शेयर बजार

चैत्र ११, सोमबार, २०७५ / most read, शेयर बजार, समाचार

चैत्र महिनाभित्र भर्नु पर्ने तीन कम्पनीका हकप्रद शेयरहरू भर्न छुटला है !

Investopaper, चैत्र ११, २०७५ चैत्र महिनाभित्र भरीसक्नु पर्ने विभिन्न चार वटा कम्पनीको हकप्रद शेयर निष्काशन भइरहेको छ । यदी हकप्रद...
Read More
चैत्र ८, शुक्रबार, २०७५ / शेयर बजार, समाचार

तीन कम्पनीको १ करोड ३८ लाख ७७ हजार कित्ता शेयर सूचिकृत

Investopaper, चैत्र ०८, २०७५ अाज शुक्रबार तीन कम्पनीका १ करोड ३८ लाख ७७ हजार कित्ता बाेनश शेयर नेपाल स्टक  एक्सचेन्ज...
Read More
चैत्र ८, शुक्रबार, २०७५ / most read, शेयर बजार, समाचार

हकप्रद निष्काशनमा नबिकेको शेयर लिलामी गर्दा अब देशका १४ शहरबाट आवेदन लिन बाेर्डकाे निर्देशन

काठमाडौं।  नेपाल धितोपत्र बोर्डले कम्पनीहरुको हकप्रद शेयर लिलामी अब प्रादेशिक रुपमा समेत गर्न मर्चेन्ट बैंकरहरुलाई  निर्देशन गरेको छ । इच्छुक...
Read More
चैत्र ७, बिहीबार, २०७५ / शेयर बजार, समाचार

अनिवार्य स्थायी लेखा नम्बरका सम्बन्धमा सेबोनकाे स्पष्ठता

काठमाडौं, चैत ७ । शेयर खरिद बिक्रिमा वैशाख १ गतेदेखि लागुहुने स्थायी लेखा नम्बर (प्यान) का विषयमा व्दिविधा भएको भन्दै...
Read More
top gainers of Nepse
चैत्र ३, आईतवार, २०७५ / शेयर बजार, समाचार

शेयर बजारमा धेरै कमाउने १० कम्पनि हेर्नुहोस !!! नेप्सेको हरियालि कायमै

आज पनि सेयर बजारले अघिल्लो हप्ताको उछाललाई कायमनै राख्दै ५.९९ अंकले बढेको छ। यसैगरी बिहिबारको तुलानामा कारोबार रकम भने घटेको...
Read More
चैत्र २, शनिबार, २०७५ / शेयर बजार, समाचार

अब भोली कुन बैंकको शेयर किन्ने त ? अघिल्लो हप्ता कुन बैंकको शेयरधनीले कमाए?

अघिल्लो हप्ता ११२७.७७ बिन्दुमा बन्द भएको नेप्से यो हप्ता २७.७३ अंकले बढेर ११५५.५० बिन्दुमा बन्द भयो। मंगलबार नेप्से यो हप्ताकै...
Read More
चैत्र १, शुक्रबार, २०७५ / शेयर बजार, समाचार

जनताको जलविद्युत् शेयरमा रेटिङ गराउनु नपर्ने

Investopaper, चैत्र ०१, २०७५ ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा...
Read More
फाल्गुन ३०, बिहीबार, २०७५ / most read, शेयर बजार, समाचार

साना लगानीकर्तालार्इ हताेत्साही बनाएकाे प्यानकाे समस्या समाधान

Investopaper, फाल्गुन ३०, २०७५ नेपाल धितोपत्र बोर्डले ठुला कारोबारीको लागि आगामी बैशाख १ गतेदेखि स्थायी लेखा नम्बर प्यान अनिवार्य गर्ने...
Read More
फाल्गुन ३०, बिहीबार, २०७५ / शेयर बजार, समाचार

स्पर्श लघुवित्तको आईपिओमा ३३ गुणा बढी आवेदन

Investopaper, फाल्गुन ३०, २०७५ फाल्गुन २६ गते देखि २९ ते सम्मकाे लागी खुलार्इएकाे स्पर्श लघुवित्तको आईपिओमा ३३ गुणा बढी आवेदन...
Read More
फाल्गुन २९, बुधबार, २०७५ / वित्तीय, शेयर बजार, समाचार

नागरिक लगानी कोषकाे लाभांश घोषणाः बाेनस शेयर र नगद कति ?

Investopaper, फाल्गुन २९, २०७५ नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको बुधबार सम्पन्न संचालक समितिको बैठकले लगानीकर्तालाई गत...
Read More
फाल्गुन २७, सोमबार, २०७५ / वित्तीय, शेयर बजार, समाचार

नबिल बैंकको ३४अाै साधारणसभा सम्पन्न : कुन कुन प्रस्ताव पारित भए त ?

Investopaper, फाल्गुन २७, २०७५ नबिल बैंक लिमिटेडको अाज फागुन २७ गते ३४ औं वार्षिक साधारण सम्पन्न भएकाे छ । उक्त...
Read More
फाल्गुन २६, आईतवार, २०७५ / शेयर बजार, समाचार

स्पर्स लघुवित्तको आइपीओ आजबाट, १० देखि १३४० कित्ता सम्म आवेदन दिन पाइने

Investopaper, फाल्गुन २६, २०७५ स्पर्श लघुवित्त वित्तीय संस्थाले फागुन २६ गते (आज) देखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गरेको छ।...
Read More
फाल्गुन २३, बिहीबार, २०७५ / शेयर बजार, समाचार

माउन्टेन हाइड्रोको आईपीओ निष्कासनः न्युनतम ५० देखि ८० हजार कित्तासम्म आवेदन दिन पाइने

Investopaper, फाल्गुन २३, २०७५ माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको प्रतिशेयर एक सयका दरले आइपीओ...
Read More
फाल्गुन १९, आईतवार, २०७५ / विमा, शेयर बजार, समाचार

नेपाल लाइफकाे ४८ प्रतिशत लाभांश घाेषणाः नगद भन्दा बाेनस धेरै दिने भयो

Investopaper, फाल्गुन १९, २०७५ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४८ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीलकाे फागुन...
Read More
फाल्गुन १९, आईतवार, २०७५ / शेयर बजार, समाचार

कृषि विकास बैंकको मूल्य समायोजन

Investopaper, फाल्गुन १९, २०७५ काठमाडौ : कृषि विकास बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ ।...
Read More
फाल्गुन १९, आईतवार, २०७५ / most read, अर्थ, कुराकानी, शेयर बजार

देशलाई समृद्धिको पथमा अगाडि बढाउन पूँजीबजारको ठूलो महत्व रहेको छ

– डा. युवराज खतिवडा अर्थ मन्त्री नेपाल राष्ट्र वैंक र राष्ट्रिय याेजना अायाेगकाे जिम्मेवारी सफलतापूर्वक सम्हाल्नु भएका विज्ञ अर्थमन्त्री देशले...
Read More
फाल्गुन ५, आईतवार, २०७५ / मुख्य अर्थ, शेयर बजार, समाचार

घलेम्दी हाइड्रोपावरको शेयर कारोबार शुभारम्भः १.३० बजे सम्मकाे अवस्था कस्ताे छ त ?

Investopaper, फतगुन ०५, २०७५ । खरिदविक्री शुभारम्भः घलेम्दी हाईड्रोपावर कम्पनीको फागुन ५ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला...
Read More
माघ २५, शुक्रबार, २०७५ / शेयर बजार, समाचार

आशा लघुवित्तको आईपिओ अाज बाँडफाँड, ६२ हजार ९९३ जनाले पाउने

Investopaper माघ २५, शुक्रवार २०७५  आशा लघुवित्तले जारी गरेको आइपिओ अाज शुक्रबार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन...
Read More
माघ १८, शुक्रबार, २०७५ / शेयर बजार, समाचार

स्वावलम्बन लघुवित्तकाे अर्धवार्षिक खुद नाफा १७ करोड १९ लाख

Investopaper, feb 01, 2019 स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड १९ लाख रुपैयाँ खुद नाफा...
Read More
माघ १८, शुक्रबार, २०७५ / अर्थ, शेयर बजार, समाचार

आशा लघुवित्तको आईपिओ अाजदेखिः सर्वसाधारणकाे लागी ६ लाख २९ हजार ९३० कित्ता

Investopaper, Feb 01, 2019 नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गते (आज) देखि ६ करोड...
Read More
माघ १४, सोमबार, २०७५ / मुख्य अर्थ, शेयर बजार, समाचार

लगानीकर्ताले वाेर्डमा बुझाए ज्ञापनपत्रः प्यानका विषयमा धितोपत्र बोर्डले निकाल्याे विज्ञप्ति

Investopaper, Jan 28, 2019 शेयर खरिद गर्दा प्यान नम्वरकाे अनिवार्यताले दोस्रो बजारमा प्रभाव पार्ने भन्दै तत्काल कार्यन्वयनमा नल्याउन शुक्रबार लगानीकर्ताहरू...
Read More
माघ १३, आईतवार, २०७५ / अर्थ, शेयर बजार, समाचार

शेयर कारोबारको विवरण खोजी गर्दै, निगरानी बढाउदै अर्थ मन्त्रालय

Investopaper, Jan 27, 2019 शेयर वजारमा देखिएका चलखेल तथा अनावश्यक दवाव दिएकाे अाधारमा सरकारले शंकास्पद सेयर कारोबार बिवरण छानविन गर्ने...
Read More
Share This Via: