कविता : विष वृक्ष
-- रूद्र ज्ञवाली छन्द - शार्दूलबिक्रीडित ताली ठोक्न भन्यौ र अर्थ नबुझी ताली खुबै ठोकियोझण्डा बोक्न भन्यौ बिना अदवका झण्डा...
Read More
कविता : पत्नी – महिमा
— कृष्णशरण उपाध्याय पौडेल छन्द -- उपजातिरहस्य को बात म भन्छु आजपत्नीहरू हुन् घर का जहाजउडाइदिन्छन् पति का कुरा तीबनाइदिन्छन्...
Read More
लघु कथा : कसलाई धनी भन्ने ? कसलाई गरीब भन्ने ?
-- अज्ञात मित्र अर्बपति छन मेरो बा का दाजुभाई, दरबारजस्तै भव्य बङ्गलामा सुनकाे जलप लगाइएको मार्बलले बनेकाे डाइनिङ टेबलमा उनिहरु...
Read More
गद्य कविता : धुन्धुकारी पात्र
-- कल्पना आचार्य गोहिका आँसुझारी बिलौना गर्दै थियो ऊ,….मान पुगेन भन्थ्यो,….घान पुगेन भन्थ्यो,….सम्मान पुगेन भन्थ्योएकोहोरो कराई रहन्थ्योआकांक्षामा हराई रहन्थ्यो ।।...
Read More
कविता : समयको आवाज
-- मेनुका चापागाईं "मेनू" छन्द :- शार्दूलविक्रीडित धर्ती एक, अनेक भाग यसरी पारेर लड्छौ किन ?हाम्रो स्वर्गबगान हिंस्रक बनी मैलो...
Read More
पुष २१, बुधबार, २०७८ / साहित्य
कविता : वसन्त
-- युगकवि सिद्धिचरण श्रेष्ठ छन्द - वंशस्त समस्त माधुर्य लिएर साथमाछरेर सौन्दर्य विशाल विश्वमाबसन्त मेरो हितमा निमग्न भोअहो! छ कस्तो...
Read More
कविता : कृष्ण र कंस
-- विष्णुहरि पौडेल (छन्द: मन्दाक्रान्ता)हेर्दा ज्ञानी असल र गुणी छन् कसैका व्यहोरा ।कोही साह्रै अधम र छुचा कंसका हुन् कि...
Read More
पुष १२, सोमबार, २०७८ / धर्म/संस्कृति, साहित्य
नीति कथा : कालीदास र महिला (दुई चीज)
इन्भेष्टोपेपर । पुष १२, २०७८ थकित भएर विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन् । कालीदास :- ए हजुर, मलाई धेरै...
Read More
प्रकृति र संस्कृतिको अनुपम गन्तब्य मेघौली
इन्भेष्टोपेपर । पुष ४, २०७८ मेघौली । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र राप्ती तथा नारायणी नदी घेरिएको सुन्दर...
Read More
पुष २, शुक्रबार, २०७८ / कुराकानी
उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्न : स्वास्थ्यमन्त्री खतिवडा
इन्भेष्टोपेपर । पुष २, २०७८ काठमाण्डाैँ । नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय...
Read More
खगराज बरालद्वारा लिखित ‘स्यानी’ उपन्यासमाथि अन्तरसंवाद
इन्भेष्टोपेपर । मंसिर २६, २०७८ काठमाण्डाैं । उपन्यासकार खगराज बरालद्वारा लिखित ‘स्यानी’ उपन्यासबारे शनिबार अन्तरसंवाद गरिएको छ । साङ्ग्रिला बुक्स...
Read More
मंसिर २२, बुधबार, २०७८ / कुराकानी
नेपालको पुनर्निर्माणका अनुभव विश्वसामु राख्न सक्ने अवस्थामा छौँ : ज्ञवाली
इन्भेष्टोपेपर । मंसिर २२, २०७८ काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत...
Read More
मंसिर १७, शुक्रबार, २०७८ / साहित्य
रमेश विकलको स्मृतिमा चित्रकला प्रतियोगिता
इन्भेष्टोपेपर । मंसिर १७, २०७८ काठमाडौँ । अब्बल चित्रकार समेत रहनुभएका विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा राजधानीमा माध्यमिक विद्यालयस्तरीय स्थलगत...
Read More
शंकर पोखरेल : अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षदेखि एमाले महासचिवसम्म
प्रस्तुतीः अजय शर्मा नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्नुभएका पोखरेलको बैचारिक...
Read More
संगठनात्मक अराजकता कम्युनिष्ट आन्दोलनको मुख्य चुनौती – नेता पोखरेल
इन्भेष्टोपेपर । मंसिर १२, २०७८ सौराहा । नेकपा एमालेका नेता शंकर पोखरेलले दशौं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने बताउनुभएका छ...
Read More
गद्य कविता : “चोरहरु”
— हृदय लेकाली (राम बस्नेत) चोरहरु बाटोबाटभन्दाकुबाटोबाट पस्छन्दैलो फोडेर झ्यालबाट निस्कन्छन् चोरहरुयति बाठा हुन्छन् किकहाँ कुन घरमा पस्नेपूरा योजनावद्ध हुन्छन्चोर...
Read More
लुम्बिनीका साढे तीनवर्ष : सबल नेतृत्व, अब्बल काम
-- कृष्ण केसी ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएपछि संवैधानिक प्रावधान अनुसार भएको आम निर्वाचनबाट प्रदेश सरकार गठन भएको साढे तीन...
Read More
आइन्स्टाइनको पाण्डुलिपि १ करोड ३० लाख डलरमा बिक्री
इन्भेष्टोपेपर । मंसिर ८, २०७८ काठमाण्डौ । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १...
Read More
कविता : मेरा पालयिता
-- अस्मित भुसाल,स्याङ्जा छन्द :- शार्दूलविक्रीडित मेरा निम्ति बलिष्ठ पर्वतहरू चिर्दै तिमी लम्कियौमेरा लागि अघोर काल निशिमा आदित्य झैँ चम्कियौ...
Read More
कविता : गर्ज अवला
-- कुल थापा (शिखरिणी छन्दमा) हिमाली पाखाले, नवोदित हुँदै सन्देश दियोनेपाली भाखाले, उठ् उठ् भनि व्यूझाई दियो।छ हाम्रो कामना, विकसित...
Read More
कविता : काल पल्क्यो होशियार !!
— नारद गाैतम छन्द : शार्दूल विक्रीडित तोडेको छ नि बुद्धमूर्ति जसले एक्लो कसै छैन ऊ ।छन् निर्देशन सूत्रधार छ...
Read More
पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन समायोजन हो – निगम, ‘जिरो प्रोफिट, जिरो लस एभ्रिडे’ – अर्थविद्
इन्भेष्टोपेपर । कार्तिक २६, २०७८ काठमाण्डाैं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि...
Read More






















