कविता – के लेख्नु मैले पर्यो !
-- कवि माधव प्रसाद घिमिरे धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिएमेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिएछाया आज...
Read More
गद्य कविता : “आमा”
— हृदय लेकाली (राम बस्नेत) तिमी खुसी छौगुराँस जस्तैतिमी ढुक्क छौसगरमाथा जस्तैतिमी निश्चिन्त छौप्रकृति जस्तैलाग्छ यति बेलायो जिज्ञासा पोख्नेआमा नहुनेलेआमा...
Read More
पोखरामा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न
इन्भेष्टाेपेपर । चैत्र २७, २०७८ पोखरा । पोखरामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्धारा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न...
Read More
चैत्र १७, बिहीबार, २०७८ / धर्म/संस्कृति, साहित्य
बौद्ध धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको विमोचन
इन्भेष्टोपेपर । चैत्र १७ २०७८ काठमाडौँ । बौद्ध धर्मावलम्बीको पवित्र धर्मग्रन्थ अष्टसहर्षिका प्रज्ञा पारमिताको नेपाली अनुवाद बुधबार विमोचन गरिएको छ...
Read More
लेखक र आर्थिक पत्रकारलाई सामना वैकिंग पुरस्कार वितरण
इन्भेष्टोपेपर । चैत्र १५ २०७८ काठमाण्डाैँ । सामना बैंकिङ् पुरस्कार गुठीले १३ औं वार्षिक साधारण सभाको अवसर पारेर बैंकिङ तथा...
Read More
कविता : सत्मार्ग र सत्कर्म
— नारद गाैतम छन्द : शार्दूल विक्रीडित पुर्खाले जुन देव पूजन गरे त्यो मार्ग सत्कर्म हो ।मानेथे जुन धर्मसंस्कृति त्यही...
Read More
आज मार्च २१, विश्व कविता दिवस : विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै
इन्भेष्टोपेपर । चैत्र ०७ २०७८ काठमाण्डाै । प्रत्येक वर्षकाे मार्च २१ तारिखलाइ विश्व कविता दिवस घाेषणा गरिएकाे छ । आज...
Read More
कविता : जिल्लै परेको म छु
-- हिरा भट्ट छन्द : शार्दूलविक्रीडित सिङ्गो देश छ रङ्गमञ्च सरिको नेता कलाकार छन्छाएका अखबारमा दिनदिनै हाँस्ने समाचार छन्श्रोता दर्शक...
Read More
साहित्यकार तारानाथ शर्माको निधन
इन्भेष्टोपेपर । फागुन ३, २०७८ काठमाडौं । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ...
Read More
माघ २३, आईतवार, २०७८ / धर्म/संस्कृति, साहित्य
सरस्वती प्रार्थना मन्त्र एवं वन्दना
इन्भेष्टोपेपर । माघ २३, २०७८ सरस्वती प्रार्थना मन्त्र सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥१।। प्रथमं भारती नाम द्वितीयं च...
Read More
गीत : अल्झेछ क्यारे पछ्यौरी
-- भूपी शेरचन अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामाबल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा आउँछे कि चेली भनेर आमा दोबाटो...
Read More
बाल कविता : “असल बन”
- रन्जुश्री पराजुली गर्मी जाडो हिजो आज आउँछन् जान्छन्बिहान रात पनि त्यसै क्रममा आउँछन्रात नभई दिन हुन्न सबैले यो जानगर्मी...
Read More
पुष ३०, शुक्रबार, २०७८ / साहित्य
पुस्तक समीक्षाः शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा
इन्भेष्टोपेपर । पुष ३०, २०७८ काठमाडौँ । बद्रीप्रसाद खतिवडा, विरोध खतिवडा र शृङ्खला खतिवडा–नेपाली बुद्धिजीवी र युवाहरूले राम्रैसँग सुनेका नाम...
Read More
योगी नरहरिनाथको शालिक अनावरण
इन्भेष्टोपेपर । पुष ३०, २०७८ कनकाई । झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको...
Read More
कविता : विष वृक्ष
-- रूद्र ज्ञवाली छन्द - शार्दूलबिक्रीडित ताली ठोक्न भन्यौ र अर्थ नबुझी ताली खुबै ठोकियोझण्डा बोक्न भन्यौ बिना अदवका झण्डा...
Read More
कविता : पत्नी – महिमा
— कृष्णशरण उपाध्याय पौडेल छन्द -- उपजातिरहस्य को बात म भन्छु आजपत्नीहरू हुन् घर का जहाजउडाइदिन्छन् पति का कुरा तीबनाइदिन्छन्...
Read More
लघु कथा : कसलाई धनी भन्ने ? कसलाई गरीब भन्ने ?
-- अज्ञात मित्र अर्बपति छन मेरो बा का दाजुभाई, दरबारजस्तै भव्य बङ्गलामा सुनकाे जलप लगाइएको मार्बलले बनेकाे डाइनिङ टेबलमा उनिहरु...
Read More
गद्य कविता : धुन्धुकारी पात्र
-- कल्पना आचार्य गोहिका आँसुझारी बिलौना गर्दै थियो ऊ,….मान पुगेन भन्थ्यो,….घान पुगेन भन्थ्यो,….सम्मान पुगेन भन्थ्योएकोहोरो कराई रहन्थ्योआकांक्षामा हराई रहन्थ्यो ।।...
Read More
कविता : समयको आवाज
-- मेनुका चापागाईं "मेनू" छन्द :- शार्दूलविक्रीडित धर्ती एक, अनेक भाग यसरी पारेर लड्छौ किन ?हाम्रो स्वर्गबगान हिंस्रक बनी मैलो...
Read More
पुष २१, बुधबार, २०७८ / साहित्य
कविता : वसन्त
-- युगकवि सिद्धिचरण श्रेष्ठ छन्द - वंशस्त समस्त माधुर्य लिएर साथमाछरेर सौन्दर्य विशाल विश्वमाबसन्त मेरो हितमा निमग्न भोअहो! छ कस्तो...
Read More
कविता : कृष्ण र कंस
-- विष्णुहरि पौडेल (छन्द: मन्दाक्रान्ता)हेर्दा ज्ञानी असल र गुणी छन् कसैका व्यहोरा ।कोही साह्रै अधम र छुचा कंसका हुन् कि...
Read More
पुष १२, सोमबार, २०७८ / धर्म/संस्कृति, साहित्य
नीति कथा : कालीदास र महिला (दुई चीज)
इन्भेष्टोपेपर । पुष १२, २०७८ थकित भएर विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन् । कालीदास :- ए हजुर, मलाई धेरै...
Read More






















