असार २४, आईतवार, २०८१ / धर्म/संस्कृति, साहित्य
प्रज्ञा प्रतिष्ठानले अनुसन्धानमूलक कृति प्रकाशन गर्दै
इन्भेष्टाेपेपर । असार २३, २०८१ काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानलाई अनुसन्धानमा केन्द्रित गरिने बताउनुभएको छ ।...
Read More
रहस्यमय कहानी हो जिन्दगानी !
-- मुस्कान पाण्डे जिन्दगीको यो गोरेटोमा कोहि सुखको गीत गाउँछन् , कोहि दुखको ताली पिट्छन्, कोहि सपना देखिरहन्छन्। कोहि संघर्ष...
Read More
केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक
इन्भेष्टाेपेपर । वैशाख ३१, २०८१ काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ ।...
Read More
सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म
इन्भेष्टाेपेपर । वैशाख १८, २०८१ फिक्कल इलाम । नेपाल कम्युनिष्ट पार्टी एमाले का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको...
Read More
बैशाख ७, शुक्रबार, २०८१ / साहित्य
ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न
इन्भेष्टाेपेपर । वैशाख ७, २०८१ पाँचथर । स्व. रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ ।...
Read More
बैशाख ३, सोमबार, २०८१ / साहित्य
विश्व कला दिवस : कला बजारकै चिन्ता
इन्भेष्टाेपेपर । वैशाख ३, २०८१ काठमाडौँ । पाका चित्रकार किरण मानन्धरले कला क्षेत्रबाटै नाम कमाउनुभयो । आफ्नो परिचय स्थापित गर्नुभयो...
Read More
कविता : नयाँ वर्ष
-- हृदय लेकाली (राम बस्नेत) छन्दः- शार्दूलविक्रीडित आयो फेरि नवीन वर्ष मनमा उल्लास छर्ने गरीलाखौ लाख मनुष्यका हृदयमा सन्तोष भर्ने...
Read More
चैत्र २९, बिहीबार, २०८० / पत्रपत्रिका, साहित्य
एघार जना विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
इन्भेष्टाेपेपर । चैत्र २९, २०८० काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित समारोहमा ११ जना विशिष्ट स्रष्टाहरू...
Read More
चैत्र २४, शनिबार, २०८० / साहित्य
गीत : पचासै वर्षमा
-- नेपथ्य परीवार पचासै वर्षमा जुग कहाँ पुग्यो निगाह्रै भो इमानको मान्छे भेटिन दाम्छ हजुर केलाई भने बहर बाछो दाम्छबाँचे...
Read More
कविता : मातृभूमिको रक्षा
-- अनुष्मा ढुङ्गेल हरपल हरक्षण मातृभूमिको प्रेममुटुभित्र सजाएर राखेकी छु,यस भूमिमा असुरक्षाको कालो बादलमडारिँदा म एक्लै रोएकी छु,आक्रोशित छ यतिखेर...
Read More
कथाकार प्रधानको निधन
इन्भेष्टाेपेपर । चैत्र ६, २०८० काठमाण्डाैँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति...
Read More
कविता : दिव्य लोक
-- हृदय लेकाली छन्द - वसन्ततिलका नेपाल भूमि छ सधैँ सबमा पवित्रदेवत्व शक्ति छ सधैँ नि यहाँ विचित्रठूला विशाल मठमन्दिर...
Read More
इन्डियन आइडलको उत्कृष्ट १० मा पुगिन मेनुका पौडेल
इन्भेष्टाेपेपर । माघ ८, २०८० असाध्यै प्रतिस्पर्धात्मक मानिने भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा उनी उत्कृष्ट १० मा पर्न सफल...
Read More
पुष १६, सोमबार, २०८० / साहित्य
गजल : छिमेकीको पनि मद्दत सकियो
-- सजना वाईवा जुन दिन बुबाको गोजी रित्तियो, बचत सकियोत्यहि दिनदेखि छिमेकीको पनि मद्दत सकियो लहै लहैमा खेलियो हिजो रहरमा...
Read More
मरेको मानिसले पछाडी फर्केर ..
-- बुद्धीसागर मरेको मानिसलेपछाडी फर्केर – आँसुले टिलपिल भएकाआफन्तका आँखाहरु हेर्छ कि हेर्देन ?मरेको मानिसहिँड्छ कति कोस, कति जुनी ?कुन...
Read More
मंसिर २, शनिबार, २०८० / साहित्य
कतारमा कवि क्षेत्रीको एकल कविता वाचन
इन्भेष्टाेपेपर । मंसिर २, २०८० काठमाडौँ । कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ...
Read More
कविता : मदिरा
-- हृदय लेकाली छन्द - शार्दूलविक्रीडित मान्छे मात्छ सधैँ पिएर मदिरा बेहोस बन्ने गरीलाजै सर्म पचाइ हुन्छ रमिते ढल्ने र...
Read More
शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’
इन्भेष्टाेपेपर । असाेज २३, २०८० काठमाडौँ । शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरू चिया...
Read More
कविता : म प्रेमको लायक छैन
-- लता न्याैपाने मनोभावनाम प्रेम बुझ्दिन मलाई लाग्छ म प्रेमको लायक छैनकिनकी म त्यो प्रेम बुझ्दै बुझ्दिनमलाई लाग्छ माया गरेपछीमाया...
Read More
गजल : लेखुँ कसरी !
-- इश्वर न्याैपाने दिन दहाडै रात परेको लेखुँ कसरी !नशालु ॲाँखा तरेको लेखुँ कसरी ! खै के के हुन्छ तिमीलाइ...
Read More
आश्विन ४, बिहीबार, २०८० / साहित्य
बीरबललाई सोधिएका तीन प्रश्न, जसले उनलाई बुद्धिमत्ता स्विकार्न बाध्य बनायाे
इन्भेष्टाेपेपर । असाेज ४, २०८० अकबर र बीरबलका कथाहरु हामीले बच्चै देखि सुन्दै आएका हौं। निकै रोचक मानिने यी कथाहरु...
Read More





















