राष्ट्रव्यापी वक्तृत्व कला प्रतियोगिता आयोजना हुँदै
इन्भेष्टोपेपर । श्रावण १७, २०७८ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यहि श्रावण २२ गतेदेखी २७ गतेसम्म लियो क्लब अफ काठमाडौं सौहार्द...
Read More
कविता : “भोक”
-- हृदय लेकाली अनुष्टुप छन्दमा :- भोक हो शत्रु मान्छेको खानै पर्दछ बाँच्न त ढुङ्गा माटो चपाएर मान्छे सक्तैन हाँस्न...
Read More
असार २९, मंगलवार, २०७८ / साहित्य
व्यङ्ग्य कविता – रोज् रोज् दर्शन पाउँछू
-- आदिकवि भानुभक्त आचार्य रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।रात् भर् नाच् पनि हेर्छु खर्च नगरी...
Read More
आदिकवि भानुभक्तको २ सय ८ औं जन्मजयन्ती मनाइँदै
इन्भेष्टोपेपर । असार २९, २०७८ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०८ औं जन्मजयन्ती मनाइँदै छ । भानुभक्त आचार्यको ...
Read More
राष्ट्रिय कविता महोत्सव २०७८मा तेश्राे स्थान हासिल गरेका तीन कविता
इन्भेष्टोपेपर । असार १५, २०७८ राष्ट्रिय कविता महाेत्सव २०७८ मा तीन जना कविका कविताहरूलाइ तेश्राे भएकाे घाेषणा गरिएकाे थियाे ।...
Read More
राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रथम र द्वितिय भएका कविताहरु
इन्भेष्टोपेपर । असार १३ २०७८ काठमाण्डाै - राष्ट्रिय कविता महोत्सव २०७८ काे वाचन गर्ने थलाे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान । यहाँ...
Read More
असार १२, शनिबार, २०७८ / साहित्य
मार्मिक कविता : आफ्नो घर
-- ईश्वर पाेखरेल (नेता, नेकपा एमाले) आफ्नो घरअग्रजहरूको–रगत पसिनाले सिंचित जगमा। मिहिनेतले–बनाएको आफ्नै घर। सभ्यता र संस्कृतिको–प्रतीक बनेको आफ्नै घर।...
Read More
असार ८, मंगलवार, २०७८ / साहित्य
राष्ट्रिय कविता महोत्सव बुधबार भर्चुअलरुपमा हुँदै
इन्भेष्टोपेपर । असार ८, २०७८ काठमाडौँ -- नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव–२०७८ कोभिड–१९ का...
Read More
होची मिन्हको विश्वचर्चित लेख : ‘कम्युनिष्ट नैतिकता र आदर्श’
-- होची मिन्ह क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल,...
Read More
कविता : ? लत्रन्न झुक्दैन यो ?
-- नारद गाैतम नेपाली मन तर्सिँदैन रिपुका धम्की र ध्वाँसासित । पर्दा यो छ नि युद्धकौशल जता होस् गर्छ आफ्नै...
Read More
श्रृंगारिक मुक्तकहरु
-- हृदय लेकाली (राम बस्नेत) झण्डै झण्डै जालभित्र पारेकी हुन् परकीलेलुकाउँछु भन्दाभन्दै चाल पाइन् घरकीलेदोष आफ्नै हो कतै नियतिले पारेको...
Read More
के हो चाणक्यनीति ? को हुन् चाणक्य ?
इन्भेष्टोपेपर । बैशाख २६, २०७८ भारतवर्षका चर्चित कूटनीतिज्ञ एवम अर्थशास्त्री कौटिल्य अर्थात् चाणक्यको जन्म ईशापूर्व ३७५ मा पञ्जाबमा भएको मानिन्छ...
Read More
गम्भीर त्रुटी
– बिजयराज पोखरेल पर्यटक बस पोखराको लेकसाइडबाट काठमाण्डौका लागि अघि बढ्यो । टुरिस्ट बस भनेर बसको अगाडि नै अंग्रेजी ठूला...
Read More
बैशाख १५, बुधबार, २०७८ / धर्म/संस्कृति, साहित्य
मिथिला चित्रकला सङ्ग्रहालयको शिलान्यास
इन्भेष्टोपेपर । बैशाख १५, २०७८ जनकपुरधाम । प्रकृति संरक्षण गर्ने उद्देश्यले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जनकपुरधामको कनपट्टि गाउँमा मिथिला चित्रकला सङ्ग्रहालयको...
Read More
पाँच साहित्यकारलाई कालीगण्डकी सम्मान
इन्भेष्टोपेपर । बैशाख ५, २०७८ भरतपुर -- चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ । जिल्लामा लामो समय...
Read More
फाल्गुन २२, शनिबार, २०७७ / साहित्य
लघुकथा : लालटिन
--लियो टल्सटाय अँध्यारो रातमा आँखा देख्न नसक्ने एक जना सडकमा हिँडिरहेको थियो। उसको हातमा एउटा लालटिन थियो भने टाउकोमा माटोको...
Read More
कविता : ‘आमा भएको घर’
-- हृदय लेकाली ( शार्दूलविक्रीडित छन्दमा ) आमा हौ धरणी धरा जगतकी आमा तिमी ईश्वरतिम्रो काखविना कुनै मनुजको बन्दैन ठाडो...
Read More
माघ २४, शनिबार, २०७७ / साहित्य
रावणद्वारा रचना गरिएका १३ ग्रन्थ
इन्भेष्टाेपेपर । माघ २४, २०७७ रामायण ग्रन्थमा उल्लेख भए अनुसार तत्कान लंकाका राजा रावण खलपात्रको रुपमा देखिएका छन् । तर...
Read More
माघ ३, शनिबार, २०७७ / साहित्य
गीत : काँडै जस्तो लाग्छ
-- हृदय लेकाली (राम बस्नेत) समयले फाँट पनि डाँडै जस्तो लाग्छसमाउँदा फूल पनि काँडै जस्तो लाग्छ। उकालीमा चढूँभन्दा झरुँ जस्तो...
Read More
पुष २९, बुधबार, २०७७ / साहित्य
जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक
इन्भेष्टाेपेपर । पुष २९, २०७७ काठमाडौँ -- महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’...
Read More
कविता : सन्देश
-- हृदय लेकाली (शार्दूलविक्रीडित छन्दमा) नेताकै वय झोकले मुलुक यो साह्रै बिरामी भयोसारा यी जनका अनेक सपना हावा सरी नै...
Read More
कविता : हामी पनि केही त हौँ
-- कमल श्रेष्ठ हामीआत्मरक्षको आधार बनेकातर अहिलेप्रयोजन बिहीनपरित्यक्तबन्दुकका गोलीका "खोका" हौँ किअथवाभोकमरी पीडितलेबेसाहा नपाएरफर्कँदै गरेकारित्ता "डोका" पो हौँ किअथवाजोसुकैलाईजेसुकै गर्न...
Read More




















