मुख्य विचार

कार्तिक २५, बिहीबार, २०७८ / लेख-रचना, साहित्य

कबिता ? के गर्नु गर्नु ? ?

-- विकास विक्रम थापा राग आफ्नो छुट्टै छअलापेर के गर्नु ?सोचाइ आफ्नो सफा छबद्लेर के गर्नु ?? म आफै त्यसै...
Read More
कार्तिक २४, बुधबार, २०७८ / विश्व, साहित्य

नोबेल पुरस्कार विजेता मलालाको बैवाहिक जीवन शुरु

इन्भेष्टोपेपर । कार्तिक २४, २०७८ लण्डन ।  नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गर्नुभएको छ ।...
Read More
कार्तिक २३, मंगलवार, २०७८ / साहित्य

‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ –२८ मा

इन्भेष्टोपेपर । कार्तिक २३, २०७८ काठमाडौँ । कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७...
Read More
कार्तिक १९, शुक्रबार, २०७८ / साहित्य

दक्षिण अफ्रिकी लेखक डामोनलाई बुकर पुरस्कार

इन्भेष्टोपेपर । कार्तिक १९, २०७८ लण्डन । विश्व प्रतिष्ठित बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको...
Read More
कार्तिक १३, शनिबार, २०७८ / लेख-रचना, साहित्य

कविता : ए कवि ! लेख्छौर गाँठी कुरा ?

-- हृदय लेकाली (राम बस्नेत) छन्द : शार्दूल विक्रीडित लेख्दा कागज रुन्छ ए कवि तिमी लेख्छौर गाँठी कुरा ?बस्दा मौन...
Read More
कार्तिक ६, शनिबार, २०७८ / लेख-रचना, साहित्य

कविता : राष्ट्रिय आपदा

-- अर्जुन कुमार न्याैपाने (एकेएन गाेगने) छन्दः शार्दूलविक्रीडित कत्रो दुख्ख गरेर हर्षित भई बाली लगाए बरा !पापी मौसम बर्सियो जल...
Read More
कार्तिक ३, बुधबार, २०७८ / लेख-रचना, साहित्य

गजल : तर सर्त छ

 - प्रतिमा परियार “क्षितिजा” मनको राजा मान्छु तर सर्त छ ।तिमि संगै जान्छु तर सर्त छ । देउती बज्यै बागेश्वरी...
Read More
आश्विन ३१, आईतवार, २०७८ / लेख-रचना, साहित्य

कविता : याे सालमा

-- खगेन्द्रजङ्ग थापा दाजु भाइमा अझै कुरा फिअर हुनु पर्छदुख सुख यो सालमा सिअर हुनु पर्छ ।। कतिले रिश डाहा...
Read More
आश्विन २६, मंगलवार, २०७८ / लेख-रचना, साहित्य

कविता : विजया दशमी शुभकामना

-- कुल थापा छन्द : शिखरिणी अयोध्यैका राजा, प्रतापी बडा वीर रामचन्द्रकोपालादेखि आयो, मेला हिन्दूहरुको खुब हर्षकोलिई सानादेखि, बुढा तक...
Read More
आश्विन २३, शनिबार, २०७८ / लेख-रचना, साहित्य

तुर्कमानी लोककथा : बुद्धिमान केटो

-- अनुवादकः सरण राई एकादेशबाट व्यापारीहरूको एउटा हुल गइरहेको थियो । उनीहरूसँग धेरै नोकर चाकरहरू पनि थिए । बाटोमा उनीहरूले...
Read More
आश्विन २२, शुक्रबार, २०७८ / विश्व, साहित्य

यस वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई

इन्भेष्टोपेपर । आश्विन २२, २०७८ यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ । फिलिपिन्सका...
Read More
आश्विन २२, शुक्रबार, २०७८ / लेख-रचना, साहित्य

~~ महाकाली रिभाइव ~~

-- भावना शर्मा हटाएर पर्दा अब लाजको यो घुम्टो फालीउचालूँकी खड्ग फेरी बनुँकी म महाकाली । राग उस्तै, द्वेष उस्तै,...
Read More
आश्विन २२, शुक्रबार, २०७८ / लेख-रचना, साहित्य

बाल गीत : कखरा

संकलकः कुल थापा क बाट कछुवा, ख खरायोउफ्री हिडने खरायाे, कता हरायो । ग बाट गमला, घ घरसवै हामी परिवारलाई,...
Read More
आश्विन १८, सोमबार, २०७८ / लेख-रचना, साहित्य

निवन्ध : जय भुँडी

-- भैरव अर्याल व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो...
Read More
आश्विन १६, शनिबार, २०७८ / लेख-रचना, साहित्य

लघुकथा : उधारो आदर्श

— दिलीप आचार्य सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै...
Read More
भाद्र २६, शनिबार, २०७८ / लेख-रचना, साहित्य

कविता : बाँचेर के पो भयो ?

-- कुल थापा (शार्दुलविक्रिडीत छन्दमा) देखेर हुँदैन हेर लौ दुनिया हालत मानिसकोकालोमैलो हटाई सफाचट पार यो हाम्रो समाजकोकुवामा रहने हिले...
Read More
भाद्र २५, शुक्रबार, २०७८ / साहित्य

कविता : अमरावति कान्तिपुरी नगरी

— आदिकवि भानुभक्त आचार्य  चपला अबलाहरु एक् सुरमा,गुनकेसरिको फुल ली शिरमा।हिडन्या सखि लीकन ओरिपरीअमरावति कान्तिपुरी नगरी।। यति छन् भनि गन्नु...
Read More
भाद्र ९, बुधबार, २०७८ / साहित्य

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

इन्भेष्टोपेपर । भाद्र ९, २०७८ काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को सार्वजनिकीकरण भएको छ । उपन्यासको...
Read More
श्रावण ३१, आईतवार, २०७८ / साहित्य

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ केदार वाशिष्ठलाई प्रदान

इन्भेष्टोपेपर । श्रावण ३१, २०७८ काठमाडौँ । यसै वर्ष स्थापना भएको ५० हजार राशिको साहित्यपोस्ट उत्तम कृति पुरस्कार-२०७७ नेपाल विद्याका...
Read More
श्रावण १७, आईतवार, २०७८ / समाचार, साहित्य

राष्ट्रव्यापी वक्तृत्व कला प्रतियोगिता आयोजना हुँदै

इन्भेष्टोपेपर । श्रावण १७, २०७८ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यहि श्रावण २२ गतेदेखी २७ गतेसम्म लियो क्लब अफ काठमाडौं सौहार्द...
Read More
श्रावण ८, शुक्रबार, २०७८ / लेख-रचना, साहित्य

कविता : “भोक”

-- हृदय लेकाली अनुष्टुप छन्दमा :- भोक हो शत्रु मान्छेको खानै पर्दछ बाँच्न त ढुङ्गा माटो चपाएर मान्छे सक्तैन हाँस्न...
Read More
असार २९, मंगलवार, २०७८ / साहित्य

व्यङ्ग्य कविता – रोज् रोज् दर्शन पाउँछू

-- आदिकवि भानुभक्त आचार्य  रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।रात् भर् नाच् पनि हेर्छु खर्च नगरी...
Read More
1 16 17 18 19 20 27
Share This Via: