो अनर्थ दुनियाँ...
Read More
Share This Via: