समाचार

फाल्गुन १६, बिहीबार, २०७५ / खेलकुद, समाचार

रियललाई हराउँदै बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा

Investopaper  फागुन १६, २०७५ छैटौं पटक फाइनल यात्रा तय गरी चार पटक उपाधि जितेको बार्सिलोना पाँचौ उपाधि जित्ने दाउमा छ...
Read More
फाल्गुन १६, बिहीबार, २०७५ / अनौठो संसार, समाचार, स्वास्थ्य

लाै जानी राखाै नाइटोका बारेमा यी १० आश्चर्यजनक तथा राेमाञ्चक सत्यतथ्य !

Investopaper, फागुन १६, २०७५ नाभि अर्थात नाइटो, दैनिक जीवनमा खासै काममा अाएकाे देखिदैन तर गर्भावस्थामा वच्चा र अामाकाे भरणपाेषण यसैबाट...
Read More
फाल्गुन १६, बिहीबार, २०७५ / समाचार

पर्यटन मन्त्री रविन्द्र अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा

Investopaper, फागुन १६, २०७५ हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकै गृह जिल्ला...
Read More
फाल्गुन १६, बिहीबार, २०७५ / पत्रपत्रिका, समाचार

हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेहरुको शव ताप्लेजुङबाट काठमाडौं ल्याइदै

Investopaper, फाल्गुन १६, २०७५ ताप्लेजुङ :  हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको...
Read More
फाल्गुन १५, बुधबार, २०७५ / समाचार

हेलिकप्टर दुर्घटना : मन्त्री अधिकारी सहित सवै ७ जनाकाे दुखद निधन

Investopaper, फागुन १५, २०७५ काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित ७ जना सवार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त...
Read More
फाल्गुन १४, मंगलवार, २०७५ / समाचार

परराष्ट्रमन्त्री ज्ञवालीले आज मानवअधिकार परिषदको ४० औँ सभामा भाग लिदै

स्वीटजरल्याण्डको जेनेभामा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज संयुक्त राष्ट्रसंघकोमानवअधिकार परिषदको ४० औं सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । नेपालको मानवअधिकार सम्बन्धी...
Read More
फाल्गुन १०, शुक्रबार, २०७५ / समाचार, सूचना प्रविधि

नेपालमा फेसबुक ९५ प्रतिशतले चलाउँछन। हेर्नुहोस् यू-टुव,इन्स्टाग्राम चलाउँने कती?

नेपालमा ईन्टरनेट को प्रयोग बढदो छ। साथै मोबाईल फोन को प्रयोगकर्ता पनी बढ्दो नै छ। यस् कारण सामाजिक सन्जाल को...
Read More
फाल्गुन १०, शुक्रबार, २०७५ / समाचार

नेपाल वायुसेवा निगमले माग्यो १७४ कर्मचारी

नेपाल बायुसेवा निगमले एकै पटक २३ वटा पदको लागि १७४ जना कर्मचारीको लागि विज्ञापन खुला गरेको छ। निगमले नवौं तहको...
Read More
फाल्गुन १०, शुक्रबार, २०७५ / खेलकुद, समाचार

यूएई ४१ रनमै अलआउट; नेपालको सहज जित

आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रअन्तर्गत तेस्रो खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यूएईलाई ४१ रनमा अलआउट गरेको छ...
Read More
फाल्गुन ९, बिहीबार, २०७५ / मनोरंजन, समाचार

प्रेमकथामा अाधारित फिल्म ‘जानी नजानी’ चैत्र १ देखि रिलिज हुने

Investopaper, फागुन ०८, २०७५ काठमाडौं–अभिनेत्री रोशनी केसीले निर्माण गरेको फिल्म ‘जानी नजानी’ १ चैत्रबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति...
Read More
फाल्गुन ९, बिहीबार, २०७५ / समाचार

पूर्व प्रधानसेनापतिलाई भ्रष्ट्राचारकाे अभियाेगमा आजीवन जेल सजाय

Investopaper, Feb 21, 2019 वेर्इझिंगः चीनका पुर्व सेनापतिलाई आजीवन जेल सजाय सुनाइएको छ । चीनका पूर्वप्रधान सेनापति फाङ फेङघुईलाई आजीवन...
Read More
फाल्गुन ९, बिहीबार, २०७५ / पत्रपत्रिका, समाचार

अस्ट्रेलियामा अध्ययनरत १२ सय नेपाली विद्यार्थीको बिचल्ली, जिम्मेवार को ?

Investopaper, नेपाली दूतावासका अनुसार विभिन्न तह र विषय अध्ययन गर्न ३५ हजार नेपाली अस्ट्रेलिया पुगेका छन् । सिड्नी र ब्रिस्बनमा सञ्चालित...
Read More
फाल्गुन ८, बुधबार, २०७५ / खेलकुद, समाचार

रोहित चन्द फेरि इन्डोनेसियाको पर्सिजा जाकार्ता क्लवमै अनुवन्ध

Investopaper, ८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण मिडफिल्डर खेलाडी रोहित चन्द व्यावसायिक फुटबल खेल्नका लागि पुनः इन्डोनेसियाको...
Read More
फाल्गुन ८, बुधबार, २०७५ / समाचार, सूचना प्रविधि

स्लाे भएकाे कम्प्युटरकाे गति बढाउन यी उपायहरू अवलम्वन गर्न सकिन्छ

Investopaper, Feb 20, 2019 नयां खरीद गरेकाे केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा गति कम हुन सुरु भइहाल्छ । कम्प्युटरको...
Read More
फाल्गुन ८, बुधबार, २०७५ / पत्रपत्रिका, समाचार

राेकिएन इन्धनमा दोहोरो सुविधा लिने क्रमः गण्डकीका पाँच मन्त्रीले पारे र्इन्धन झ्वाम

२०७५ फाल्गुण ८ बुधबार गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने...
Read More
फाल्गुन ७, मंगलवार, २०७५ / खेलकुद, समाचार

खेलकुद क्षेत्रकाे विकासकाे लागी विश्वविद्यालय स्थापना गर्ने योजनामा सरकार

Investopaper, फागुन ०७, २०७५ काठमाडौं– समग्र खेल क्षेत्रकाे विकास गर्ने उदेश्यकासाथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको छ...
Read More
फाल्गुन ७, मंगलवार, २०७५ / वित्तीय, समाचार

७ सय ४ स्थानीय तहमा वाणिज्य बैंकहरूकाे उपस्थिति, अब ४९ स्थान मात्र बांकि

Investopaper, फागुन ०७, २०७५ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सोमबार राति ९ बजे जारी गरेको...
Read More
फाल्गुन ७, मंगलवार, २०७५ / most read, लेख-रचना, समाचार

अन्टार्टिकाको बरफको च्यादर पहिलेभन्दा तिव्र गतिमा पग्लिरहेको विज्ञ समूहकाे अध्ययनले देखायाे

अन्टार्टिकामा हुने बरफ पग्लाइले मात्र यो शताब्दीको अन्त्यसम्म विश्वको समुद्रको सतहमा १६ सेन्टिमिटरले वृद्धि गराउने सम्भावना रहेको छ । अन्टार्टिकाको...
Read More
फाल्गुन ६, सोमबार, २०७५ / खेलकुद, समाचार

विष्फोटक ब्याट्सम्यान क्रिस गेलले अागामी विश्वकपपछि सन्यास लिने

Investopaper, Feb 18, 2019 क्रिकेट जगतमा विश्वका विष्फोटक ब्याट्सम्यानका रुपले परिचित वेष्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले विश्वकपपछि सन्यास लिने...
Read More
फाल्गुन ६, सोमबार, २०७५ / मुख्य अर्थ, वित्तीय, समाचार

नबिल बैंकले डाक्यो एजिएमः के के छन त एजिएमा पेश हुने एजेण्डा ?

Investopaper,  फागुन ०६, २०७५ नबिल बैंकले ३४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारणसभा फागुन २७ गते सोमबार...
Read More
फाल्गुन ६, सोमबार, २०७५ / मुख्य अर्थ, वित्तीय, समाचार

कृषि विकास बैंकको कर्जाको ब्याजदर घट्यो, निक्षेपको बढ्यो

Investopaper, फागुन ५, २०७५ कृषि विकास बैंक लिमिटेडले नयां व्याजदर निर्धारण गरेकाे छ ।  वैंकले जनाए अनुसार कर्जाको ब्याजदर घटाएको...
Read More
फाल्गुन ५, आईतवार, २०७५ / मनोरंजन, मुख्य मनोरंजन, समाचार

विश्वका घुम्नलायक उत्कृष्ट सहरमा काठमाडौं

काठमाडौँ, फागुन ५ गते । नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक...
Read More
Share This Via: