वित्तीय

असार २४, मंगलवार, २०७६ / वित्तीय, समाचार

हिमालयन बैंककाे ३ अर्बको ऋणपत्र साउन २ गतेदेखि बिक्रीमा

Investopaper, असार २४, २०७६ हिमालयन बैंकले २ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ।...
Read More
असार २०, शुक्रबार, २०७६ / वित्तीय, शेयर बजार, समाचार

ग्लोबल आइएमइ र जनता बैंकबिच मर्जरकाे सहमति, स्वाप रेसियाे डिडिए पछि

Investopaper, असार २०, २०७६ ग्लाेबल आइएमई र जनता बैंक मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा आज हस्ताक्षर गरेका छन। समझदारी पत्रकाे...
Read More
असार १८, बुधबार, २०७६ / most read, पत्रपत्रिका, वित्तीय

वित्तीय साक्षरता नहुँदा रेमिट्यान्स बचत भएन : अर्थमन्त्री

Investopaper, असार १८, २०७६ अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय साक्षरता नहुँदा रेमिट्यान्सको उपयोग हुन नसकेको बताएका छन् । वित्तीय साक्षरताकै अभावले...
Read More
असार १६, सोमबार, २०७६ / वित्तीय, समाचार

दुइ नगरपालिकासहित २३ स्थानीय तह अझै बैंकबिहीन

Investopaper, असार १६, २०७६ सरकारले चालु आर्थिक वर्षभित्र सबै स्थानीय तहमा बैंक पुर्‍याउने घोषणा गरे पनि २३ तह अझै बैंकविहीन...
Read More
असार १५, आईतवार, २०७६ / वित्तीय, समाचार

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्नः बोनस पारित

Investopaper, असार १५, २०७६ कामना सेवा विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर पारित भएको छ । शनिबार बसेको...
Read More
nrb circular
असार १२, बिहीबार, २०७६ / वित्तीय, समाचार

राष्ट्र वैंकले वाणिज्य वैंक, बिकास वैंक र फाइनान्ससंग छुट्टाछुट्टै छलफल गर्दै

Investopaper, असार १२, २०७६ माैद्रिक नीति आउनलागेकाे अवसरमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसंगको छलफललाई तिब्रता दिएको छ  । राष्ट्र...
Read More
असार १२, बिहीबार, २०७६ / पत्रपत्रिका, वित्तीय

राम्रा भनिएका बैंकहरूले पनि वित्तीय व्यवस्थापन गर्न नसकेकाे गभर्नरकाे भनाइ

Investopaper, असार १२, २०७६ काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले कर्जा र निक्षेपबीच सन्तुलन मिलाउन नसकेको आरोप राष्ट्र बैंकका गभर्नर...
Read More
असार ११, बुधबार, २०७६ / वित्तीय, समाचार

गणपुरक संख्या नपुगेकाे घाेषणा गर्दै तामाकोशीको साधारण सभा स्थगन

Investopaper, असार ११, २०७६ अपर तामाकोशी हाइड्रोपावर लिमिटेडकाे अाज असार ११ गते बुधबार बाेलाइएकाे साधारण सभा स्थगित भएको छ। साधारण...
Read More
असार १०, मंगलवार, २०७६ / वित्तीय, समाचार

भाेली ११ गते बुधबार दुई कम्पनीको साधारण सभा

Investopaper, असार १०, २०७६ भाेली बुधबार २०७६ साल असार ११ गते दुई कम्पनीको साधारण सभा हुने भएको छ । साधारणसभा...
Read More
असार ९, सोमबार, २०७६ / पत्रपत्रिका, वित्तीय

बैंक तथा वित्तीय संस्थालाई बाध्यात्मक मर्जरको संकेत

Investopaper, असार ०९, २०७६ काठमाडौँ — आगामी मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको मर्जर सम्बन्धी बाध्यात्मक व्यवस्था ल्याउने संकेत राष्ट्र...
Read More
असार ९, सोमबार, २०७६ / वित्तीय, समाचार

एनएमबि र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति

Investopaper, असार ०९, २०७६ एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । जेठ...
Read More
जेष्ठ ३२, शनिबार, २०७६ / वित्तीय, समाचार

राष्ट्र वैंकबाट पाँच संस्थालाई मर्जरमा जान स्वीकृति प्रदान

Investopaper, जेष्ठ ३२, २०७६ नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र तीन लघुवित्त कम्पनीलाई मर्जरमा जान स्वीकृति दिएको छ। केन्द्रीय...
Read More
जेष्ठ २५, शनिबार, २०७६ / वित्तीय, समाचार

प्राइम बैंकको १४ औं वार्षिक साधारण सभा आइतबार : कुन कुन प्रस्ताव पारित हुँदैछन त ?

Investopaper, जेष्ठ २५, २०७६ प्राइम कर्मशियल बैंकले यही जेष्ठ २६ गते आइतबार १४ औं वार्षिक साधारण सभामा बोलाएको छ ।...
Read More
जेष्ठ २०, सोमबार, २०७६ / वित्तीय, समाचार

रु. १००० को नक्कली नोट कसरी छुट्याउने। राष्ट्र बैंकको जानकारी मूलक सूचना हेर्नुहोस्।

राष्ट्र बैंकले सर्वसाधारणका लागी विभिन्न दरका नेपाली नोटमा रहेका सुरक्षण बिशेषताहरु सम्बन्धी जानकारी मूलक सामाग्री आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ।...
Read More
जेष्ठ १९, आईतवार, २०७६ / वित्तीय, समाचार

तिनाउ र मिसन विकास बैंकको मर्जर पारित

Investopaper, जेष्ठ १९, २०७६ प्रदेश नं. ५ काे बुटवलमा केन्द्रीय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट वैंकको...
Read More
sanakisan laghubitta
बैशाख २२, आईतवार, २०७६ / वित्तीय, समाचार

क्रमिक प्रगतिपथमा साना किसान लघुवित्तः तेश्राे त्रैमाससम्मकाे नाफा ३४ करोडमाथि

Investopaper, बैशाख २२, २०७६ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड क्रमिक प्रगतिपथमा लम्किरहेकाे छ । संस्थाले तेस्रो त्रैमासमा खुद...
Read More
बैशाख १७, मंगलवार, २०७६ / वित्तीय, समाचार

गरिमा विकास बैंकको उल्लेखनिय प्रगतिः इपिएस ३३ प्रतिशतले बृद्धी

Investopaper, वैशाख १७, २०७६ गरिमा विकास बैंकले चालु वर्षकाे तेश्राे त्रैमासिक वित्तीय विबरण निकालेको छ, जसमा सबै प्रकारका सूचकांकहरूमा उल्लेखनिय...
Read More
बैशाख १३, शुक्रबार, २०७६ / most read, वित्तीय, शेयर बजार, समाचार

वस्तु विनिमय बजार सञ्चालनको लागि परेका ५ आवेदनहरुको इन्कारी र नयाँ आवेदन दिन सूचना जारी

नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न बोर्डमा पूर्व स्वीकृतिका लागि निवेदन पेश गरेका पाँच कम्पनीहरुको निवेदनलाई बोर्डले पूर्व...
Read More
चैत्र २८, बिहीबार, २०७५ / most read, वित्तीय, समाचार

नयां वैंक खाता खाेल्दा उपहार, शुरूमै बैंकबाट जम्मा हुन्छ सय रुपैयाँ

Investopaper, चैत्र २८, २०७५ यदी तपाइले कुनै पनि वैंकमा खाता खाेल्नु भएकाे छैन भने नयां बर्ष अर्थात २०७६ बैशाख १...
Read More
चैत्र २४, आईतवार, २०७५ / पत्रपत्रिका, वित्तीय

पुनर्बिमाकाे लागि बाहिरिने १० अर्ब रोकियो

मुलुकमै पुनर्बिमा कम्पनी खुलेपछि ९ अर्ब ८९ करोड रुपैयाँ बाहिरिनबाट रोकिएको छ । बिमा कम्पनीले जोखिम सुरक्षणका लागि गएको चार वर्षमा...
Read More
चैत्र २२, शुक्रबार, २०७५ / वित्तीय, समाचार

नेपाल बीमक संघको नयाँ कार्यसमिति गठनः अध्यक्षमा दीप प्रकाश पाण्डे चयन

Investopaper, चैत्र २२, २०७५ नेपाल बीमक संघको विशेष साधारणसभाले दीप प्रकाश पाण्डेकाे अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ...
Read More
चैत्र २०, बुधबार, २०७५ / वित्तीय, समाचार

बैंकहरूमा ऋणपत्रकाे लहरः दुई अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

Investopaper, चैत्र २०, २०७५ नबिल बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको तयारी गरेको छ । बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धककाे...
Read More
Share This Via: