चैत्र महिनाभित्र भर्नु पर्ने तीन कम्पनीका हकप्रद शेयरहरू भर्न छुटला है !
Investopaper, चैत्र ११, २०७५ चैत्र महिनाभित्र भरीसक्नु पर्ने विभिन्न चार वटा कम्पनीको हकप्रद शेयर निष्काशन भइरहेको छ । यदी हकप्रद...
Read More
साेमवार सुनकाे मूल्य बढ्याे, चांदी र डलरकाे मूल्य स्थिर ।
Investopaper, चैत्र ११, २०७५ काठमाण्डाैः आज साेमवार सुनकाे मूल्यमा रू. २०० ले बृद्धी भएकाे छ भने चांदी तथा डलरकाे भाउ...
Read More
६४ औँ फिल्मफेयर अवार्ड २०१९ : कसकसकाे पाेल्टामा पर्याे त पदक ?
भारतको मुम्बईमा ६४ औँ विमल फिल्मफेयर अवार्ड २०१९ सम्पन्न भएको छ । जहाँ बलिउडका स्टार कलाकारहरु सहभागी भएका थिए ।...
Read More
चैत्र ११, सोमबार, २०७५ / पत्रपत्रिका, समाचार
लगानीसम्बन्धी कानुन : यस अधिवेशनबाट पाँच संशोधन, दर्जन यथावत्
काठमाडौँ — सरकारले लगानीसँग सम्बन्धित पाँचवटा कानुन संशोधन गरेको छ । यसै साता हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा नीतिगत सुधारको सन्देश दिन...
Read More
प्रदेश सरकारको पुरस्कारः साफ फुटबलमा उपविजयी नेपाली महिला खेलाडीले पाउने भए जनही १ लाख
गत फागुन २८ गते देखि विराटनगरको शहीद रंगशालामा नेपालमा पहिलो पटक पाँचौ महिला साफ फुटबल प्रतियोगिता आयोजना भएको थियाे ।...
Read More
नेपाल पराजितः भारतलार्इ साफ वुमेन्स च्याम्पियनसिपको उपाधि
नेपाल र भारत खेलको पहिलो हाफमा १-१ बराबरीमा थिए। तर, दोस्रो हाफमा भारत २ गोल थप्दै अगाडि आएको हो। भारतका...
Read More
१० बर्षका बच्चाको तौल १९२ केजी, १२ बर्षकाे हुंदा कति ?
काठमाडौ । तपाईले आजसम्म सबैभन्दा धेरैं तौल भएको बच्चा कत्ति किलो सम्मको देख्नु भएको छ ? १० वर्षको उमेरमा सामान्य...
Read More
तीन कम्पनीको १ करोड ३८ लाख ७७ हजार कित्ता शेयर सूचिकृत
Investopaper, चैत्र ०८, २०७५ अाज शुक्रबार तीन कम्पनीका १ करोड ३८ लाख ७७ हजार कित्ता बाेनश शेयर नेपाल स्टक एक्सचेन्ज...
Read More
चलचित्र कलाकार संघमा चुनावी रन्काेः अध्यक्ष पदमा सरिता लामिछानेद्वारा उम्मेदवारी घोषणा
काठमाडौँ : आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता...
Read More
हकप्रद निष्काशनमा नबिकेको शेयर लिलामी गर्दा अब देशका १४ शहरबाट आवेदन लिन बाेर्डकाे निर्देशन
काठमाडौं। नेपाल धितोपत्र बोर्डले कम्पनीहरुको हकप्रद शेयर लिलामी अब प्रादेशिक रुपमा समेत गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन गरेको छ । इच्छुक...
Read More
प्रदेश ५ का दुई ठूला आयोजना, प्रधानमन्त्रीबाट आज शिलान्यास तथा उद्घाटन हुदैँ
बुटवल, ८ चैत- प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न आज रुपन्देही आउँदै...
Read More
बढी शुल्क लिने मेडिकल कलेजले रकम फिर्ता गर्ने
काठमाण्डाैः मेडिकल कलेजहरुले जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नलाई वञ्चित गराएको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका...
Read More
अनिवार्य स्थायी लेखा नम्बरका सम्बन्धमा सेबोनकाे स्पष्ठता
काठमाडौं, चैत ७ । शेयर खरिद बिक्रिमा वैशाख १ गतेदेखि लागुहुने स्थायी लेखा नम्बर (प्यान) का विषयमा व्दिविधा भएको भन्दै...
Read More
सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । ...
Read More
विश्व खुशी रिपोर्टमा यसपटक फिनल्यान्डले वाजी मार्याे
प्रत्येक बर्ष मार्च २० तारिखकाे दिन विश्व खुशी दिवस मनार्इन्छ। यही सन्दर्भमा सन २०१८ काे विश्व खुशी रिपोर्ट सार्वजनिक गरिएको...
Read More
चैत्र ४, सोमबार, २०७५ / समाचार, सूचना प्रविधि
फेसबुक चलाउनु हुन्छ भने जान्नुहोस सबैभन्दा बढी लाईक र फलोअर भएका पेज।
नेपालमा फेसबुकका प्रयोगकर्ता अरु सामाजिक संजालको तुलनामा धेरैनै रहेका छन्। फेसबुककै अर्को मेसेजिङ एप ईन्टाग्राम अहिले युवा पिडि माझ लोकप्रिय...
Read More
शेयर बजारमा धेरै कमाउने १० कम्पनि हेर्नुहोस !!! नेप्सेको हरियालि कायमै
आज पनि सेयर बजारले अघिल्लो हप्ताको उछाललाई कायमनै राख्दै ५.९९ अंकले बढेको छ। यसैगरी बिहिबारको तुलानामा कारोबार रकम भने घटेको...
Read More
चैत्र ३, आईतवार, २०७५ / समाचार
न्युजिल्यान्डमा भएको गोली प्रहारको भिडियो हटाउन फेसबुकलाई हम्मे हम्मे
न्युजिल्यान्डमा यस शुक्रबार भएको गोली प्रहारमा मर्नेको संख्या ५० पुगेको छ। यो हम्ला दईवटा मस्जिदलाई लक्षित गरेर गरिएको थियो। गोली...
Read More
अब भोली कुन बैंकको शेयर किन्ने त ? अघिल्लो हप्ता कुन बैंकको शेयरधनीले कमाए?
अघिल्लो हप्ता ११२७.७७ बिन्दुमा बन्द भएको नेप्से यो हप्ता २७.७३ अंकले बढेर ११५५.५० बिन्दुमा बन्द भयो। मंगलबार नेप्से यो हप्ताकै...
Read More
च्यामपियन्स लिगको ड्र सार्वजनिक, कसको जित्ने चान्स बढी?
आज भएको च्यामपियन्स लिगको ड्रले फुटबल प्रेमीलाई झन उत्साहित बनाएको छ। साविकको विजेता रियल म्याड्र्ड बाहिरिए संगै यो वर्ष नयॉ टिमले...
Read More
जनताको जलविद्युत् शेयरमा रेटिङ गराउनु नपर्ने
Investopaper, चैत्र ०१, २०७५ ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा...
Read More
साना लगानीकर्तालार्इ हताेत्साही बनाएकाे प्यानकाे समस्या समाधान
Investopaper, फाल्गुन ३०, २०७५ नेपाल धितोपत्र बोर्डले ठुला कारोबारीको लागि आगामी बैशाख १ गतेदेखि स्थायी लेखा नम्बर प्यान अनिवार्य गर्ने...
Read More





















