लेख-रचना

श्रावण २०, शुक्रबार, २०७९ / लेख-रचना, साहित्य

तीजको गीत : खट्टे खान आऊ !

— नारद गाैतम  सेतो सेतो बादलुमा कालो कालो तमालयताउता सुन्दा कुरा लाग्छ कमाल । तेत्तीस किलो सुन खाए चराले र...
Read More
श्रावण १४, शनिबार, २०७९ / लेख-रचना, साहित्य

कविता – पागल

-- महाकवि लक्ष्मी प्रसाद देवकोटा जरुर साथी म पागल !यस्तै छ मेरो हाल ।म शब्दलाई देख्दछु !दृश्यलाई सुन्दछु !बासनालाई संबाद...
Read More
श्रावण ५, बिहीबार, २०७९ / लेख-रचना, साहित्य

कविता : मन्दिर

-- रविन्द्रनाथ टैगाेर (ठाकुर) पुजारी ! भजन, पूजन, साधन, प्रार्थना यमिसबैलाई एकातिर राखिदेऊ ।ढोका बन्द गरेर मन्दिरको कुनामा किन बसिरहेछौ...
Read More
असार ३०, बिहीबार, २०७९ / लेख-रचना, साहित्य

कविता : सञ्जीवनीका वन

-- विष्णुहरि पौडेल छन्द :- शार्दूलविक्रीडित खानीको घर हो धरोहर बुझे के छैन खोजे तर।यी डाली हरिया मुना वनबुटी ठान्दै...
Read More
असार २५, शनिबार, २०७९ / लेख-रचना, साहित्य

कविता : जल्दै गरेको म छु

-- अस्मित भुसाल,स्याङ्जा छन्द :- शार्दूलविक्रीडितछोडी खेत,भुईँ र आलयहरू मर्नै पर्‍यो आखिरके भिर्छौ कपडा लता र गहना सौन्दर्यका खातिर ।लाखौँ...
Read More
असार २०, सोमबार, २०७९ / लेख-रचना, साहित्य

कविता : अवकाशप्राप्त समय

-- कालीप्रसाद रिजाल कुनैबेला अरवी घोडाजस्तैफर्दवाल दौड्ने समयअहिले आएरचिप्लेकीराजस्तैघिस्रिरहेछ ! के भएको होलायो घामलाई पनि?हिँड्दा हिँड्दै कहिलेकुनै रुखमा अड्किदिन्छत्यहाँबाट निस्कियो भनेफेरि...
Read More
असार ४, शनिबार, २०७९ / लेख-रचना, साहित्य

कविता : सर्पले गीत सुन्दैन

-- हिरा आकाश पोखरीको पानीधमिलिएको छ यतिबेलाउन्मत्त पौडिरहेका माछाहरू देखिदैनन्मात्र भ्यागुताहरू उफ्रेको देखिन्छनर,दाउमा बसेका केही सर्पहरू देखिनछन् । सर्पहरू जो...
Read More
जेष्ठ २८, शनिबार, २०७९ / लेख-रचना, साहित्य

गजल : तिमी बिनाको

-- साहित्य प्रेमी राधा तिमी बिनाको सफल जुनि, जियर के गरुँमेटिंदैन प्यास तिम्रो, खोली पियर के गरुँ ।। नसोचेको पलछैन,...
Read More
जेष्ठ २०, शुक्रबार, २०७९ / धर्म/संस्कृति, लेख-रचना

सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक

इन्भेष्टाेपेपर । जेठ २०, २०७९ काठमाडौँ ।  विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको...
Read More
जेष्ठ १७, मंगलवार, २०७९ / लेख-रचना, साहित्य

कविता : सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ

-- केपी शर्मा ओली इच्छुमतिको किनार, घुमेर भिराडीलघुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिलकतै इतिहास, कतै परम्परा गौरव र पौरखयहीँका डाँडाहरूका...
Read More
बैशाख १२, सोमबार, २०७९ / लेख-रचना, साहित्य

कविता – वसन्त

-- शान्ति सिग्देल छन्दः- पञ्चचामर वसन्तको प्रभातमा छ चिर्रबिर्र चाँचरीफुरुर्र फुर्र नाच्दछन् चुसेर फूल मञ्जरीपहाड शैल फाँटमा छ मन्द फूल...
Read More
बैशाख ११, आईतवार, २०७९ / लेख-रचना, साहित्य

कविता – के लेख्नु मैले पर्यो !

-- कवि माधव प्रसाद घिमिरे धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिएमेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिएछाया आज...
Read More
बैशाख १०, शनिबार, २०७९ / लेख-रचना, साहित्य

गद्य कविता : “आमा”

— हृदय लेकाली (राम बस्नेत) तिमी खुसी छौगुराँस जस्तैतिमी ढुक्क छौसगरमाथा जस्तैतिमी निश्चिन्त छौप्रकृति जस्तैलाग्छ यति बेलायो जिज्ञासा पोख्नेआमा नहुनेलेआमा...
Read More
चैत्र ८, मंगलवार, २०७८ / लेख-रचना, साहित्य

कविता : सत्मार्ग र सत्कर्म

— नारद गाैतम  छन्द : शार्दूल विक्रीडित पुर्खाले जुन देव पूजन गरे त्यो मार्ग सत्कर्म हो ।मानेथे जुन धर्मसंस्कृति त्यही...
Read More
फाल्गुन २७, शुक्रबार, २०७८ / लेख-रचना, साहित्य

कविता : जिल्लै परेको म छु

-- हिरा भट्ट छन्द : शार्दूलविक्रीडित सिङ्गो देश छ रङ्गमञ्च सरिको नेता कलाकार छन्छाएका अखबारमा दिनदिनै हाँस्ने समाचार छन्श्रोता दर्शक...
Read More
फाल्गुन १९, बिहीबार, २०७८ / कृषि प्रविधि, लेख-रचना

सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित

इन्भेष्टोपेपर । फागुन १९, २०७८ झापा । सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ...
Read More
माघ २३, आईतवार, २०७८ / धर्म/संस्कृति, लेख-रचना

सरस्वती माताकाे पुजा,आरधना गर्नेदिन वसन्त पञ्चमीको धार्मिक र शास्त्रीय महत्त्व

--सुरेश चन्द्र रिजाल आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त...
Read More
माघ १७, सोमबार, २०७८ / लेख-रचना, साहित्य

गीत : अल्झेछ क्यारे पछ्यौरी

-- भूपी शेरचन अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामाबल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा आउँछे कि चेली भनेर आमा दोबाटो...
Read More
माघ १०, सोमबार, २०७८ / जीवन शैली, मनोरंजन, लेख-रचना

दाम्पत्य सुख : माया त यस्तो होस्

इन्भेष्टोपेपर । माघ १०, २०७८ पति पत्नीमध्ये कसले कसलाई बढी माया गर्छ ? अक्सर दम्पतीबीच यस किसिमको बहस चलिरहेको हुन्छ...
Read More
माघ १०, सोमबार, २०७८ / लेख-रचना, साहित्य

बाल कविता : “असल बन”

- रन्जुश्री पराजुली गर्मी जाडो हिजो आज आउँछन्  जान्छन्बिहान रात पनि त्यसै क्रममा आउँछन्रात नभई दिन हुन्न सबैले यो जानगर्मी...
Read More
पुष २७, मंगलवार, २०७८ / लेख-रचना, साहित्य

कविता : विष वृक्ष

-- रूद्र ज्ञवाली छन्द - शार्दूलबिक्रीडित ताली ठोक्न भन्यौ र अर्थ नबुझी ताली खुबै ठोकियोझण्डा बोक्न भन्यौ बिना अदवका झण्डा...
Read More
पुष २७, मंगलवार, २०७८ / लेख-रचना, साहित्य

कविता : पत्नी – महिमा

— कृष्णशरण उपाध्याय पौडेल छन्द -- उपजातिरहस्य को बात म भन्छु आजपत्नीहरू हुन् घर का जहाजउडाइदिन्छन् पति का कुरा तीबनाइदिन्छन्...
Read More
Share This Via: