साहित्य

आश्विन २, मंगलवार, २०८० / धर्म/संस्कृति, साहित्य

प्रेरक कथा : दानकाे महान महिमा

इन्भेष्टाेपेपर । असाेज २, २०८० एक पटक राजा भोज जङ्गलकाे बाटाे भएर जाँदै थिए । उनीसँगै उनका राजकवि पण्डित धनपाल...
Read More
आश्विन २, मंगलवार, २०८० / राजनीति, समाचार, साहित्य

आज राष्ट्रिय शिक्षा दिवस

इन्भेष्टाेपेपर । असाेज २, २०८० काठमाण्डाैँ । ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ...
Read More
भाद्र २८, बिहीबार, २०८० / लेख-रचना, साहित्य

गजलः हजार पटक् कती समझाउनु

-- युवाकवि माेतिराम भट्ट दिनको पचास त के हजार पटक कती समझाउनु ।म गरीबका घरमा हरे तिमिले यसोरि न आउनू...
Read More
भाद्र २८, बिहीबार, २०८० / समाचार, साहित्य

राष्ट्रिय विभूति मोतीराम भट्टको सम्झनामा आज मोती जयन्ती मनाइँदै

इन्भेष्टाेपेपर । भाद्र २८, २०८० काठमाण्डाैँ । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ...
Read More
भाद्र २६, मंगलवार, २०८० / लेख-रचना, विचार, साहित्य

चाहना सुशासन र सम्बृद्धिकै !

–विजयराज पोखरेल गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपश्चात नयाँ सरकार गठन भएको पनि आठ महिना ब्यतित भैसकेको छ । निर्वाचनमा...
Read More
भाद्र २५, सोमबार, २०८० / पत्रपत्रिका, राजनीति, साहित्य

‘बिपी व्यक्ति एक, व्यक्तित्व अनेक’

इन्भेष्टाेपेपर । भाद्र २५, २०८० ललितपुर ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बिपी कोइरालाको ११० औँ...
Read More
भाद्र २४, आईतवार, २०८० / पत्रपत्रिका, साहित्य

आजदेखि सुरु हुँदै बिपी महोत्सव

इन्भेष्टाेपेपर । भाद्र २४, २०८० काठमाडौँ ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका...
Read More
भाद्र २१, बिहीबार, २०८० / पत्रपत्रिका, साहित्य

राष्ट्रपति पौडेलद्वारा उत्कृष्ट १० कवि पुरस्कृत

इन्भेष्टाेपेपर । भाद्र २१, २०८० काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का  उत्कृष्ट १० जना कविहरूलाई बिहीबार...
Read More
भाद्र १२, मंगलवार, २०८० / समाचार, साहित्य

संस्कृतिविद् प्रा.डा. गुरुङलाई मातृभूमि राष्ट्रिय सम्मान

इन्भेष्टाेपेपर । भाद्र १२, २०८० हेटौँडा   ।  मातृभूमि साहित्य समाज मकवानपुरले हरेक दुई वर्षमा प्रदान गर्दै आएको मातृभूमि राष्ट्रिय...
Read More
श्रावण २७, शनिबार, २०८० / लेख-रचना, साहित्य

कविता : मलाई नेता मनपर्दैन

-- मेयर बालेन्द्र साह मलाई नेता मनपर्दैन ,तिमीलाई नि त मनपर्दैन ,मलाई एउटा मन पर्दैन ,तिमीलाई यी त मनपर्दैन ,तिमीलाई...
Read More
असार २९, शुक्रबार, २०८० / साहित्य

भाषिक एकतामा भानुभक्तको योगदान महत्वपूर्ण

इन्भेष्टाेपेपर । असार २९, २०८० लेखनाथ ।  भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज पोखरामा आयोजित २१०औँ...
Read More
असार २९, शुक्रबार, २०८० / लेख-रचना, साहित्य

कविता : रोज् रोज् दर्शन पाउँछू

— आदिकवि भानुभक्त आचार्य  रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछूरात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला...
Read More
असार २५, सोमबार, २०८० / पत्रपत्रिका, साहित्य

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । असार २५, २०८० काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभएको छ...
Read More
असार २३, शनिबार, २०८० / लेख-रचना, साहित्य

कविता : अनुहार

-- अशेष मल्ल बिहान सबेरैउठेर ऐना हेरेँचर्किएको थियोथाहा भएनमेरो अनुहार चर्किएको थियोकि ऐनाकिन चर्किन्छयसरी एकाएकअनुहार कि ऐनाकि बेहोस छु मनत्र...
Read More
असार २, शनिबार, २०८० / लेख-रचना, साहित्य

कविता : “कवि महिमा”

-- हृदय लेकाली छन्द – तोटक कविता कविको मन हो पन होकविता कवि शाश्वत यौवन होकविता कविको अवलोकन होकविता कवि...
Read More
जेष्ठ २९, सोमबार, २०८० / लेख-रचना, साहित्य

कविता : “चरीको पुकार”

-- हृदय लेकाली छन्द - शार्दूलविक्रीडित चारा खोज्न भनी गए खसम ती छाडेर एक्लै यहाँसुत्केरी अबला भएँ यस घडी गाह्रो...
Read More
जेष्ठ २९, सोमबार, २०८० / लेख-रचना, साहित्य

लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

-- पारिजात १. जीवनसाथी!धेरै-धेरै प्यारमलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमाएउटा ह्दय उनेर पठाऊँएउटा ह्दय जडेर पठाऊँएउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँएकपल्ट...
Read More
जेष्ठ २४, बुधबार, २०८० / लेख-रचना, साहित्य

डा. रमेश बलायरको मनको बिम्बबाट नामक कविता संग्रह विमोचन

इन्भेष्टाेपेपर । जेठ २४, २०८० काठमाण्डाैँ । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको लोकापर्ण गरिएको छ । आख्यानकार एवं...
Read More
जेष्ठ १७, बुधबार, २०८० / साहित्य

घोषणापत्रसहित नेपाल–भारत काव्यगोष्ठी सम्पन्न

इन्भेष्टाेपेपर । जेठ १७, २०८० बैतडी । बैतडीमा नेपाल–भारत काव्यगोष्ठी मङ्गलबार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने...
Read More
जेष्ठ १५, सोमबार, २०८० / धर्म/संस्कृति, साहित्य

नैतिक कथा : दुई चीज

कालीदास - सरस्वती सम्वाद थकित भएर विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्। कालीदास - ए हजुर, मलाई धेरै प्यास लागेको...
Read More
जेष्ठ १४, आईतवार, २०८० / लेख-रचना, साहित्य

कविता : कुर्सी

-- विनोद न्यौपाने कहिल्यै पछि नहट्नेअग्रगतिको छलाङ् मार्नसधै अघि बढिरहनेजति खाएर ढाडिए पनिक्षण भरमै ख्याउटे बन्दैकाटिएर आधा बन्दा पनिएक बाट...
Read More
जेष्ठ ४, बिहीबार, २०८० / लेख-रचना, साहित्य

कविता : शिशिर यामकी चरी

-- विष्णुहरि पौडेल छन्द :- इन्दिरा अघि वसन्तले मन्पराउँथ्यो।शरद(चन्द्रले झन् सराउँथ्यो।विगतका खुशी साँच्न जानिन।शिशिरमा भयो कष्ट धानिन।१। रहर छन निकै...
Read More
Share This Via: